rajendra_lodh's profile picture. यो मुटु धडकिन्छ कान्छी सधै तिमीसंगै हुन।                               
पर्खाइमा छु यो खाली bio तिमीसंगै लेख्न।।📖

Rajuतिम्रोraju

@rajendra_lodh

यो मुटु धडकिन्छ कान्छी सधै तिमीसंगै हुन। पर्खाइमा छु यो खाली bio तिमीसंगै लेख्न।।📖

Rajuतिम्रोraju reposted

मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।


Rajuतिम्रोraju reposted

अब फेरी बेरोजगार युवा ले जागिर पाउदैछन्। रोगी वृद्धवृद्धाले उपचार पाउदैछन्। गाउँ शहरका जनताले पानी, बिजुली बत्ती हर सबै सुबिधा पाउदैछन्। किनकि मेरो देशमा चुनाब आउदैछ।


Rajuतिम्रोraju reposted

रुपन्देहीको गैडहवा गाउँ पालिका वडा -३ निवासी जितेन्द्र पासवानले ४ वटा चौकमा नियमित सरसफाइको लागि सफाइकर्मी आफ्नै गोजिबाट तलब दिनेगरि राखेका छ्न। र एक स्वास्थक्रमी राखि सोही पालिकाको १४ वटा गाउका वृद्धबृद्धाहरुको स्वास्थ परिक्षण गरेर औसधि निशुल्क प्रदान गरिसके।अझै यो कार्य जारी छ।

Mr_RajeshKahar's tweet image. रुपन्देहीको गैडहवा गाउँ पालिका वडा -३ निवासी जितेन्द्र पासवानले ४ वटा चौकमा नियमित सरसफाइको लागि सफाइकर्मी आफ्नै गोजिबाट तलब दिनेगरि राखेका छ्न। र एक स्वास्थक्रमी राखि सोही पालिकाको १४ वटा गाउका वृद्धबृद्धाहरुको स्वास्थ परिक्षण गरेर औसधि निशुल्क प्रदान गरिसके।अझै यो कार्य जारी छ।

यदि तपाईंले सपना देख्न छोड्नु भयो भने बुझ्नु होस् कि तपाईं सच्चिकै बुढो भैसक्नु भयो।


तिमीले नि हाम्रो कुनै काण्डको केस फाइल गरे हुन्थ्यो नि माया, म हाँसी हाँसी तिमीसँगको जीवन भोग्न तयार हुन्थिये नि माया।😂


अरु म जान्दैन, अब तिम्रो तस्बिर फोनको भित्ता मा टासिन्छ है माया।


थाह छ कान्छी, आजकाल मलाई त आफ्नै दिमागको सारै माया लाग्छ, किनभने यसले तिमीलाई फुर्सदमा मात्र हैन व्यस्तता पनि सम्झिरहन्छ।💝


Some thing seems good at incomplete, bcz When it is completed, it will be finished 😪


Rajuतिम्रोraju reposted

ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !


प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ’ 👏👏😂 मजाकको नी हद हुन्छ है, कोशी सगरमाथा हाम्रै हो, संसद जियुहरु


रहर को सहर भन्दा पर छ मेरो सहर महोदय, मायालाई नि याद ले प्रस्ता गर्छन् त आँखा रसाउँछन्


हामी यस्तो देशको नागरिक हौ जहाँ खोक्रे राष्ट्रबादको च्यादर ओढ्ने लुटेराहरु सिंहदरबारमा बसेर देश बेछिराछन् कहिले छिमेकीलाई त कहिले सियो बनी छिर्ने अनि हात्ती भै निस्किने अमरीकी रढनितिकलाई देश बेछिरछन भने उता राष्ट्र सेवक अनि नेपाली दाजु देशको गल्ली गल्लीमा एक अर्काको खुन बगाइराछन्


...with every sleepless nights i am imagining the sweet future with...✍️


प्रिय जिन्दगी, तिमीलाई प्रण्य दिवशको असिम शुभकामना, सधैं यस्तै न्यानो माया दिँदै उज्वल भविष्यको बाटोमा हिडाल्नु📚


It was love that is why i left your lips and kissed your forehead.


Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary

rajendra_lodh's tweet image. Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary

Rajuतिम्रोraju reposted

Happy birthday to talented Nepali actress, Keki Adhikari. ❤️

RONBupdates's tweet image. Happy birthday to talented Nepali actress, Keki Adhikari. ❤️

Rajuतिम्रोraju reposted

५ रुपैयामा बिजुली किन्ने अनि नेपालीलाई १२ मा बेच्ने भारतलाई ४ मा बेच्ने । यो चाहि कुन अर्थसात्र पर्यो?


Loading...

Something went wrong.


Something went wrong.