रीशा😎
@rishaparshu
#Msc physics संखुवासभाली ठिटो, हाल राजारानी धनकुटा
You might like
मन आफ्नै मन थिएन!! आफ्नो नभासी जतन थिएन!! त्यसैले फाटो, च्यातिएर गयो, गुनासो थिएन गन गन थिएन!!!!
सक्कियो देश 🥲😡 कसले खेल्यो यस्तो फोहोरी खेल? 🥲🥲
कार्बिधी ऐन सँग बझिएमा बाझिएको हद सम्म अमान्य र बदर हुन्छ, तर त्यस्तो बाझिएको कुरा कर्मचारिले बदर गर्ने होइन, त्यो अदालतमा प्रबेष गरेपछी मात्र बदर हुने हो, त्यसैले निर्णय गर्ने अधिकारी चनाको भै नबाझिने गरि बनाउनु पर्ने हो, र आफुले गरेको निर्णय मा सबैको जबाफदेहिता हुनु पर्दछ!!
सरकारले नै संयन्त्र बनाउने पहल भइरहेका बेला रविले कार्यविधि ल्याएर निजीलाई दिलाए ठेक्का @Dahalmatrika4 @ourjaya ekantipur.com/news/2023/04/1…
सार्वजनिक सेवा प्रवाहमा चमत्कार गर्न Digital Tech Talents लाई सरकारी सेवामा आकर्षित गर्न 'Green Harvesting' को नीति लागू गर्नु आवश्यक छ। ली क्वान यूले सिंगापुरमा उत्क ृष्ट विध्यार्थीहरुलाई ग्र्याजुयसन हुनुअघि नै रोजगारी दिने गरी ग्रिनहार्भेष्टीङ गरेका थिए।
आगो सँग पनि पानी सँग पनि डर लाग्छ आजकल खरानी सँग पनि । भरोसा भन्नु त कस्काे छ र अचेल । भर लाग्दैन आफुलाई जिन्दगानि सँग पनि ।।
ल आयो रविको दोस्रो अपराधको खुलासा। अमेरिकी राहदानी हुँदाहुँदै उनले कसरी निकाले नेपाली राहदानी ? अनी उनले गरेका अपराधमा कसरी जोगिदै आएका छन् ? ukeraa.com/news/2022/11/2…
ukeraa.com
रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट
काठमाडौं : रवि लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदनमा लेखेका थिए' उपरोक्त सम्बन्धमा म मे १७, २०१८ सम्म अमेरिकी राहदानी बाहक रहेको तर मे १८ शुक्रवारका दिनबाट सम्पूर्ण प्रक्रिया पुरा गरी काठमाड...
मलाई आफ्ना पराई सबोइ सँग गुनासो छैन! तिमी कोहि होइनौ, कोहि सङ्ग गुनासो छैन!
बाणिज्य बैंक खाँदवारीमा छु, बत्ती 5-5 मिनेट मा आउँदै जाँदै गरेको छ! एउटा राजश्व तिर्न छिरेको 3 घन्टा भयो! के बैंक जस्ता अत्यावस्यक सेवा प्रदायक मा गतिलो ब्याक अप चाहिन्न!!
कुनै बेला को कुरा गरेर हुन्च त जोक नअर्नु न🤣🤣🤣अब पर्दैन
भन्डारी पनि हुन त चाहिने मुन्छे हो 😆😁😁
United States Trends
- 1. Noah Kahan N/A
- 2. #mcnuggetcaviar N/A
- 3. Lutnick N/A
- 4. Anthony Bourdain N/A
- 5. Medicare N/A
- 6. Yayo N/A
- 7. Todd Lyons N/A
- 8. Ja Rule N/A
- 9. Taco Tuesday N/A
- 10. Susan Collins N/A
- 11. Good Tuesday N/A
- 12. Swalwell N/A
- 13. #McDonalds N/A
- 14. Zionism N/A
- 15. Chip Roy N/A
- 16. Elsa N/A
- 17. Lil Baby N/A
- 18. #PakVsUsa N/A
- 19. $Giraffes N/A
- 20. #SaferInternetDay N/A
Something went wrong.
Something went wrong.