pragateeAdh's profile picture. Down to earth but still above you🥰

पट्टुमाया

@pragateeAdh

Down to earth but still above you🥰

Happy Saturday बचनले रेटेपछी छुरा किन चाहियो मनको बाध भत्काइसकेउ मल्हम किन चाहियो.... भन्नुसम्म भनिसकेउ बाकी के नै छ र उल्टो सुल्टो जानेकालाइ अरु किन चाहियो??????😉😉😉


यो नसोच्नुस् तपाईंलाई सबैले रुचाउँछन् ! तपाईं मान्छे हो, पैसा होइन !!


अप्ठ्यारो पर्दा आफ्नो सम्झनामा जो सबैभन्दा पहिले आउँछन्, तिनै जीवनका मूल्यवान् मान्छे हुन्छन् ❤️


पाप शरिरले होइन , बिचारले गर्छ अनि गङ्गाले बिचारलाइ होइन , शरिरलाइ धोइदिन्छ ।


फुक म्यान भनेर कसलाई चिनिन्छ ??


थकाइ त शरीरको होइन, कहिलेकाहीँ मनको हुन्छ।


काग तिहारको शुभकामना

pragateeAdh's tweet image. काग तिहारको शुभकामना

जे होस बुडीले गहना जोड्नु पर्छ भन्दा खाली गहना ..? गहना …? भन्दै गाली गर्ने बुडाहरुको चेत चै खुल्यो होला सुनको मुल्य संगै 😂😂


ठाउं चिन्नुस!!

pragateeAdh's tweet image. ठाउं चिन्नुस!!

कसैको घरको शोभा बढाउने फुललाई चलाएको छाै ,तिम्रो घरको बगैंचा नै मासिएको हेर्न नपरोस्!!


न घमण्ड मा बस्नु न त अहङ्कारमा बस्नु बस् जो सँग विचार मिल्दैन त्यो सँग टाढै बस्नु।❤️‍🩹


के सुंघेको ?

pragateeAdh's tweet image. के सुंघेको ?

दिल यति बालक छ अझै पनि पर्खन्छ, तर अनुभवले सिकाएको छ अब चुप बस्न।


तिमी कति पटक भक्कानिएर रोयौ, कति पटक टुक्रियौ, कति पटक छरपस्ट भयौ यो कुरा ले महत्त्व राख्दैन बस तिमी आफै सम्हालिन सक्यौ त्यही नै तिम्रो जित हो।।


फुलैफुलको मौसम तिमीलाई ❤️❤️

pragateeAdh's tweet image. फुलैफुलको मौसम तिमीलाई ❤️❤️

मन पोल्छ जब आफूले दिएको जस्तो व्यवहार फर्केर आउँदैन… तर त्यही त हो, सबैको तपाईं जस्तो हृदय कहाँ हुन्छ😳✌️


धेरै फरक परेपछि केही पनि फरक पर्दैन' । अचेल यस्तै छ । जे जे भएपनि केही फरक पर्दैन जिन्दगीमा ।🙃


कठघरामा उभिएर "गिता" छुदा मात्रै हैन, आफ्नै छाति छुदा समेत निर्दोष साबित हुनु पर्छ।


United States Trends

Loading...

Something went wrong.


Something went wrong.