You might like
Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being. We will continue to work together for further consolidating multifaceted Nepal-India relations.
दुनिया मा मान्छेले सबथाेक भेटाउछन केबल अाफनाे गल्ती भेटाउदैनन ।।।।।
समय र हालत त सधैं बदलिरन्छ ... तर सच्चा सम्बन्ध र साथि कहिले बदलिदैन..
साउने झरिमा छाता थिएन छाता हुने सङ्ग कुनै नाता थिएन.....
ए दु:ख थोरै डिस्काउन्ट दे न म तेरो दैनिक ग्राहक हुँ ।
मन नलागी नलागी अन्लाइन आउछु अनि तिम्रा पुराना म्यासेज हेर्छु !! मन मान्दैन अनि SMS गर्छु तर तिमी कि रिप्लाई गर्दिनौ कि रिसाएर उत्तर दिन्छौ ,अनि म हार खाएर बन्द गर्छु यसरी चलिरहेका छन् मेरा यी दिन हरु ! #अनुज
भराेसा स्टिकर काे जस्ताे हुन्छ साथि दाेस्राे चाेटि पहिले जस्ताे लाग्दैन ।।
कम्जोर मानिसहरू बदला लिन्छन्,मजबुत मानिसहरू क्षमा दिन्छन् र बुद्धिजीवी मानिसहरू बिर्सन दिन्छन् !!!!
यसरी यस्तो पोखरी नुहाउन नआए पनि फोटो चै क्लिक गरियो...
मानो रोपेर मुरि फलाउने सपना बोकेर खाइ नखाइ अहोरात्र रोपाइमा खटिने किसानका लागि असार १४ मा मतपत्रको भन्दा हलो कोदालिको महत्व बढी हुनेछ।
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन #सच्चाइ
बर्षात लाग्नै आँट्यो झन गाह्राे हुँदै छ सरकार तिमी गरिबी हटाउने भाषण मात्रै दिन्छौ नेता कति चलार
उ हिजो पनि मौन थि अनि आज पनि मौन छे ,फरक यती छ हिजो एक्लोपनमा मौन थि आज हजारौको भिडमा ।
चलाएर मुटुमा गोलि कहां जादैछेउ हुन्छ भन्दै टार्दै भोलि कहां जादैछेउ मेरो लागि आफ्नो भन्नु तिमी मात्रथियौ एक्लैपार्दै चढ्दैं डोलि कहांजादैछेउ
भोंको कर्णाली,रुकुम र रोल्पामा रोटीलाई बुझ निर्दोष चेलीहरु पुग्ने बम्बैका ती कोठीलाई बुझ
United States Trends
- 1. Marshawn Kneeland 11.8K posts
- 2. Nancy Pelosi 16.5K posts
- 3. #MichaelMovie 23.5K posts
- 4. ESPN Bet 1,970 posts
- 5. #NO1ShinesLikeHongjoong 17.6K posts
- 6. Gremlins 3 2,076 posts
- 7. #영원한_넘버원캡틴쭝_생일 17.9K posts
- 8. Good Thursday 34.3K posts
- 9. Jaafar 6,927 posts
- 10. Madam Speaker N/A
- 11. #thursdayvibes 2,710 posts
- 12. Happy Friday Eve N/A
- 13. Joe Dante N/A
- 14. Mega Chimecho 3,310 posts
- 15. #BrightStar_THE8Day 27.1K posts
- 16. Penn 9,060 posts
- 17. Baxcalibur 2,787 posts
- 18. Chris Columbus 1,894 posts
- 19. Korrina 3,029 posts
- 20. Diantha N/A
You might like
Something went wrong.
Something went wrong.