SauravBSingh07's profile picture. राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱🕉️☸️

सौरभ ब.सिंह

@SauravBSingh07

राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱🕉️☸️

सौरभ ब.सिंह reposted

धर्ती त आकाशलाई खुशी साथ मिलाउने त्यो इन्द्रेनी जस्तै हो माया, जसले प्रेमिल जोडी एक बनाउछ | चाहे उनीहरु कोशौ टाढा किन नहुन् |🤞


सौरभ ब.सिंह reposted

संविधानविद्को राय– प्रचण्डले संसद् 'फेस' गरे पनि ओली प्रधानमन्त्री बन्न बाधा छैन lokaantar.com/story/259499/2…


सौरभ ब.सिंह reposted

राष्ट्रको पक्षमा दृढ रूपमा उभिरहेको एक मात्र पार्टी भनेर फर्पिङ दक्षिणकाली निवासी मेरो साथी युवा उद्यमी श्रद्धा बस्नेत आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।

khusbu_oli's tweet image. राष्ट्रको पक्षमा दृढ रूपमा उभिरहेको एक मात्र पार्टी भनेर फर्पिङ दक्षिणकाली निवासी मेरो साथी युवा उद्यमी श्रद्धा बस्नेत आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
khusbu_oli's tweet image. राष्ट्रको पक्षमा दृढ रूपमा उभिरहेको एक मात्र पार्टी भनेर फर्पिङ दक्षिणकाली निवासी मेरो साथी युवा उद्यमी श्रद्धा बस्नेत आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
khusbu_oli's tweet image. राष्ट्रको पक्षमा दृढ रूपमा उभिरहेको एक मात्र पार्टी भनेर फर्पिङ दक्षिणकाली निवासी मेरो साथी युवा उद्यमी श्रद्धा बस्नेत आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।

सौरभ ब.सिंह reposted

नेपाल आमाको श्रापहरु ! फाइल सबैको छ ! सत्ता स्वार्थ नै सर्वोपरि भएका हुँडार हरु !

tathagat_swami's tweet image. नेपाल आमाको श्रापहरु !
फाइल सबैको छ ! सत्ता स्वार्थ नै सर्वोपरि भएका हुँडार हरु !
tathagat_swami's tweet image. नेपाल आमाको श्रापहरु !
फाइल सबैको छ ! सत्ता स्वार्थ नै सर्वोपरि भएका हुँडार हरु !
tathagat_swami's tweet image. नेपाल आमाको श्रापहरु !
फाइल सबैको छ ! सत्ता स्वार्थ नै सर्वोपरि भएका हुँडार हरु !

सौरभ ब.सिंह reposted

राप्रपा सावधान ! बिना राजाको गणतान्त्रिक हिन्दु राष्ट्रमा यदि सहमति गरेर सरकारमा गए यो भन्दा ठूलो भुल केही हुनेवाला छैन। तसर्थ सत्ता प्राप्तिको लागी अधिकांश जनताको चाहना माथी कुठाराघात नगरियोस्। @RajendraLingden @RabindraMishra @khusbu_oli @bjkhadka @mohanrpp ✍️✍️


सौरभ ब.सिंह reposted

यो चै के हो फेरि ? 🤔🤣🤣

shiva7789122962's tweet image. यो चै के हो फेरि ? 🤔🤣🤣

अभियोग लाउंदैमा कोही अपराधी हुंदैन । प्रमाणित भएपछी पो अपराधी हो ।आदरणिय नेता आर्जु राणा लाइ आरोप कै भरमा प्रहरी परिचालन गरेर दुख दिने नियत ठिक थिएन ।पराकम्पन ले पुरै देश उथलपुथल भयो ।



सौरभ ब.सिंह reposted

संविधानको सिधा अर्थ धारा ७६ को उपधारा २) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो। तर,सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो।


सौरभ ब.सिंह reposted

आेलीले रविलाई यति चाडै हन्बेर्ना फाले जस्तो फाल्छन् जस्तो लागेको थिएन। फालिदिए, सिध्यियो। तर गगन र बिश्वप्रकाश अझेै जनताले आश गरेका पात्र हुन्, गिरिबन्धुमा तिमीहरुको अडान के हो? बेलैमा प्रस्ट पार। होइन भने भोलि अर्को जङ्गे निस्कने छ तिमीहरु पनि सक्किने छाै। @bishwaprakash77


सौरभ ब.सिंह reposted

@khusbu_oli: राजनीति कता जाला त हजुर? @dipak_gyawali : "ओरालो" #तितोयथार्थ It was lovely meeting you 🙏🙏

khusbu_oli's tweet image. @khusbu_oli: राजनीति कता जाला त हजुर?
@dipak_gyawali : "ओरालो"  
#तितोयथार्थ 
It was lovely meeting you 🙏🙏

सौरभ ब.सिंह reposted

अहिलेसम्म ति शब्दहरू त्यतिकै मान्य छन र इ सुकुलगुन्डाहरू माथि लागु हुन्छ।

श्री ५ महेन्द्र अमर रहुन



सौरभ ब.सिंह reposted

आजको वास्तविकता!!

