सौरब ढुङ्गाना (Guddu 💞)
@sauravdhunganaa
I don't care if you're black, white, short, tall, skinny, rich or poor. If you RESPECT me, I'll respect you 😔Follow = 💯% Follow Back 🔬MLT Person💉 Plz 🚫DM💞
You might like
सधैं भरी "GUDDU💞" भन्दै, तिम्रो माया पाए भने मैंले ❤️ फेरिएनि सयौं युग, हजार जुनि जुनि मर्ने छैन कहिले 😔 सुखदुःख भन्छन् दुनियाँ, आधा मलाई आधा तिमीलाई 💔 जिन्दगीको यात्रा गर्दा, पिरतीमा कतै नहोस् बाधा हामीलाई 😍 #GUDDU💞 #प्यारी_मुन्छे🙈
भेट्छौँ, बिछोड्छौँ, तर अलग कहाँ हुन्छौं र ... फरक ठाउँ, फरक मान्छे, तर फरक कहाँ छौँ र ? ♥
सिम्पल यति छु कि बिना संकोच पाउ चुम्न सक्छु, घमण्डी यति छु कि एकचोटी गए भने फर्किने सोच राख्दिन।🙏🏼😎
मानसिक शान्तिको लागि प्रेम सम्बन्ध आवश्यक छ..😉 अनि शारीरिक शान्तिको लागि सं*भोग आवश्यक छ...🤭
माया र ऋण झ्याप्पै कसैलाई नदिनुहोला किनकि नियतमा खोट हुनेहरुले फिर्ता दिदैन!!!
उचाईमा आकाश हुनु हो,धर्तिको चोक हुनु हो तिमी हुनु भनेको नै जिन्दगीमा सबथोक हुनु हो॥ #प्रियमान्छे ♥️
रसले भरिएको छ यो दुःख मा हो साथ चाइने मुख ले मात्र चाट्छु भनेर हुँदैन।
परदेश आउन अलि ढिला गरेछु पैसाको रुख छ भन्थे सुकि सकेछ😂🤣
तिमी गयौ थाहा भयो म कहां जाउ थाहै भएन !!
चरित्र टकटकाउदा इमानदारिता र संस्कार भेटियोस यतिको बजनदार चाहिँ बन्नु,अरुले भनेजस्तो नहुदैमा खराब भइदैन......!!♥️☺️ #swrites🖤🕊️ #सुभबिहानी 🙏☕️#सुभादिन्💐🍀😍
समय कति छिटो बितेको,, थोरै पर्खीन मिल्दैन र एकछिन थकाई मार्न पाए अझै केहि गर्न पाए...
मलाई तिमी यही जुनिमा चाहिएको हो 😘❤ अर्को जुनी पाईन्छ,पाईदैन के थाहा😭🤔
जानीलाई जान देऊ भुइँको धूलो नी हावा लागुन्जेल मात्रा उड्छ 😊🌻
मैले देखेको छु झलक खराब समयको यो हजुर हजुर भन्ने हरु नै तँ तँ भन्न थाल्नेछन!!
स्वार्थी भन्छौ भने त्यही नै ठिक तर जहाँ आफ्नोपन हुदैन त्यहाँ म पनि हुंदिन । #शुभ_बिहानी 🕉️❤️ #शुभ_दिन 🕉️❤️
तिमि उठ्ने बेला बुडि को अङ्गालो खोज्ने अनि म लाइटर र चुरोट खोज्ने फरक त भैहाल्छ नि पृय😿
संसारै जितेर नि के गर्छौ? एकदिन मृत्यु सँग त हार्नु नै छ...!!🤗💗
उनीलाई बाहेक केही सोच्नै नपरोस्! उनीसँग बाहेक प्रेम कसैसँग गर्नै नपरोस्! उनीमै सीमित असीमित छु है भगवान! उनी बाहेकको अर्को जिन्दगी नै नमिलोस्! 🙏😘
मर्नको लागि पनि दिन जुराउन पर्नि रहेछ मन मर्यो भन्दैमा ज्यान फाल्न कहाँ सकिन्छ र !! शुभ बिहानी 🙏🍀💐
कति मीठो माया हो आ माया लाएर जानी मायाको उनी र म बसेर, आ हो गाउँथ्यौ गित यानी मायाको #स्कुलडायरी
म यतिकै कठोर बनेको होइन मेरो भागको हरेक सम्बन्धले म सँग बेईमानि गरेको छन।🥺💔
United States Trends
- 1. Thanksgiving 1.7M posts
- 2. Thankful 333K posts
- 3. Turkey Day 37.1K posts
- 4. #GoPackGo 3,585 posts
- 5. Cece Winans N/A
- 6. #OnePride 3,393 posts
- 7. Go Lions 2,230 posts
- 8. #ProBowlVote 19.4K posts
- 9. Busta Rhymes 1,259 posts
- 10. National Anthem 5,185 posts
- 11. #GBvsDET 1,021 posts
- 12. Lil Jon N/A
- 13. Afghanistan 248K posts
- 14. Grateful 219K posts
- 15. Gobble Gobble 22.4K posts
- 16. #PrizePicksNFL 2,633 posts
- 17. Sarah Beckstrom 17.1K posts
- 18. Toys R Us N/A
- 19. Turn Down for What N/A
- 20. Feliz Día de Acción de Gracias 2,874 posts
You might like
-
TB Pakhrin 'Tulsi'
@TulsiTb -
Pankaj BK
@Pankaj99520755 -
उमेश कुमार कर्ण
@ukarna74 -
Pantpuran
@Pantpuran1 -
जीवन निरौला🇳🇵
@LifeNiraula -
🇳🇵🇳🇵 गुभाजुको नाती 🇳🇵🇳🇵
@SujanNewa -
लुरुङ्ग
@AprilKing_19 -
बट्टाई
@Battai_731 -
सज्जन
@lamsalbharat -
Bikash Chaudhary
@BikashC92048953 -
💕शिव ढुङ्गाना💕
@shiva_dhungana -
डा. ४२०
@Bohara420 -
Babu Lal Bhandari
@BabuLalBhandar2 -
काष्ठमण्डपवासी
@funnieebone -
Dr. Sachita Yadav Khadga (BHMS, MAFN)
@DrSachita
Something went wrong.
Something went wrong.