subodhfreenep's profile picture. Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.

Subodh Pyakurel

@subodhfreenep

Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.

置顶

स्थानीय सरकारलाई शिक्षा,स्वास्थ्य,खानेपानी,भू-उपयोग,सुरक्षा र नागरिकता/राहदानीका मामिलामा अग्राधिकार दिनुस.पहिचान र पहुँचको माग पुरा हुनेछ.


धन्न। उहाँलाई अलमल भएकोले संविधान जोगाइदिनु भएछ।कुन दिन के लागेर के गरिदिनु होला टुङ्गो भएन। हामी नागरिक र देशको हित जेमा देख्नु होला त्यही गरिदिनु होला।चुनावसुनाव चाहिएन। सरकार संविधान न्यायालय संसद सबै अच्छा बनाइदिनु होला। हामीलाई सञ्चो।भोट हाल्न जानुपर्ने लेठो नै भएन।

ए भाइ, संविधान न त तेरो बाउको विर्ता हो, न केपी–प्रचण्ड–देउवा गिरोहको पेवा। यो त नेपाली जनताको ७० वर्षको सपना र हजारौं बलिदानीको साझा दस्तावेज हो। राजनीति बुझेर बोल, नत्र इतिहास आफैंले कठोर हिसाब लिन्छ—चटक नदेखा।



नयाँ गृहमन्त्रीलाई थप 'बधाई'.

कथित् गृहमुन्त्री ले आगजनी गर्नेलाई कारवाही हुँदैन भनेकै छन्... अब के भयो र!! गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी ratopati.com/story/515796/a…



जेनजी सुदन र भूतको कथा: facebook.com/share/p/16ynUb…


कहिले फुर्ने नेपालीको बुद्धि? facebook.com/share/p/14JmDy…


प्रेम सञ्जेलको एउटा प्रमुख क्षमताको म नजिकको पर्यवेक्षक हुँ।उहाँले नालायक अराजक र राजनीतिक प्रभावको आधारमा अनुशासनहीन कर्मचारीलाई एकमहिनामा यसरी नियमको डोरीले कसेर पदबाट वर्खास्त गर्नुभयो कि अदालतले पनि उक्त कारवाहीलाई सदर गरिदियो।नत्र सरकारी कर्मचारीको सरुवा होला कारवाही असम्भव।

उहाँलाई अख्तियार प्रमुख बनाउनुपर्ने सर्वत्र माग रहेछ, त्यसो हुँदा ९९ प्रतिशत निवर्तमान सासंद चुनाव लड्न पाउँदैनन्, किनकी सबैको कुण्डली उहाँसँग छ, सबै नक्खु कारागार पुग्छन्।

NirmalPrasai5's tweet image. उहाँलाई अख्तियार प्रमुख बनाउनुपर्ने सर्वत्र माग रहेछ, त्यसो हुँदा ९९ प्रतिशत निवर्तमान सासंद चुनाव लड्न पाउँदैनन्, किनकी सबैको कुण्डली उहाँसँग छ, सबै नक्खु कारागार पुग्छन्।


Truth unveiled. Circumstanti al facts speak. facebook.com/share/r/174qih…


अँध्यारा दिनहरुमा मुक्तिको लागि उपाय: facebook.com/share/p/19nxWL…


एमाले, पुनर्जागरणको सुत्र : facebook.com/share/p/17FFnp…


नेपाली प्रशासनिक कार्यबिधिको असली स्वरुप।सुशासनको नारा दिने पात्रहरु बुख्याँचा जस्ता किन देखिन्छन् भन्ठान्थेँ। कुलिङ्ग पिरियडको बिरुद्ध जब अन्तिम प्रयास माथिल्लो सदनमा गरियो अनि थाहा लाग्यो नाइटो त दह्रैसँग टाँसिएको रहेछ। कथनी र करनीबीच उल्टो सम्बन्ध राख्ने ज्युँदा लासहरुको शासन।

मार्क जुकरबर्ग मेटा दर्ता गर्न कोठा नं ७ बाट कोठा नं ३ मा, ३ बाट ६ मा, अनि ९ मा, ११ मा, १६, फेरी ७, अनि ५ पुगेर तोक लगाउने बेला बल्ल थाहा पाउँछ कि वडाको सिफारिस त ल्याउन बिर्सेछ बा! फेरी फिर्ता वडा कार्यालय ! लास्टाँ टेबुलमुनिबाट कुरो मिलाएको भए अम्रिकाँ बसेरै दर्ता हुने हैच !



एमालेको विधान महाधिवेशन: अध्यक्षको राजनीतिक आव्हान,अवसरवाद र संगठनात्मक अराजकता बिरुद्ध। अनुशासनमा स्खलनको कारण,अनुभवहीन कार्यकर्ता महत्वपूर्ण जिम्मेवारीमा पुग्नु। कारक को?बैचारिक काम गर्नुपर्ने इञ्चार्ज सबै संगठनको दैनिकीमा हावी।संगठनको चुनावमा अध्यक्षको नाममा ठाडो हस्तक्षेप।


मूख्य कुरा सरकारले आफूले गर्नुपर्ने नियमनको लागि बिद्युतीय अनुगमन प्रणाली तयार गरिसकेको छ कि छैन भन्ने हो।नत्र नेपाली कर्मचारीतन्त्रले उजुरी नआउन्जेल आँखा चिम्लिने चलन यथावत् राखेर के को अनुगमन?यी प्लेटफार्महरु प्रेस सरह माध्यम मात्र हुन र संवैधानिक रुपमा प्रेसमा बन्देज कठिन छ।

