sampangraee4's profile picture. यदि आखामा आसुको भाग न हुदो हो त 
  कसले रुनु पर्थ्यो र

 

sampangraee

@sampangraee4

यदि आखामा आसुको भाग न हुदो हो त    कसले रुनु पर्थ्यो र  

sampangraee reposted

चाखेर भाग्छौ भन्ने डर लाग्ने हो नत्र कुनै चिन्ता थिएन ..!!

chmele9's tweet image. चाखेर भाग्छौ भन्ने डर लाग्ने हो
नत्र कुनै चिन्ता थिएन ..!!

sampangraee reposted

#साउन लाग्यो नी


sampangraee reposted

Com on dm

chmele9's tweet image. Com on dm

sampangraee reposted

sampangraee reposted

ए जिन्दगी ।


sampangraee reposted

Tihar lagyo


sampangraee reposted

sampangraee reposted

#गजल कुरुपहरु अनेकौं दल्दै हिंड्छन, रङ्ग देखायर सोझा लुट्छन भेटे सम्म नाङ्गै, अङ्ग देखायर ।। बाँदरको घर हुंदैन, रङ्गिन मान्छेको भर हुंदैन आइस्योस खाइस्योस दुईशब्द, ढङ्ग देखायर ।। गगन चुम्मी बस्नेको, लच्किने कार चड्नेको नशा गर्ने बानी होला ठुलाको, सङ्ग देखायर ।।


sampangraee reposted

Feeling Mood

asmi2056's tweet image. Feeling         Mood

sampangraee reposted

मलाई #Love you to भनी #मान्छेको कमी छ ?


sampangraee reposted

#गजल उमङ्ग छायो देशमा त्यो उज्यालो, देखियको बेला ताली बजाउ जनता भाग्य रेखा, लेखियको बेला ।। हातलाइ सके साथ दिनु पर्छ, धन्यवाद दिनु पर्छ अँध्यारोमा दिप जलाउ कुहिरो, छेकियको बेला ।। संधैदोष कतिदिनु, जिम्मेवारी आफैंले पर्छ लिनु थाहा हुन्छ थाप्लामै घाम पानी, सेकियको बेला ।।


sampangraee reposted

#गजल सपनिमै भय पनी आउ मायालु, भेटेर जाउ उठ्नै लाको जवानिको बहार, समेटर जाउ ।। बिझाउन थाल्यो जन्म घरको, बिस्तराकिन भित्रै बाट बैंसालु मनका भुत, लखेटेर जाउ ।। सिरमा राख्ने सिरानी, कसरी पुग्यो च्यापिन प्यासी मनलाइ सागर किनार, अचेटेर जाउ ।। चलिहाल्छ नयनी बाँण, हेर्दिन म भने पनि


sampangraee reposted

#गजल तिमिलाइ खुसीदेख्न आफ्नै बलि, दियको बुझेनौ तिम्रा मुस्कान हराउँदा मैले आँसु, पियको बुझेनौ । संगैबस्ने चाहा मारेर हिंडें, दुखको सागर तरेर हिंडें बिछोडमा फाटेको मुटु बिजोगले, सियको बुझेनौ । सुने खबर भाउछरे बजारमा, बिक्दै छौरे हजारमा खाडी मुलुकमा घामले हाडखोर, खियको बुझेनौ ।


sampangraee reposted

आफ्ना लागि सबैले गर्छन, अरुका भला कमैले गर्छन आफू मरि जिबित रहि, चित्तामा चड्ने पो हो जिन्दगी ।।


sampangraee reposted

जसो जसो रात छिप्पिदै जान्छ ऊ याद बनेर पल पल मलाई तड्पाउछ यी नयनहरु उसलाई हेर्न चाहान्छन र मोबाइलमा उसको तस्विर भिडियो, मेसेज अत्तालिदै हेर्छन पनि ओठ चुपचाप बस्छ मनले बयान दिन्छ अनि आंखा अनायासै रोईदिन्छ,😰😰😰


sampangraee reposted

#गजल मुटु दुखाउने यादहरुको काम छैन तिम्रो सामु मेरो केहि पदनाम छैन यहाँ चोट दिने यादहरु भरपुर छन हेर्छु ऐना मुहारमा कुनै निलडाम छैन जिन्दगि पनि चलि जान्छ यसरि नै बगलिमा छुरा मुखमा रामराम छैन हुन्छ कहिले मिलन कहिले बिछोड त्यसैले मसंग त कुनै छलछाम छैन।


sampangraee reposted

#गजल बेसार जस्तै रङ्ग बनी, घुलेउ र पो भुलेउ परायको अङ्गालोमा, झुलेउ र पो भुलेउ । बेर्थ थियो कसम तिम्रा, बेर्थ रहेछ बाचा बैँस बेच्न होटल तिर, डुलेउ र पो भुलेउ । म दुखिको सबै दुस्मन, दैब देखि समाज परायाको भाग्य बनि, फुलेउ र पो भुलेउ । सोझो पन्को नाफा लुटि, जित भयो तिम्रो॥..


sampangraee reposted

#गजल स्वर्ग देखि आयौं भने बाइबल मान्नेहरु हिंजै मात्र बोटुका भरी जाँड तान्ने हरु सम्झिन थाले आफैंलाइ देवता हुं भनी तेहि दूधमा हुर्कियर तेहि लात हान्नेहरु बेर्थ भन्यौ ढुंगा माटो मुर्ती बनाइ पुज्दा कहाँ टेक्छौ तिम्रा पाउं ईस्वर जान्नेहरु सुन कुरा बुझ पूरा धर्म सबैकाछन ठुला।


मिल्छ भने तिम्रो एउटा चित्र बनाउछु ! पेपर मा होइन यो दिल भित्र बनाउछु ! अनर्थ नसम्झ नराम्रो नजर छदै छैन ! मात्रै तिमी लाई असल मित्र बनाउछु


Loading...

Something went wrong.


Something went wrong.