
Rishikesh
@rishikeshdahal
Author "Digital Paridrishya"; Journalist; Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academy
Bạn có thể thích
संकटमा परेको व्यक्तिलाई आश्रय दिनु मानव धर्मका रुपमा बुझेका गुण्डूका स्थानीय अहिले पश्चतापको रापमा पुगेका रहेछन्। ओहो दिन !
Call for Applications: We invite Nepali journalists to apply for #DataJournalism Course 2025/26. @InterlinkAca Fellowships covering all costs available for selected journalists. #MediaTraining Detail & Application: journalism.academy/data-journalis…

आज एकाएक सम्झनामा आयो- मिलिसिया भन्दै गाउँका निमुखालाई अघिल्तिर सारेर हतियारधारी छापामार तिनको पछिपछि चौकीमा आक्रमण गर्न गएका सन्दर्भ। धेरैजसो ज्यान गुमाउने दुईतिरको बन्दुकको बिचमा पर्नेहरू हुन्थे। ओहो, कति भयपूर्ण थिए, बारम्बार दोहरिने ती दिनहरू।
एक अर्को दुकान खुलेछ।
जेन जी एलान्यन्स फर मोनार्की,Gen-Z Alliance for Monarchy(राजसंस्थावादीका लागि जेन जी गठबन्धन)ले विभिन्न १५ बुँदे माग राखी राष्ट्रिय एकताका लागि एक हुन, सर्वपक्षीय सहमतिबाट सबै शक्तिहरुले साझा समाधान खोज्न नत्र आफूहरु विद्रोहमा जान बाध्य हुने चेतावनी सहित विज्ञप्ति जारी गरेको छ..


कुनै पनि आन्दोलनमा भएका गंभीर अपराधका दोषीले उन्मुक्ति पाउनु हुन्न। मेरो पुस्ता मैना सुनारको होस् कि मुक्ति अधिकारीको होस्, अपराधीले सजाय पाउनु पर्छ ठान्छ। आवेगले अपराधको गाम्भीर्यता कम गर्छ, क्षम्य चैँ हुन्न। आगजनी तथा प्रहरी र बाल हत्या त्यस्तै हो। अपराध अपराध नै हो ल जेन जी!🙏
Call for Application: Multimedia Journalism Course 2025 for Nepali Journalists #journalismtraining w/ @CMRNepal @InterlinkAca For detail & to apply: journalism.academy/multimedia-jou…

पछिल्ला दिन सुरक्षाकर्मीलाई जथाभावी गाली र दुर्व्यवहार गरेका दृश्यले हाम्रो गन्तब्य बिग्रिदै त छैन भन्ने चिन्ता बढाएको छ। के अराजकता हाम्रो लक्ष्य थियो?
देश काठमाडौ मात्र होइन है ...
दुई दिने विदा दिने निर्णयलाई करेक्सन गरेकोमा सरकारलाई धन्यवाद। विपदमा काम लिने हो, विदा होइन।

ओ @BishnuRimal ज्यू, प्रमको @PM_nepal_ ह्याण्डल कैले फिर्ता गर्ने ??
ट्वीटर ह्याण्डल त छोड्दैनन् । यिनर्ले नेतृत्व छोड्लान् त 🤣🤣🤣


