nirajaniru's profile picture. यो मन त मेरो नेपाली हो…!❣️🇳🇵

🇳🇵RN🇳🇵....!

@nirajaniru

यो मन त मेरो नेपाली हो…!❣️🇳🇵

置頂

अचेल मान्छेहरु ले अरुको बारेमा जति लेख्छन् जति खंडन गर्छन् काँस त्यति आफ्नो बारेमा पनि लेखे खंडन गरे कस्तो हुने थियो …!🙏☕️💖💐 #शुभदिन_सम्पुर्णमा


अबको निर्वाचन पुराना दल vs नयाँ दल बिच हुन पर्छ नत्र नेपाल होइन नेपाल मादल हुनेछ …!😜😀🙏☕️


जब सम्म कुनै पनि देशमा राजनीति अस्थिरता हुदैन तब सम्म देशमा बिकास हुदैन …! भने पछि नेपाल कहिले पनि विकसित राष्ट्र नहुने हो त 😃😀😜…!🙏


हेर्दाहेर्दै एमाले बौरि सकेछ अरु पार्टी हरु के सारा ढिला हुन …!😀😃😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💐💖


यदि ८२ मै चुनाव गराउने नै हो भने 👇️ कांग्रेस एमाले माओवादी का ठुला तथा ठुटे नेताहरु अनि नातागोता को सम्पत्ति केही समयको लागि रोक्का गर्नु पर्दछ …!😃😀😜


यदी असल मान्छे बन्नु छ भने कसैले प्रशंसा गरुन् या निन्दा गरुन् त्यसलाई आत्मसात गर्ने गर्नुस् किनकि त्यसले प्रेरणा र सावधान रहने मौका दिन्छ …!🙏💐☕️💖 #शुभदिन_सम्पुर्णमा


सुनको भाउ सुनेर दिमाग खराब हुनेहरु कोको हुनुन्छ यता अढाई लाख पुग्नु आट्यो भन्दैछ्न 😃😀😜…! #शुभसन्ध्या_सम्पुर्णमा


राजावादीहरुको गफ चिया दोकान मा 👇️😃😜 कांग्रेसको शेर बा. ले ५ पल्ट एमालेको केपि ले ३ पल्ट माओवादी को प्रचण्डले २ पल्ट शासन चलाउन हुने राजा चै फेरी राजा हुन नपाउने …!☕️💐🙏


जहिले पनि सम्बन्धलाई कोसेली जस्तो सम्झनु पर्दछ त्यो पनि ईश्वरले दिएको अनि मात्र सम्बन्धहरु प्यारो सुन्दर र जतन गर्न मन लाग्छ …!💖☕️💐🙏 #शुभदिन_सम्पुर्णमा


ये समाज का संजाल है यहाँ जिरो से हिरो हिरो से जिरो होने मे सालो साल नहि लगता कुछ समझ आया सालो…! 😀😃😜


यदी सफलता हासिल गर्दै गर्दा तपाईंले साथी भाई ईष्ट मित्र आफ्ना आफन्त संग टाढिनु भएको छ भने तपाईं को त्यो सफलता धेरै टिक्दैन …!🙏💐☕️💖 #शुभदिन_सम्पुर्णमा


जुन देशमा प्रहरी सुरक्षित छैन्न त्यो देशका जनता कसरी सुरक्षित होलान् हेर्दाहेर्दै बुद्धि भन्दा बल ठुलो हुनेहरुको शासनको सामना गर्ने दिन आयो …!😀😃 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💐💖


जुन मानिस हरुको बुद्धि हडताल मा हुन्छ ति मानिस हरुको गफले ओभर ट्याम गरिरहेको हुन्छ …! 🙏☕️💖💐 #शुभदिन_सम्पुर्णमा


आफ्नो नजर मा बल्ल तल्ल जिन्दगीमा आशा जाग्दै थियो यसै बिच अरुको नजरमा परेर जिन्दगी तमासा बन्यो …!🙏☕️💐


हिजो भन्दा आज खराव हुन नदिनु रोकथाम हो भने हिजो भन्दा आज राम्रो गर्नु हामी सबैको कर्तव्य हो …!🙏☕️


आफु प्रति बिश्वास्त हुनु र अरु प्रति बिश्वास गर्नुमा धेरै नै फरक पर्छ किनकि आफ्नो जस्तो हृदय अरु कसैको हुदैन …! 🙏☕️💖💐 #शुभदिन_सम्पुर्णमा


अबको विकल्प भनेकै कि कुर्सीमा बसेर काम गर्नुस कि साईड लाग्नुस गफ दिने चेस्टा नगर्नुहोस् किनकि अब कसैको गफ सुन्ने कसैलाई फुर्सद छैन …!☕️🙏


सत्य यहीँ हो कि समय र जिन्दगीले मानिसहरू लाई हरपल केहि न केही कुराको पाठ सिकारहेकै हुन्छ धेरैले समय बितेपछि मात्र सिक्छ्न …!🙏☕️💖💐 #शुभदिन_सम्पुर्णमा


नेपाली हरु साँच्चिकै बहादुर नै हुन सेनाले तेत्रो माईकिङ्ग गरेर बाढी पहिरोको जोखिम क्षेत्रहरूमा नजानु भन्दैछ्न मान्छे हरु पुलबाट हेर्न टिकटक रिल बनाउन ठेलामठेल छ …! 😜😀😃


संसारमा तिन जना मान्छे मात्र मलाई राम्रो लाग्छ एकजना म भइहाले अर्को तपाईं भइहाल्नु भो अनि अर्को जो एक्कासि मरेर गए …!😜😃😀 #शुभसन्ध्या_सम्पुर्णमा ☕️🙏💖💐


Loading...

Something went wrong.


Something went wrong.