सौरभ ब.सिंह
@sauravBSingh09
राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱
दुर्गा प्रसाईँ कसरी बने अचानक केपी ओलीका प्रिय? deshsanchar.com/2025/11/19/111…
प्याटरे व्यक्तिगत गालीगलौचमा उत्रेछ। यसलाई यसकै भाषामा डोज दिउँ कि गन्हाउने चिज नकोट्याइ छाडिदिउँ?
बा लाई मूत्र स्नान गराउँदै जेन alpha 😂👇
“कम्युनिष्ट, कांग्रेस र राजावादी वा पार्टी दल राजनीति भन्दा देश र जनता ठूलो हो। बीपीले जीवन दिएर क्रान्ति गरेर बनाएको नेपाली कांग्रेस काहिँ पनि नदेख्दा दुखः लाग्छ।” - मनिषा कोईराला, वरिष्ठ अभिनेत्री
दुर्गा प्रसाईको पक्राउ पछि सबै राजाबादी एकजुट हुँदै । चौतर्फी दबाब, देशभर बाट आन्दोलन सुरु हुँदै । दुर्गा प्रसाईं रिहा गर ! #releasedurgaprasai #durgaprasai #IAmwithDurgaPrasai
मासु भात मासुभात भनेको पो सुन्छु त !
एमाले ले दिएको रक्सी मासु खाएर एमाले लाइ नै चोर भन्दिने व़ाह क्या राष्ट्रबादी झोले पार्टी रैछ आखिरमा औकाद त ठाउ मै लेराउछन् जनताले नपढेको भएनी 🤣🤣🤣👇️
नरभक्षि खड्गेले संगै बाँच्ने, संगै मर्ने भन्ने कुरा यसकाे मनबाट अझै हट्याँ रैनरेछ । ठगबन्त्धन ढलिसक्याे, तेराे लेखक र एमाल्याँ ओली भएर ७६ जनाकाे एकचिहान बनाईसक्याे । तिमेरुकै पाराले गर्दा अर्बाैकाे क्षति भईसक्याे । अझै खड्गेसंग सति जाने हाे ?
सिमरा घटना दु:खद ! @pmsushilakarki लाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् l अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं l
आँफूलाई गणतन्त्रको पिता/मसिहा ठान्ने पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी नैं नरहेपछि देशको लागि घाँडो भएको गणतन्त्र र संघीयताको के काम? खारेज गरिदिए हुन्छ। अबको नेपाल राजा, राजतन्त्र र हिँन्दु राष्ट्रको स्वरुपमा जानुको कुनै विकल्प छैन।
तेरो यसु लाई हाम्रो कोकोले गुलामा झुन्ड्याउछ मुजि दरिद्र बाहुन। कति पैसा लिएर धर्म परिवर्तन गरिद?
के गर्नु त दाई! उ बेला तपाईहरूले घाँस नखाई दिनु भएको भए, काँग्रेसलाई प्रचण्डीकरण नगरिदिएको भए आज यो स्थिति आउने थिएन! अब भोगौ! राजालाई पाखा लगाउदा त देश रातारात परिवर्तन हुन्छ भन्ने भाष्य निर्माण गरेर आज रुनुको के अर्थ र! होइन र?
विश्व प्रकाश जी! राजनीतिक दलहरुले बाटो धेरै पहिला नै विराईसकेका हुन्! यो त सुरुवात मात्रै हो! राजनीति निकास र देशको दिगो विकासको लागि राजसंस्था आजको अवश्यकता हो! अब ढिला नगरौ! हैन भने न रहेका बाँस, न बजेगा बासुरी!!
Time zone अनुसार होला! 😬😬
देल्हिमा आतंककारी बम हमलामा चिकित्सक प्रयोग!सिंहदरबार जलाउन चिकित्सक प्रयोग?भ्रम कुप्रचार फैलाउन पनि चिकित्सक प्रयोग|०१८ मा राजा महेन्द्रले ८५जना चितवनमा मारे भनेर बान्ता गर्दैछ डा जीबन क्षेत्री| डा केसी निकट कस्ता घांस रैछन हो| चिकित्सक जस्तो सम्मानित पेशापनि दुर्गन्धित बनाए|😅
यो दुर्गा प्रसाई समाउनुको कारण के हो? प्रष्ट पार सर्वसाधारणलाई ! #सरकार
खुलेआम चुनौती दिने, धम्क्याउने, उत्तेजित पार्ने अनि पछिबाट आफै कुइ कुइ गर्ने ...!!😕
दोगला चरित्रले अभिशप्त राजनीति bishwokhabar.com/archives/15075…
परान फिल्म हेरेपछि युवराज्ञी हिमानीले नेपाली जनताको बिदेश पलायनको दुखद वास्तविकता व्यक्त गर्नुभयो।
नाग र नागिन को स्थाही बस्ती नागबहाल
जेन्जी चेलीको यो कुरा सुन्नुस त 🙏🙏 हरेक युबको एउटै मांग राजसंस्था पुनरिस्थापना नेपाली को गौरबसाली सम्मान 🙏🙏👑👑🇳🇵🇳🇵 अन्ततः देशको माया राजालाई जस्तो अरुलाई नहुने रैछ 👇👇
United States Trends
- 1. Knicks 13.5K posts
- 2. Shamet 2,939 posts
- 3. #AEWDynamite 21.9K posts
- 4. FEMA 69.2K posts
- 5. Brandon Williams 1,051 posts
- 6. Derik Queen 4,483 posts
- 7. #Survivor49 3,961 posts
- 8. NO CAP 14.7K posts
- 9. Vooch 1,175 posts
- 10. Vucevic 6,367 posts
- 11. #AEWCollision 8,792 posts
- 12. #SeeRed N/A
- 13. Sam Harris 3,329 posts
- 14. #TheChallenge41 1,681 posts
- 15. Coby White 1,156 posts
- 16. Nany 2,022 posts
- 17. Chisa 33.1K posts
- 18. FREE HAT 1,661 posts
- 19. Blazers 4,208 posts
- 20. D'Angelo Russell 1,053 posts
Something went wrong.
Something went wrong.