nausinge's profile picture. यसपालि त जसरी नि लोकसेवामा नाम निकालि छाड्ने अठोट गरियो,
त्यसैले नयाँ जानकारी सँग अपडेट हुनलाई ट्विटर तिर छिरियो...

खरदारको दावेदार

@nausinge

यसपालि त जसरी नि लोकसेवामा नाम निकालि छाड्ने अठोट गरियो, त्यसैले नयाँ जानकारी सँग अपडेट हुनलाई ट्विटर तिर छिरियो...

Pinned

महत्त्व प्राप्तिको होइन प्रेमको हुनेगर्छ।त्यसैले पूजा राधाकृष्णको हुन्छ रुकमिणीकृष्णको होइन...✋


श्री कृष्ण जन्माष्टमि को शुभकामना सम्पूर्ण नेपाली हरुमा....


नेपाल पिक भनेर चिनिने हिमाल कुन हो?


खरदारको दावेदार reposted

यहाँ बाहुनीलाई मिस नेपाल हुन दिंदैनन्,प्रधानसेनापति अहिलेसम्म बाहुनलाई बन्न दिइएन,राजाका डन्ठे क्षेत्रीले हिन्दुराज्यमै बाहुनलाई हेपेका छन्।


हिन्दु धर्म अनुसार होम गर्ने ठाउँ लाई के भनिन्छ? १.मण्डप २.वेदि ३धुनि ४जग्गे


खरदारको दावेदार reposted

पाप कुण्ड कहाँ पर्दछ ? = मुगु


मुर्दालाई कात्रो नओढाउने देश कुन हो?


बिवाहमा सिन्दुर साटासाट गर्ने जाति कुन हो?


केकको देश भनेर कुन देशलाई चिनिन्छ ?


इजिप्ट सहि हो।

साइनाई पहाड कुन देशमा पर्छ?



correct answer is B✌

२१अौं शताब्दीमा लोप भएको पहिलो जीव कुन हो?



खरदारको दावेदार reposted

त्रिभुज कसरी गणना गर्ने जानकारीकाे लागि याे भिडियाे हेर्नुहाेस्


Correct answer is Egypt....

साइनाई पहाड कुन देशमा पर्छ?



Aap ko galat femi hogaya... लामो हो खुम्बु ,ठूलो चैँ लामटाङ हो ✌✌✌


२१अौं शताब्दीमा लोप भएको पहिलो जीव कुन हो?


कति डिग्रीको देशान्तरलाइ प्रधानमध्यान्ह रेखा भनिन्छ ?


आफ्नो जीवनभर कालो लुगा मात्र लगाउने विश्वप्रसिद्ध व्यक्ति को हुन ?


काभ्रेपलान्चोक हो?


सरि प्रश्न गलत भो ...😁😁😁✌


अर्घाखाँची र मकवानपुर


Loading...

Something went wrong.


Something went wrong.