suman_Cingh's profile picture. भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा

 सुनिदिने मान्छे हुन्छन

      #nepal ♥️ #Mahendranagar
                         👈
https://youtube.com/@sumansingh007

मिस्टर ठकुरी (छोटे सरकार )👑

@suman_Cingh

भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने मान्छे हुन्छन #nepal ♥️ #Mahendranagar 👈 https://youtube.com/@sumansingh007

मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

धेरै चकचक गर्ने लाई त गर्दन मा समातेर मुजि मै मुख गाडी दिने थि


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

भाउ मिले बिनै दिल बेची आए मैले छन आफ्ना- आफ्ना दुकानदारी छ्न :)


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

Love request को खाचो परेको बेला friend request नपठाउन हौ🫣


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

खोट एकाध थिए चोट अपार थिए । मेरो निन्दा गर्ने मान्छे हजार थिए ।।


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

के सजिलो होला त🤔 लोकसेवा लड्न कि सासु संग ?😉😂


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

कमजोरी सुनाउनु भन्दा लुकाउनु राम्रो किनकि यहाँ बुझ्ने भन्दा हाँस्ने धेरै हुन्छन्!!😺🩷


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

मन समाल्न पो हो त समय लाग्ने मन मार्न त बेर नलाग्दो रहेछ😌😌🥰☘️🍀💐


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

Titanic जहाज बरु त्यति डुबेको थिएन होला, जति मेरो भविष्य डुबेको छ !!😉😛 #जिन्दगी🙄😐


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

तू कहता है पुराना लगा मुझे, . . ये घर खरीदने में जमाना लगा मुझे..!!❤️


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

गलत नभएर पनि गलत हुनु सजिलो लाग्यो मलाई किनकि सहि भएपनि त आफुलाई सहि साबित गर्न सकिनँ☘️💐🍀


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

जो किस्मत वाला छ उसलाई मात्र मिल्ने गर्छ यी तीन चिज 1 : म 2 : मेरो reply 3 : म जस्तो साथि🤭😜🤗😆😂😂


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

ढुङ्गा खोज्दा देउता भेटिने भए, गिट्टी कुट्ने मान्छे संसारकै भाग्यमानी हुन्थे 🙂


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

तू जो सिवाय मेरे किसी और को चाहे, तो तू जब-जब चाय पिए तेरा मुंह जल जाए...!!!🤣🤣🤣🤣


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

जब मध्यरातमा छिमेकीको टिभीको आवाज बढ्छ, तब तपाईं के बुझ्नु हुन्छ? 🫣...


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

हम हार्डवेयर थे, जैसे थे वैसे रहे, वो सॉफ्टवेयर थी, अपडेट होती रही...✍️


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

Software जैसी हो गयी है जिन्दगी जैसे ही थोड़ी समझ आती है वैसे ही Version updat हो जाता है 🙏😆😆


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

बाउको जीवन बित्यो परिवारको लागि कमाउँदा कमाउँदै अनि छोराले लेख्छन्... My wife is my life🥹


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

तिमिले गल्तिले भेटेऊ मलाई प्रिय, सायद तिमिलाई खोजी अरु कसैको थियो..😭🙏


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

जब टेलिफोन, मोबाइल थिएनन्, त्यतिबेला हिचकीलाई नै मिसकल मानिन्थ्यो रे 😂😂


मिस्टर ठकुरी (छोटे सरकार )👑 님이 재게시함

जीवनको पहिलो सर्त हो भोक मेटाउनु यदि भोकै रुनुपरे जीवन देखि अघाउछ मानिस।


Loading...

Something went wrong.


Something went wrong.