ठिकै छ ८४ आउन धेर छैन। यो कुरा मुटुमा गाठो पारेर राखिनेछ। कांग्रेस एमालेको तानाशाही सरकार - मुर्दावाद। बाँकी निर्वाचनको बेला जवाफ दिनेछौ। ८४ पूजा गरेर गौ दान सहित वैतरणी गर्नु हिन्दू संस्कार नै हो। ~ एक नागरिक।🙏🙏



सबै भाषामा नम्बरप्लेट चाहियो, चाइनिज फ्रेन्च रुसी पोर्चुगिज आदि।पर्यटक त सबैतिरबाट आउँछन्।क्या बात।

सवारीसाधनका नं प्लेट नेपाली मै बनाइयो कल्पना गरौ एक पर्यटकमाथि रोडरेज भयो अब नीजले पुलिस कम्प्लेन गर्नपर्दा पुलिसलाई गाडी नं कसरी लेखाउला? पर्यटनमैत्री जनभावना यसरी नै बन्ला ? यो कोणबाट नि सोच्ने कि !



सत्यवादी महरा!

५० करोड मागेको चाहिँ सत्य हो, पाच रुपैया नी आएन । कृष्ण बहादुर महरा 👇🙏



कति मूर्ख सम्झेको जनतालाई? इम्बोस्ड अभिलेख चिप्सबाट हेरिन्छ।नम्बर जुनसुकै लिपीमा लेख्दा फरक पर्दैन क्या। त्यसमाथि अंक पनि युनिकोडमा हुन्छ। मनपरी कुतर्क बन्द गरौँ त।कताको बिचौलियालाई टेण्डर बुझाएर मिलिजुली खाएको शंका त्यसै हो र भएको?

सवारी दुर्घटना उद्धार सुरक्षा वैध वा अबैध मालवस्तु ढुवानी चोरी आदि मा इलेक्ट्रोनिक नियन्त्रण गर्न सजिलो हुन्छ। इम्बोस्ड प्लेटमा चिप्स राखिन्छ चिप्समा सवारी धनीका आवश्यक सबै अभिलेख चालकको समेत राखिन्छ जिपियस प्रणाली बाट रेखदेख नियन्त्रण हुन्छ



यत्तिको अंधभक्त चाहिँ हुनैपर्छ प्रमुख सचेतक पद पाउन।आफ्नो स्वत्व अस्तित्व नेताका पाउमा बिसर्जन नगरुन्जेल के को राजनीति?

केका लागि खाली कागजमा हस्ताक्षर गर्‍यौँ, थाहा छैन : प्रमुख सचेतक घिमिरे #NepalKhabar



खरीद आदेश जारी गरिसके।हसुर्ने कर्म पनि सुसम्पन्न भएकै हुनुपर्छ। खान नदिएको, हसुर्न दिएको कार्यसंस्कार ज्युँदै छ।अदालतको आदेश समेत अटेर गरेर अगाडि बढिसके।

फेरी पनि भन्छु, र भनिनैरहन्छु - एम्बोस्ड नम्बरप्लेट देवनागरीमा हुनुपर्छ, जसरी बंगलादेशमा बांग्ला लिपीमा छ। डिजिटल टेक्नोलजी को युगमा अंग्रेजीमा उतार्न सकिने नम्बरप्लेट देवनागरीमा पनि सहजै सकिन्छ।

KanakManiDixit's tweet image. फेरी पनि भन्छु, र भनिनैरहन्छु - एम्बोस्ड नम्बरप्लेट देवनागरीमा हुनुपर्छ, जसरी बंगलादेशमा बांग्ला लिपीमा छ। डिजिटल टेक्नोलजी को युगमा अंग्रेजीमा उतार्न सकिने नम्बरप्लेट देवनागरीमा पनि सहजै सकिन्छ।
KanakManiDixit's tweet image. फेरी पनि भन्छु, र भनिनैरहन्छु - एम्बोस्ड नम्बरप्लेट देवनागरीमा हुनुपर्छ, जसरी बंगलादेशमा बांग्ला लिपीमा छ। डिजिटल टेक्नोलजी को युगमा अंग्रेजीमा उतार्न सकिने नम्बरप्लेट देवनागरीमा पनि सहजै सकिन्छ।


समृद्ध साहुजी,सुखी सरकार। थप भन्नु परोइन।जय नेपाल-लाल सलाम।

➖चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा ✔️कानून मिचेर खानी दोहन गर्ने चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई तीन महिनामै सरुवा गरिएको छ @lkendra @ukaalonews ukaalo.com/news/28697/



के भएको? प्रधानमन्त्रीले गनेर बताउने उपलब्धीको ९० प्रतिशत भौतिक विकाशसँग सम्बन्धित छ। त्यही मन्त्रालयको प्रगति सर्वाधिक कमजोर अरे।अनेक लफडा कमजोरीको कथा गाँसिएको गृह मन्त्रालयको उपलब्धी सर्वाधिक राम्रो अरे। किन कसरी र थप सुधार योजना पनि सार्वजनिक होस्। @hello_sarkar


Loading...

Something went wrong.


Something went wrong.