यसलाई यसरी पनि लिन सकियो : बाटो सुरक्षित छ। चालकमा आत्म विश्वास छ। अर्को कुरा यहाँ मोबाइल चलाउने मान्छे केटकेटी होइनन् l र, यो संसारमा मोबाइलको लत नभएका मान्छे भेट्न गाह्रो छ। 🤪



सौरभ ब.सिंह reposted

मलाई बदलिनु छैन साहेव, म जस्तै हुनु छ , हजुरको जासुसी गरेरै, यो जिन्दगी कटाउनु छ ।😜


सौरभ ब.सिंह reposted

😄😄 Diper सेना:::

AnujJung's tweet image. 😄😄
Diper सेना:::

लामीछाने का diaper सेना कता हराए? तेरा क्या होगा गोरे? बूढ़ा प्रचण्ड ओली ले माया गरेर फसाए



सौरभ ब.सिंह reposted

आशा भनेको आशा हो गर्न पाईनछ देउबा ले ज्ञानेन्द्र महाराज लाई सत्तासूम्पे जस्तों अहिलें पनी होला जस्तों छ भारत पनी यो गड़तन्त्र संग वॉक वाक् छ लोहा गरम है time to hit झरी दरो छ take care जय नेपाल


सौरभ ब.सिंह reposted

नेपालमा आएको गणतन्त्र होइन षड्यन्त्र थियो | यथार्थका लागि सम्पूर्ण जनता तयार हुनैपर्छ | विश्व मानचित्रमा गर्वका साथ उभिएको स्वाभिमान खुम्च्याउने काम मात्र भयो | अब यसलाई उठाउनै पर्छ र यो उठ्नै पर्छ | जय देश जय स्वाभिमान 🙏♥️

themoon128's tweet image. नेपालमा आएको गणतन्त्र होइन षड्यन्त्र थियो | यथार्थका लागि सम्पूर्ण जनता तयार हुनैपर्छ | विश्व मानचित्रमा गर्वका साथ उभिएको स्वाभिमान खुम्च्याउने काम मात्र भयो | अब यसलाई उठाउनै पर्छ र यो उठ्नै पर्छ | 
जय देश जय स्वाभिमान 🙏♥️

सौरभ ब.सिंह reposted

राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था हाम्रो प्रमुख एजेन्डा हो र यो निर्विकल्प छ। राजसंस्था राजनीतिभन्दा माथि छ र यससँग भावनात्मक सम्बन्ध पनि गाँसिएको छ।

रा प्र पा ले राजतन्त्र शव्द हटाउने कि?



सौरभ ब.सिंह reposted

Neta le desh ko dhukuti khanxan, janta le neta ko aachi


सौरभ ब.सिंह reposted

डिपफेक 😁

apligrg's tweet image. डिपफेक 😁

'हामीविरूद्ध डिपफेक कुनै पनि बेला प्रयोग हुनसक्छ' Gagan Thapa | Premiering Friday evening | अनि, अब with Sudheer Sharma



सौरभ ब.सिंह reposted

श्री ५ ज्ञानेन्द्र पनि राजा महेन्द्र जस्तै दुरदर्शी राजा भएर नै यी विदेशीको दलाली गर्ने राजनैतिक दलहरुले जनताको वास्तविक प्रजातन्त्र स्थापना गर्न नसक्ने देखेर २०५९ असोज १८ र पछि २०६१ माघ १९ को कदम चालेर यी दलालहरुलाई तह लगाउन खोजेका थिए।

एक एक शब्द सान्दर्भिक छ आजका दिनसम्म पनि। दल, दलका नेता र जनतालाई त्यो बेलै चिनिसकेका थिए राजाले। अब खाउ गणतन्त्र दुइटा हातले। मुखबाट नभ्याए नाकबाट पनि खाउ!



United States Trends

Loading...

Something went wrong.


Something went wrong.