मेरो भाग्यमा काहाँ के लेखेको छ खै कै देखिदैन, लेखेको दुःख पिडाहरू पनि मेटिदैन। तनावै-तनाव भयो जिन्दगीमा
के यो चुनावपछि नेपालको हालत सुर्धेला त ? नेपालको हालत सुर्धेला र नेपालमै जिविका-पार्जनको साधनको जोर-जाम गरेर बाचौ भन्ने सानो सपना छ ।
#नेपालको_बिकाश_र_निकाश अब नेपाल हाम्रो देशको बिकास हुनलाई कि त म प्रधानमन्त्री बन्नु पर्छ, कि त भने फेरी एउटा जंगबाहादुर आउनु पर्छ,, नत्र नेपालको हामी देशको हालत सधै यस्तै हो बद्लीन सक्दैन ।
हेल्लो.._देशको_ठेकेदारहरू...... चुनाव गर्ने मन्त्री बन्ने, हैन के हाम्रो भुकम्प पिडित नेपाली चाहिँ ? हिउद, बर्षात, जाडो, गर्मी मर्न छोड्ने
दानवहरु पुजारी अवतारमा आएसी यस्तो घटनाहरू हाम्रो नेपालमा भैनै रहेछन्
दानवहरु पुजारी अवतारमा आएसी यस्तो घटनाहरू हाम्रो नेपालमा भैनै रहेछन्
हेर हाम्रो देशको ठेकेदारहरु जतिसुकै चुनाव गरेपनि, जोसुकै नेता-मन्त्री बनेपनि हामीले फेरि उहि उखान भन्नु पर्छ जुन जोगी आएनी कानै चिरेको
United States Trends
- 1. Epstein N/A
- 2. Lamont N/A
- 3. Good Saturday N/A
- 4. #RoyalRumble N/A
- 5. #SaturdayVibes N/A
- 6. #questpit N/A
- 7. Mariah N/A
- 8. Demond Wilson N/A
- 9. #Caturday N/A
- 10. #LEEARS N/A
- 11. Jay Z N/A
- 12. GAME DAY N/A
- 13. Madueke N/A
- 14. Austin Hays N/A
- 15. Bandar Abbas N/A
- 16. CONSENT BEFORE MARRIAGE N/A
- 17. Noni N/A
- 18. Hanoi Jane N/A
- 19. Leeds N/A
- 20. Billy Porter N/A
Something went wrong.
Something went wrong.