sthapitb's profile picture. Senior Advocate / Director at Lawyers & company http://pvt.ltd.

binay sthapit

@sthapitb

Senior Advocate / Director at Lawyers & company http://pvt.ltd.

binay sthapit reposted

लाटो खान्छ एक बल्ड्यांग बाठो चार बल्ड्यांग


दायाँ, बायाँ, बिचको,आदि ईत्यादि कुनै पनि विचारधारा चाहिंदैन, चाहिन्छ त केवल नेपाल राष्ट्र जहाँ सबैे नेपाली समेट्न सकोस।


when in Nepal do as Nepalese भन्ने हो भने as a Nepalese के गर्नु पर्ला?


झोला एउटा किन्नु थियो कुन कम्पनिको किन्नु पर्ला??


कोही भन्दा कोही कम छैन नेपालमा! Good better best हुनु पर्नेमा Bad worse worst छन


के हामी भुगोलले पिछडिएका हौं त??


न्यायपालिकाको इज्जत र साख जोगाउने जिम्मेवारी कसको हो?? जिम्मेबार पाएकाहरूले खासै केहि पनि गरेको देखिएन।


काग कराउंदै गर्छ पिना सुक्दै गर्छ


राजनीतिक पार्टिको आबद्धता छोडेर सच्चा वकालत गर्नु पर्यो।


बास्तवमा पार्टिको अटन खटनमा लाग्ने मित्रहरूलाई पनि गार्है छ।आफ्नो अन्तरआत्माको कुरा सुन्ने कि पार्टिको आदेश,,


देश छोड्नेहरू र देश बिगार्नेहरू दुवै ठिक छैनन


In life, you will have people that will love you, leave you, and hurt you. But then you have the ones that will love you, never leave you, or ever hurt you.


अन्तिम मौका भनेर बुझे पछि पदपुर्ति गर्नेतर्फ मात्र नलागेर देशको लागि पनि गरून् ।


के बोल्नु हुन्छ के बोल्नु हुंदैन त्यति पनि ज्ञान छैन। सल्लाहकारहरूले के कस्तो सल्लाह दिएछन??


Bad worse worst भने जस्तै झोले, more झोले, most झोले। देशमा यिनिहरू बाहेक अरू देखिएन


ऐना हेरेर आफ‌‌ेैसंग सवाल जवाफ गर्न सक्ने क्षमता हुनु पर्यो ,बाँकी फाँईफुई को कुनै मतलव नै छैन।


न्यायपालिका सम्बन्धी negative कमेन्ट मात्र देखियो। हरेक रातपछि बिहानी आउने नै हो। positive कमेन्टहरू पनि राख्ने गरौं ।अस्तु


न्यायपालिकाको इज्जत जोगाउने जिम्मेवारी कसको हो?? जिम्मेबार पाएकाहरूले खासै केहि पनि गरेको देखिएन।


यो झोले भन्ने शब्द हेरै प्रयोग भएको देखियो। होईन हामी वकिलहरूका माझमा पनि झोले हरू छन र भन्या ???


Loading...

Something went wrong.


Something went wrong.