niraj9625's profile picture.

NI Raj

@niraj9625

Dear Ex✋ तिमिले मान्या भए आज मेरो पनि कसैले मुख हेर्नी थियो🤦‍♂️🙄😂😂


नामको अगाडि सबैले डाक्टर राखुम् बाबुरामजस्तै बुद्धिमान बनुम्😌😅 #शुभदिन #Stay_at_Home #Stay_Safe


केपि ओलिले भन्नुभएछ “बाटोमा ऊफ्रेर सिमाको समस्या समाधान हुदैन “ ए सरकार बाटोमा समस्या समाधान गर्न ऊफ्रेको हैन तिमिलाई बिऊंझाऊन ऊफ्रेको हो🤦‍♂️🙄


भारतले गल्ति गर्यो बरु त्यत्रो बाटो बनाएर सकेपछि ऊदघाटन नगरी सुचारु गरेको भए हाम्रो सरकारलाई थाहा नै नहुने रैछ नी👌 #BackOffIndia 👊


Dear Crush तिमिले मानेको भए आज मेरो फोटो पनि कसैले Happy Fathers day भनेर राख्ने थियो😋


आऊ तिमि र म एउटा गेम खेलुम् मैले जिते तिमि मेरी, तिमिले जिते म तिम्रो😜😜😂😂


United States Trends

Loading...

Something went wrong.


Something went wrong.