ndcl_nt's profile picture. Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

Nepal Telecom

@ndcl_nt

Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

नेपाल टेलिकमको Fiber Festive Offer ! यस चाडपर्वको मौसममा बोनसहरुका साथ वार्षिक FTTH (फाइबर - टु - द - होम) प्याकेजहरुमा आफ्नो कनेक्टिभिटी अपग्रेड गर्नुहोस् । नेपाल टेलिकम , राष्ट्रको सञ्चार 🌐 ntc.net.np


नेपाल टेलिकम कोशी प्रदेश अन्तर्गत ट्रान्समिसन उपकरण स्थानान्तरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

ndcl_nt's tweet image. नेपाल टेलिकम कोशी प्रदेश अन्तर्गत ट्रान्समिसन उपकरण स्थानान्तरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

कोजाग्रत पूर्णिमा २०८२ को हार्दिक मङ्गलमय शुभकामना।

ndcl_nt's tweet image. कोजाग्रत पूर्णिमा २०८२ को हार्दिक मङ्गलमय शुभकामना।

कतै छुट्नु त भएन ?? REMINDER: Tomorrow, 20th Ashwin 2082, is the absolute last day to join! Unlimited Data. Unlimited Joy. Unlimited Dashain! Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones.

ndcl_nt's tweet image. कतै छुट्नु त भएन ??

REMINDER: Tomorrow, 20th Ashwin 2082, is the absolute last day to join!

Unlimited Data. Unlimited Joy. Unlimited Dashain!
Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones.

Unlimited Data. Unlimited Joy. Unlimited Dashain! Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones. #NepalTelecom #DashainPackage #UnlimitedData #OnlineDashain #NTC Stay Connected, रमाइलो Unlimited!

ndcl_nt's tweet image. Unlimited Data. Unlimited Joy. Unlimited Dashain!
Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones.

#NepalTelecom #DashainPackage #UnlimitedData #OnlineDashain #NTC
Stay Connected, रमाइलो Unlimited!

आफन्तजनको हातबाट टीका र जमराको आशीर्वादसँगै, सम्बन्ध र स्नेहको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र उमङ्ग ल्याओस्। टाढा हुनुभएका प्रियजनसँग पनि सञ्चारले आत्मीयता जोडोस्। नेपाल टेलिकम परिवारको तर्फबाट विजयादशमी २०८२ को हार्दिक मङ्गलमय शुभकामना।


सिद्धि र सफलताकी देवी, सिद्धिदात्रीको पूजा-अर्चना गरी मनाइने नवरात्रिको अन्तिम दिन, महानवमीले सबैको कार्यमा सिद्धि, जीवनमा उन्नति र परिवारमा खुसीयाली प्रदान गरोस् । महानवमी पर्वको मङ्गलमय शुभकामना । #MahaNavami #Dashain2082 #NepalTelecom #Siddhidatri #महानवमी


नेपाल टेलिकमको UNLIMITED दसैँ प्याकेज। Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones. थप जानकारीका लागि: ntc.net.np यस दसैँमा आकर्षक प्याकेजहरूको फाइदा लिन *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।


दुष्ट शक्तिको विनाश गरी सत्यको रक्षा गर्ने महाकाली स्वरूपिणी दुर्गा भवानीको पूजा-आराधना गरिने आजको विशेष दिन, महाअष्टमीले सबैको जीवनबाट बाधा-अड्चन हटाई सुख, समृद्धि र शक्ति प्रदान गरोस् । महाअष्टमी पर्वको हार्दिक शुभकामना । #MahaAshtami #Dashain2082 #NepalTelecom #Kalaratri


प्रादेशिक निर्देशनालय भैरहवा अन्तर्गतका ग्राहक सेवा केन्द्र (काउन्टर) तोकिएका मिति र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।

ndcl_nt's tweet image. प्रादेशिक निर्देशनालय भैरहवा अन्तर्गतका ग्राहक सेवा केन्द्र (काउन्टर) तोकिएका मिति र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।

ग्राहक सेवा केन्द्र (काउन्टर) तोकिएका मिति र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।

ndcl_nt's tweet image. ग्राहक सेवा केन्द्र (काउन्टर) तोकिएका मिति र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।

दशैंको रमाइलोमा परिवारसँग बसेर हेर्नुहोस् नेपाली कथानक चलचित्र "परदेशी-२" अब मात्र रु.१ मा NTTV मा ! 📷 मिति: २०८२ असोज १३ देखि २०८२ असोज १९ सम्म (७ दिन) 📷 मूल्य: रु.१ यस विशेष अवसरमा आफन्त, साथी तथा परिवारसँगै चलचित्र हेर्ने यो सुनौलो अवसर नछुटाउनुहोस् ।

ndcl_nt's tweet image. दशैंको रमाइलोमा परिवारसँग बसेर हेर्नुहोस् नेपाली कथानक चलचित्र "परदेशी-२" अब मात्र रु.१ मा NTTV मा !
📷 मिति: २०८२ असोज १३ देखि २०८२ असोज १९ सम्म (७ दिन)
📷 मूल्य: रु.१
यस विशेष अवसरमा आफन्त, साथी तथा परिवारसँगै चलचित्र हेर्ने यो सुनौलो अवसर नछुटाउनुहोस् ।
ndcl_nt's tweet image. दशैंको रमाइलोमा परिवारसँग बसेर हेर्नुहोस् नेपाली कथानक चलचित्र "परदेशी-२" अब मात्र रु.१ मा NTTV मा !
📷 मिति: २०८२ असोज १३ देखि २०८२ असोज १९ सम्म (७ दिन)
📷 मूल्य: रु.१
यस विशेष अवसरमा आफन्त, साथी तथा परिवारसँगै चलचित्र हेर्ने यो सुनौलो अवसर नछुटाउनुहोस् ।

