prakashkumarpo2's profile picture.

prakash kumar poudel

@prakashkumarpo2

prakash kumar poudel reposted

नव युवराज हृदयेन्द्र शाह र स्वर्गीय राजा वीरेन्द्रमा कुनै अन्तर देखिएन।उहाँको शलिनता भद्रता हुबहु राजा वीरेन्द्रकै छन।देशले पाउने अबको राजा हृदयेन्द्र शाहको जय होस।✍️🙏🙏🇳🇵🇳🇵


prakash kumar poudel reposted

यो सातादेखि पडकाष्ट लिएर आउँदैछौं


prakash kumar poudel reposted

रवि लामिछानेको बारेमा पत्रकारको विचार बुझौं न त भनेर स्टाटस, ट्वीट पढ्दै बसेको बडे बडे भनिएका पत्रकार पनि पत्रकार नभएर कि काँग्रेस कि नेकपा पो भेटिन्छन् !! के देशमा पत्रकारको संख्या सकिनै लागेको हो ?


prakash kumar poudel reposted

महिला हरु को प्रमुख समस्या जब बुहारी बन्छन् तब असल सासु पाउदैनन् जब सासु बन्छन् तब असल बुहारी पाउदैनन् 😅😅 कस्लाइ दोस दिने


prakash kumar poudel reposted

केही सुंदर वाक्य हरु... मानिस हुन्छ, माया गर्न काे लागि, पैसा हुन्छ, उपयाेग गर्नकाे लागि, तर अाजकाल.... मानिसहरु पैसा लाई माया गर्छन, अनि मानिसकाे उपयाेग गर्छन,


prakash kumar poudel reposted

अब त बाम गठबन्धन भो, सर्बहाराको शासन आउने भो, धेरै कमाकोले गरिब लाई बाँढिहाल्छन , ढुक्क सङ्ग काम नगरी बसिन्छ।


prakash kumar poudel reposted

रित्ताे भवनलाई मेडिकल कलेजकाे सम्बन्धन लिने नि एमालेकै अन्सारी? याे दल त मेडिकल माफिया जन्माउने कारखाना पाे भाे लाै।मुखले जनवाद,कामले धनवाद!


prakash kumar poudel reposted

बाटाे काट्नेलाई २००, मान्छे काट्नेलाई अाम माफि , ३ वटा विवाह गरनेलाई पदक अनि मतपत्र च्यातने लाई के मदनपुरस्कार ??? #कठै_मेरो_देश #माया


prakash kumar poudel reposted

माओवादी चैते हिजो नि थिएन,भोलि नि हुँदैन,राजा छुट्टीमा जाँदा ड्युटीमा बसेको हो,एमालेहरुले पनि आफू अशल भएर होइन,माओवादी खराब भएर जीतेका हुन्।


prakash kumar poudel reposted

एउटा प्यारो अँगालो, काख वा ओत बिना मान्छे कहिल्यै सन्तुष्ट हँदैन चाहे ऊ जतिसुकै बलियो, धनी वा शक्तिशाली किन नहोस् !!!


prakash kumar poudel reposted

जरुरी छैन कि सबै पाठ किताब बाट मात्र सिकिन्छ केही पाठ जिन्दगी र सम्बन्ध ले पनि सिकाउने गर्दछ


prakash kumar poudel reposted

आजको बुलबुलमा नुवाकोट घर भई अहिले अमेरिका रहँदै आउनुभएका इञ्जिनियर गजलकार कृष्ण कुसुमका गजलहरु सुन्छौं ।


prakash kumar poudel reposted

अब नेपालले भारतलाई जिउ जिउ हैन अन्तर्राष्ट्रिय समुदाय बोलाई सन्धि खारेज गरि बोर्डर सिल गर्नुपर्छ अनि मात्र मधेसि मोेर्चासँग वार्ता गर #नेपाल


prakash kumar poudel reposted

यस्तै उत्प्रेरणामुलक तथा आशालाग्दा भनाइ र सत्यकुराहरु हेर्दै पढ्दै संघर्षको मैदानमा खारिन आनन्द आइराख्छ।

prk982's tweet image. यस्तै उत्प्रेरणामुलक तथा आशालाग्दा भनाइ र सत्यकुराहरु हेर्दै पढ्दै संघर्षको मैदानमा खारिन आनन्द आइराख्छ।

prakash kumar poudel reposted

श्रम दान गर्छु ,मेरो खाने बस्ने को ब्यबस्था म आफै गर्छु ! बरु एक महिना को तलब पनि दिन्छु ! सरकार त मात्र सिमामा पर्खाल लगाउने निणय गर !!


United States Trends

Loading...

Something went wrong.


Something went wrong.