सरकारको तयारी राम्रो छ तर जोखिम आज रातिका लागि कडा देखिन्छ। सरकारसँगै नागरिकस्तरमा पनि सतर्कता आवश्यक छ। bizmandu.com/content/202510…
झरीमा आफू सुरक्षित त बस्नैपर्छ, अरूलाई पनि सुरक्षित राख्न खट्न आवश्यक छ। विपदसँग लड्न सरकारी संयन्त्र मात्रले पुग्दैन। जसले जहाँबाट सक्छ सहयोग गरौं।
हरेक झरीमा विदा दिने हो भने हाम्रो विदाको दिन वर्षमा कति होला?
जेन-जी आन्दोलनमा एउटा लामिछानेले जेलबाट र अर्कोले क्रिकेटबाटै च्याँखे थापे। जेन-जी बन्ने होड टेलिभिजन सञ्चालकमा उस्तै। हे दैव!
मुलधारका राजनीतिक दलका झोलेको विरोध गर्दागर्दै ऊ पनिआखिर झोले भइसकेको पत्तै भएन ! जसको झोले हुनु नि ठिक होइन।
कार्यकर्ता माग्छन् राजिनामा ! नेता दिन्छन शुभकामना !
पहिलो चरण ठीक छ। दोस्रोमा आगजनी गर्ने र जेलबाट फरार हुने समेटियुन्।

कतिले विदेशको देखाउने भन्दै टिप्पणी गरे। कतिले कुनै नेताको भजन गाउने र कतिले गाली पनि दिए। खासमा यो तपाईंले तिरेको करबाट बनेको हो न कि कसैको गोजीबाट। यसरी अरू पनि बनोस्। Journey from flyover to tunnel youtu.be/M04yCoNV9Fc?si… via @YouTube
youtube.com
YouTube
फ्लाइओभरदेखि सुरुङमार्गसम्मको यात्रा
अनाहकमा मारिएका कलिला बालबालिकाको हत्याको दोष तत्कालीन सरकारले लिनुपर्छ, त्यसैअनुसार कारवाही हुनुपर्छ। आगजनी र तोडफोड गर्नेमा पनि जो दोषी देखिन्छ त्यसमाथि कारवाही हुनुपर्छ। किन्तु, परन्तु गलत हो। अहिलेको सरकारले दुवैमाथि अनुसन्धान गरोस्- न काखा न पाखा।
अनाहकमा मारिएका कलिला बालबालिकाको हत्याको दोष तत्कालीन सरकारले लिनुपर्छ, त्यसैअनुसार कारवाही हुनुपर्छ। आगजनी र तोडफोड गर्नेमा पनि जो दोषी देखिन्छ त्यसमाथि कारवाही हुनुपर्छ। किन्तु, परन्तु गलत हो। अहिलेको सरकारले दुवैमाथि अनुसन्धान गरोस्- न काखा न पाखा।
United States Xu hướng
- 1. Auburn 43.7K posts
- 2. Brewers 61.4K posts
- 3. Georgia 66.6K posts
- 4. Cubs 54.3K posts
- 5. Kirby 23.1K posts
- 6. Arizona 41.1K posts
- 7. Michigan 62K posts
- 8. Hugh Freeze 3,124 posts
- 9. #BYUFOOTBALL N/A
- 10. #GoDawgs 5,470 posts
- 11. Gilligan 5,486 posts
- 12. Boots 49.9K posts
- 13. Kyle Tucker 3,092 posts
- 14. Amy Poehler 3,753 posts
- 15. #ThisIsMyCrew 3,186 posts
- 16. Tina Fey 2,788 posts
- 17. Utah 23.2K posts
- 18. #MalimCendari3D 3,461 posts
- 19. Jackson Arnold 2,159 posts
- 20. #Toonami 1,857 posts
Bạn có thể thích
-
Ganga BC
@gangabc -
Chandrakishore चन्द्रकिशोर
@Kishore_chandra -
Mani Dahal
@Maninagarik -
Basanta Basnet
@basantabasnet -
Girish Giri
@Birgunj -
gopal khanal
@gopalkhanal1 -
Ujjwal Acharya
@UjjwalAcharya -
Salokya
@salokya -
Sudeep Shrestha
@sudeepshree -
UjirMagar
@UjirMagar1 -
Krishna Dhungana
@krishnakirtipur -
Kiran Bhandari
@kiranbhandari9 -
Manoj Dahal
@ManojDahal -
Madhav Dhungel
@MadhavDhungel -
Devendra R Bhattarai
@registandiary
Something went wrong.
Something went wrong.