जय नेपाल ।
शेर बहादुर देउवा र दिपक खड्काको घरमा पैसा आकारमा काटिएका कागज भेटिएको हो : काङ्ग्रेस नेता ।😂
रुखको पात हो , पैसा होइन ।
हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । #onlinekhabar onlinekhabar.com/2025/09/176949…
पुलिसबाट सिधा सिधा गोलि हान्दै मार्दै गरेको फुटेजहरु सार्बजनिक भैरहेको देख्दा देख्दै पनि स्वचालित हतियार प्रयोग भयो भन्दै, आफू शुद्द रहेको जिकिर गर्दै यो अपराधीहरु बाहिर निस्कियो😡

इतिहाँसका सबसे ज्यादा घृणित अनुहारहरु !!

ठुला - ठुला आठ कोठामा पैसो भनेपछि शेर ब दाजु र आरजु भाउजू घर किन छोड्थे ! अरूले कुले दिए तर बुढा , बुढी ढुकुटी रुङेर बसेछन् ! #मुलुक
संयुक्त विद्यार्थी संगठनका प्रदर्शनकारीलाई रत्नपार्कमा स्वतन्त्र युवा समूहले लखेटे #nepalpress nepalpress.com/2025/09/11/638…
Very satisfying indeed. Need more of this. Public chasing away the political party student protesters at TriChandra.
Yo chai dukha lagyo.🥹
मेरो श्रम र पसिनाले बनाएको घर जल्यो : गर्भनर पौडेल nayapatrikadaily.com/news-details/1…
र स्वतन्त्र युबाको लाफा पनि भेटेका छ्न ।
संविधानको रक्षाका लागि नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् । उनीहरूले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।


कहिले माओवादी कहिले लोसपा जसपा त कहिले फोरम हुँदै आफ्नो स्वार्थ बाहेक देश र जनताको लागि सिंको नभाच्ने पटकपटक उपप्रधानमन्त्री बनेका उपेन्द्र यादवको हवेली 👇🤣
United States الاتجاهات
- 1. #VSFashionShow 348K posts
- 2. #youtubedown 13.3K posts
- 3. #AEWDynamite 8,310 posts
- 4. #Survivor49 1,548 posts
- 5. tzuyu 120K posts
- 6. Quen 20.2K posts
- 7. Darby 3,269 posts
- 8. Angel Reese 28K posts
- 9. jihyo 115K posts
- 10. Missy 9,492 posts
- 11. madison 59.3K posts
- 12. Karol G 50.5K posts
- 13. #AbbottElementary 1,123 posts
- 14. bella hadid 54.8K posts
- 15. Claudio 13.5K posts
- 16. Nancy 123K posts
- 17. Julio Rodriguez 2,251 posts
- 18. Birdman 3,162 posts
- 19. Andres Gimenez N/A
- 20. nayeon 96K posts
Something went wrong.
Something went wrong.