🕵️Mr. सुदन 😎🇳🇵
@sudhan_panthi57
लेख्न नजान्ने मान्छे हु म😎; पढ्न भने जान्या छु 😂 अब तल सर्नुहोस 👇️ http://facebook.com/sudhanpanthi57/
おすすめツイート
एकदिन म बसेर आफैलाइ बधाइ दिनेछु, मुस्कुराउनेछु र भन्छु, यो गारो थियो मैले गरे ।
सपना जस्तै हुन्छन् कतिपय कुराहरु आँखा र मनमा त हुन्छन् तर जिन्दगीमा हुदैनन् !🥹
लखर लखर पहाडमा घुम्न मन पराउनेहरु हाम्रो घरमा आउनुस त बरु मिलेर धान काटौ कसैको भलो हुनेछ 🤣🤣🤣
भाग्यमा जे लेखिएको छ, त्यो मेटाउन नसकिएला तर केहि नया लेख्न त सकिन्छ नि! 😊#शुभदिन
"परिवर्तन बिचारलाई पढेर होइन, बिचारमा चलेर आउने गर्छ।"😊
जिन्दगीमा को आयो त्यो महत्वपूर्ण छैन तर कस्ले अन्तिम सम्म साथ दियो त्यो महत्वपूर्ण हुन्छ !! #शुभरात्री 😊♥️🌙
पर्खने ले त घडि नहेरी पर्खि बसेको छ, फर्खने ले पो कतै बाटो भुल्यौ की !!♥️🥰❣️ #माया😘❤️😍
रहरका केहि हिस्सा कटौति गरेर, बाध्यता टालटुल गर्नु नै जिन्दगि रहेछ।
तिमी नभेटिए सम्म यो ज्यानमा सास होस।
दिमाग Hang हुने type को कुनै Book Suggestion गरुम त कोही कसैले हप्ता दिनसम्म ठाउमा नहोस #bookssuggestion #books #boolsuggestion #bestbook #every
बाकि रहेको हजुरले पनी थप गर्नु ल
खै किन हो कुन्नी RCB को fans को चर्तीकला देख्न नसक्ने भैराछ ?
काठमाडौमा AB+ positive Blood भएको कोही छ भने सहयोगको लागि हार्दिक अपिल गर्द्छु । रगत तुरुन्त चाहिएको हुनाले दिन सक्ने व्यक्तिले आफ्नो सम्पर्क नम्बर राखिदिनुहुन अनुरोध छ । #helppost #urgentbloodneed #helping #AB+
काठमाडौमा AB+ positive Blood भएको कोही छ भने सहयोगको लागि हार्दिक अपिल गर्द्छु । रगत तुरुन्त चाहिएको हुनाले दिन सक्ने व्यक्तिले आफ्नो सम्पर्क नम्बर राखिदिनुहुन अनुरोध छ । #helppost #urgentbloodneed #helping #AB+
United States トレンド
- 1. #StrangerThings5 81.8K posts
- 2. Thanksgiving 579K posts
- 3. Afghan 206K posts
- 4. National Guard 565K posts
- 5. #AEWDynamite 19.5K posts
- 6. holly 36.5K posts
- 7. #Survivor49 2,636 posts
- 8. dustin 83.1K posts
- 9. Rahmanullah Lakanwal 80.4K posts
- 10. robin 53.6K posts
- 11. Kevin Knight 2,389 posts
- 12. Gonzaga 5,444 posts
- 13. Chet 5,058 posts
- 14. Cease 28.3K posts
- 15. Tini 5,663 posts
- 16. Doris Burke N/A
- 17. Jonathan 64K posts
- 18. Bill Kristol 6,062 posts
- 19. Wolves 17.2K posts
- 20. Erica 9,990 posts
おすすめツイート
-
Anil Official🇳🇵🏏🏏
@AnilOfficial18 -
Sujan Ghimire
@sujanghimire198 -
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎
@Dinu24 -
BK Sharma
@SharmaBK12 -
🏹भुंईमान्छे🦊
@gorkhali02 -
Neuro Physio
@physiopravakar -
Dearnarayan Deep
@dearnarayan -
Sumit Aryal
@aryal_sumit -
Mahesh pokharel
@maheshpokharel6 -
🇳🇵परदेशी ....
@KushalBhai6 -
#१२_सत्ताईस
@purnaneupane20 -
निकाश खतीवडा
@NikashKhatiwada -
RK Bro
@MrRk_10 -
Subas Pandey
@mesubaspandey -
Rupan
@rupanshrestha
Something went wrong.
Something went wrong.