घर-घरमा फूलपाती भित्र्याई, दुर्गा भवानीको पूजा-आराधना गरिने आजको शुभ दिनले सबैमा सुख, शान्ति र उमङ्गको आगमन गराओस् । नेपाल टेलिकम परिवारको तर्फबाट फूलपातीको हार्दिक मङ्गलमय शुभकामना । #Fulpati #Dashain2082 #NepalTelecom #राष्ट्रकोसञ्चार #फूलपाती


नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक, सविना मास्के प्रधानबाट समवेदना, ऐक्यबद्धता तथा प्रतिबद्धताको सन्देश । सम्पूर्ण नेपालीहरूमाझ बडादशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । यी पर्वहरूले सबैको जीवनमा शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् ।


300 GB High Speed डाटा* Rs. 699 मा हाम्रो UNLIMITED दसैँ Package को साथ थोरै मूल्यमा धेरै डाटाको फाइदा उठाउनुहोस्: *सर्तहरु लागु हुनेछन् । थप जानकारीका लागि: ntc.net.np यस दसैँमा आकर्षक प्याकेजहरूको फाइदा लिन *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।

ndcl_nt's tweet image. 300 GB High Speed डाटा* Rs. 699 मा
हाम्रो UNLIMITED दसैँ Package को साथ थोरै मूल्यमा धेरै डाटाको फाइदा उठाउनुहोस्:
*सर्तहरु लागु हुनेछन् ।
थप जानकारीका लागि: ntc.net.np
यस दसैँमा आकर्षक प्याकेजहरूको फाइदा लिन *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।

नवरात्रीको चौथो दिन, कुष्माण्डा देवीको पूजाको शुभ अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना । नेपाल टेलिकम: राष्ट्रको सञ्चार ।

ndcl_nt's tweet image. नवरात्रीको चौथो दिन, कुष्माण्डा देवीको पूजाको शुभ अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना ।
नेपाल टेलिकम: राष्ट्रको सञ्चार ।

नवरात्रीको दोस्रो दिन, माता ब्रह्मचारिणीको कृपाले सबैको जीवनमा शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्दछौँ। नेपाल टेलिकम: राष्ट्रको सञ्चार। यस दसैँमा आकर्षक प्याकेजहरूको फाइदा लिन *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्।

ndcl_nt's tweet image. नवरात्रीको दोस्रो दिन, माता ब्रह्मचारिणीको कृपाले सबैको जीवनमा शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्दछौँ।
नेपाल टेलिकम: राष्ट्रको सञ्चार।

यस दसैँमा आकर्षक प्याकेजहरूको फाइदा लिन *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्।

यस दशैं, प्रियजनसँग जोडिनुहोस् अब झन् सजिलो। नेपाल टेलिकमको UNLIMITED दशैं प्याकेज केवल Rs.499 बाट सुरु। Unlimited Data. Unlimited Joy. Unlimited Dashain! Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones.

ndcl_nt's tweet image. यस दशैं, प्रियजनसँग जोडिनुहोस् अब झन् सजिलो। नेपाल टेलिकमको UNLIMITED दशैं प्याकेज केवल Rs.499 बाट सुरु।
Unlimited Data. Unlimited Joy. Unlimited Dashain!
Grab Nepal Telecom’s Festival Unlimited & Premium Packages now and stay connected with your loved ones.

संविधान दिवस तथा राष्ट्रिय दिवस 2082 को हार्दिक शुभकामना ! #संविधानदिवस #राष्ट्रियदिवस #नेपालटेलिकम #ConstitutionDay #NepalTelecom

ndcl_nt's tweet image. संविधान दिवस तथा राष्ट्रिय दिवस 2082 को हार्दिक शुभकामना !
#संविधानदिवस #राष्ट्रियदिवस #नेपालटेलिकम #ConstitutionDay #NepalTelecom

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर! आकर्षक हाइ-स्पीड डाटा प्याकहरू र कम मूल्यमा चाडपर्व कम्बो प्याक! अफर अवधि: असोज २ देखि ४ सम्म मात्र। थप जानकारीका लागि *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।

ndcl_nt's tweet image. संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर!
आकर्षक हाइ-स्पीड डाटा प्याकहरू र कम मूल्यमा चाडपर्व कम्बो प्याक!

अफर अवधि: असोज २ देखि ४ सम्म मात्र।
थप जानकारीका लागि *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।

Loading...

Something went wrong.


Something went wrong.