reyazzmadzdzone's profile picture. If You’re Reading This,
Then I’m Already too Late. Humanity Has Reached It’s Final Days. Please Spend All That Time Tweeting.🙏🙏🙏

झोले-हम नेपाली छु 💃

@reyazzmadzdzone

If You’re Reading This, Then I’m Already too Late. Humanity Has Reached It’s Final Days. Please Spend All That Time Tweeting.🙏🙏🙏

झोले-हम नेपाली छु 💃 đã đăng lại

Nepal's forest area in 1992 vs 2016

historyinmemes's tweet image. Nepal's forest area in 1992 vs 2016

राजिनामा र छानविन आयोग[सफाइ आयोग]ले मात्र काम चलाउने हो भने म सुसाइड बम्बर बन्न तयार छु। [स्कृनशट राख्नुहोला, बिर्सेमा सम्झाउनुहोला]


झोले-हम नेपाली छु 💃 đã đăng lại

. Apertura El 11/3/1851 se estrena en Venecia la ópera "Rigoletto" de Giuseppe Verdi "La donna é mobile" Buen día Egunon Bon dia Bo día Bonos díes @EMANUEL28082733 @mar_rojo_


अब चाइँ रवी लाम्छाने प्रति सहानुभुती जाग्न थाल्यो। यसैगरी अनुसन्धान भए आर्जुलाइ आजिवन जेल हुन्थ्यो होला। उर्दी गरिगरि जिल्लामा स्वागत लावालस्कर। जिन्दगीमा सबै भइयोस्, काङ्रेस एमालेको 'ट्याग' नलागोस्।

अब चाइँ रवी लाम्छाने प्रति सहानुभुती जाग्न थाल्यो। यसैगरी अनुसन्धान भए आर्जुलाइ आजिवन जेल हुन्थ्यो होला। उर्दी गरिगरि जिल्लामा स्वागत लावालस्कर। जिन्दगीमा सबै भइयोस्, काङ्रेस एमालेको 'ट्याग' नलागोस्।



बाल दिवसको शुभकामना । यस वर्षको नारा : सुखी नेपाली,समृद्ध नेपाल - बाल मत्लब


~~~भोलि~~~ केही हुन्छन् जो, भोलीको लागि आज बिथोल्छन् । तर, भोली पनि आजै भएर आईदिन्छ ती फेरि भोली नै कुरि रहन्छन् । भोलीका लागि बाँच्न्नेका दु:ख कहिले सकिएनन् .........


When your vegetarian friends invite you for dinner.. 😂


मासु भात टुङ्टुङ् ढिस 😎

जन्मदिनको धेरै धेरै शुभकामना @reyazzmadzdzone 🙏🎂 सधै खुशीहुनु, राम्ररी घर चालाउनु यस्तै ग्यानी बनी राख्नु । हवस त आजलाइ यति



रबि लामिछाने गृहमन्त्रि भएपछी १२ भाईको प्रतिक्रिया कस्तो आउला हँ ? एक जिज्ञाशा


यौटा चिया कपको पछाडी हजुरलाई’लाई राखेर अर्को चिया कपको पछाडी आफू बसि आधा कप जति गफ गरौं न !!!


गुड टाइम लेडाज् ❣️


एकचोटी दोलखा भिमसेन पुगेर "यो देश सुध्रिन्छ कि यस्तै हो?" भनेको, बुढाले त खलखली पसिना निकाले 🥴


झोले-हम नेपाली छु 💃 đã đăng lại

'हामी'बाट "म"मा कसरी पुग्यौं ! राजनीतिक प्रभाव, परिवर्तित स्वभाव, परिवर्तित नोटमा झल्के झैं लायो 😉

arlakshat's tweet image. 'हामी'बाट "म"मा कसरी पुग्यौं !
राजनीतिक प्रभाव, परिवर्तित स्वभाव,
परिवर्तित नोटमा झल्के झैं लायो 😉

मासु भात टुङ्टुङ् ढिस 😎 जन्मदिनको शुभकामना @Ansu911 😁😁😁

reyazzmadzdzone's tweet image. मासु भात टुङ्टुङ् ढिस 😎 
जन्मदिनको शुभकामना @Ansu911 😁😁😁

बाल दिवसको शुभकामना । यस वर्षको नारा : सुखी नेपाली,समृद्ध नेपाल - बाल मत्लब


एउटा लाउके चियापसलमा-"मुजी मैले जस्तो सङ्घर्ष कसैले गर्याछैन, बुझिस् ???" म मुस्कुराउदै, मनमनै-"सबैलाई त्यस्तै लाग्छ यो सन्सारमा।"


विवाहको आदर्श राम हुन् , प्रेमको आदर्श कृष्ण। राम रुन्चे छन् ,कृष्ण प्रफुल्ल। #श्रीकृष्ण_जन्मष्ठामी


It’s time to rise and shine विजय : भव

reyazzmadzdzone's tweet image. It’s time to rise and shine 
विजय : भव

Loading...

Something went wrong.


Something went wrong.