simkhadamanish's profile picture. भुइ मुन्छे  / Dreamer / Learner

Manis Simkhada

@simkhadamanish

भुइ मुन्छे / Dreamer / Learner

Manis Simkhada podał dalej

र, यो तपाईँको संदेश जति धेर कांग्रेसी 'जन'ले रिट्विट गर्छन् नि, त्यति देश नबन्नेमा 'जन'ता त स्योर हुन्! लाज मान्नुस्, हुक्के-लाउके बिर्सनुस्, दलको नेतृत्व छाडेर दल चैँ जिउँदो राख्नुस्! फेरि पनि भनेँ, लजाउनुस्!😡😡😡😡😡😡😡


Manis Simkhada podał dalej

AI ले पैसा जलाएको दृश्य बनाउन सक्दैन, Generative AI ले तस्बिर वा भिडियो जस्तो नक्कली सामग्री (synthetic content) त बनाउन सक्छ, तर वास्तविक घटनाको timestamp, location र जनताको प्रत्यक्ष प्रतिक्रिया सहितको raw integrity कहिल्यै पुनः सिर्जना गर्न सक्दैन। जनताले आफ्नै आँखाले देखेका,…


Manis Simkhada podał dalej

** धेरै धन्यवाद आशिकाः** आशिका तामाङले यसअघि गरिरहेका कतिपय सार्वजनिक अभ्यासहरु चित्त बुझेको थिएन। तर संकट र शोकको यो घडीमा उनले देखाएको सहृदयी सक्रियता र मानवीय अभ्यास सलामयोग्य लाग्यो। ‘ए भाइ, के छ– कहाँ गोली लाग्यो?’ भन्दै सहयोगसहित अस्पतालका बेड र आराम गरिरहेका कोठा–चपेटा…


Manis Simkhada podał dalej

Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।


Manis Simkhada podał dalej

ओहो मण्डलेहरु सल्बलाएका! स्वागत नेपालदेखि दुर्गा प्रसाईँ हुँदै कृतीका शाहसम्मले सत्ताको र्‍याल चिउँडासम्म झारेका रहेछन्। पानी जति धमिलो पारे पनि सत्ताको माछो तिम्रो हातमा पर्ने छैन। युगको यो मोडमा यस्तो परिकल्पना नगर। भ्रष्टहरु रहित लोकतन्त्र सबैको चाहना हो।


Manis Simkhada podał dalej

मेरो घर जल्यो खरानी भयो।कसैलाई नराम्रो गरेका थिएनौ।पुर्खाको सम्पत्ति थियो।जोगाउन सकेनौ।मलाई यस मानेमा दुख छ कि एक ऐतिहासीक घर जुन घरका मान्छेले रैतीलाई नागरिक बनाएका थिए।टाउकोमा कात्रो बाधेर निस्केका परिवारका सन्तान हौ।संविधानको रक्षा र प्रजातन्त्र को लागी लडिरहने छौ। 😭😭😭😭


Manis Simkhada podał dalej

ज्यान कसरी पाल्ने कोठा भाडा कसरी तिर्ने बिहान बेलुका हात कसरी जोर्नु कर्म गर्ने ठाउँ खोसिएका चेलीहरू ।


Manis Simkhada podał dalej

***संवैधानिक समाधान तथा राष्ट्रिय मेलमिलापका लागि आह्वान** भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि GEN Z युवा समूहले २०८२ भाद्र २३ र २४ गते गरिएको आन्दोलनमा हाम्रा नानीबाबुहरुको निधन भएकोमा मर्माहत भएको छु । सो क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरु प्रति…


Manis Simkhada podał dalej

रवि लामिछानेलाई आफ्नै चुनावि क्षेत्रका युवाको प्रश्न : ‼️


Manis Simkhada podał dalej

अब पनि केपी ओली, शेरबहादुर देउवा र 'क्रप्ट क्विन' आरजू देउवा अनि राजनीतिलाई हिंसा भनेर सिकाएको प्रचण्डले कुरा बुझेनन् भने उनीहरुको अन्त्य बहुत् निर्मम देखिन्छ। लोकतन्त्रलाई लोकतन्त्र हुन नदिएको तिमीहरुले हो। 😡


आमा बाबाले थप्पड सम्म नहानेको छोराछोरि लाई सरकारले गोलि हान्यो त्यो पनि School dress मा 🥹🥲


ओइ नेपाली कांग्रेस भन्ने पार्टी! अझै सरकार नछोड्ने? थुक्क! @NepaliCongress


Manis Simkhada podał dalej

कांग्रेस यत्राे जघन्य जनहत्या गर्ने क्रूर ओलीतन्त्रलाई अझै बाेकेर हिँडिरहन्छ भने दुनियाँले एक स्वरले भनाेस्- कांग्रेस सजग,न्यायप्रेमी र लाेकतन्त्रवादी मनुष्यहरूकाे पार्टी हाेइन,सत्ताभाेगी अगस्ती मुर्दाहरूकाे झुन्ड हाे।बस्,आजलाई यतिमात्र भन्न सकियाे।


Manis Simkhada podał dalej

नेपाली काग्रेसका माननीय मन्रीज्युहरू, सरकारमा मन्त्री फेरि पनि भैएला तर अबोध युवाहरूको नरसंहार गर्ने सरकारमा बस्नु अपराधलाई स्विकार्नु वा अराधमा मौन वस्नुहो। तपाईहरूले सरकार छोडेर नरसंहार गर्नेहरूलाई कारवाहि माग्न नैतिक बल पुग्छ। आदरणीय नेताहरूले सरकारको संयन्त्र पनि छोडौ🙏


Manis Simkhada podał dalej

गगन–विश्वप्रकाशसँग अलिकति मात्र राजनीतिक बल छ भने– तुरुन्त यो हत्यारा सरकारबाट बाहिरिएर १९ जना बढिका आफ्ना हत्यारा गृहमन्त्रीलाई कारबाहीको दायरामा ल्याऊ। सक्दैनौ, राजनीतिक विकल्प खोज। नत्र भने आज जे भयो यो कलंकको गरुङ्गो भारीले तिमिहरुलाई पनि थिच्ने छ। सम्भवत ऐया भन्न पनि गाह्रो…


हस्पिटल भित्र पनि लाठि चार्ज, अपराधि ओलि र लेखक तिमिहरुलाइ भबिष्यले बिर्सने छैन🤬


Manis Simkhada podał dalej

यदि यही लोकतन्त्र हो भने हामीलाई नागरिक मार्ने यस्तो लोकतन्त्र चाहिन्न ल!


Loading...

Something went wrong.


Something went wrong.