Swoopneel2's profile picture. हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच।

##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️

@i me बिम्ब

@Swoopneel2

हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️

Pinned

You are one million feelings in one single feeling...... 🤞✍️

Swoopneel2's tweet image. You are one million feelings in 
one single feeling......
🤞✍️

@i me बिम्ब reposted

अरुलाइ रुवाएर आफु खुसि हुम्ला नसोच मुखॅ जब कमॅले जबाफ फकाॅउछ तब फुलले पनि बिझाउन थाल्छ ॥ शुभ बिहानि 🙏❤️ शुभ शनिबार🥰🫶


@i me बिम्ब reposted

रहस्यमयी किताबी मुहार छ हर कसैले बुझ्न नसक्ने अथाहा पिडा छ सुन्दर मायावी स्वप्न नगरी छ हर कसैलै अंगाल्न नसक्ने मिठो मुस्कान छ


@i me बिम्ब reposted

सक्छौ भने मेरो ख्याल गर्नु, सक्दैनौं भने, म सङ् ङ्ग ख्याल ख्याल न गर्नु ल !!! #शुभ_प्रभात_वंदन #शुभ_दिन #शुभ_बिहानी


@i me बिम्ब reposted

हरि सुंदर नंद मुकुंद, हरि नारायण हरि ॐ॥ वन्माली मुरलीधारी, गोवर्धन गिरिवर्धारी॥ 🙏💕


@i me बिम्ब reposted

T2649: मलाई कसैसँग केही गुनासो छैन, सायद म हिडेको बाटोहरु गलत थिए!! जोडेका नाताहरु गलत थिए, या स्वयम म आफै नै गलत थिए!! #शुभबिहानी


@i me बिम्ब reposted

जो होगा देखा जाएगा ... अन्तिम विकल्प राजतन्त्र। 🌹🙏


@i me बिम्ब reposted

मन शुद्ध छ भने शरीरको शुद्धि आवश्यक छैन। भन्छन् गङ्गामा गएर नुहाएपछि पाप कट्दछ। पाप त मानिसको बिचारले गर्नेहोनि जानिजानि गरेकै हुन्छ। गंङ्गाले बिचार होईन शरीरलाई पो धोईदिन्छिन्। यसैले बिचार बदलौ मन स्वच्छ बनाऔं। कर्म अनुसारको फल त भोगेरै जानुछ। जयभवानी❣️ शुभप्रभात 🙏🌷☕


@i me बिम्ब reposted

हरेक दिनको सुरुवात ध्यान,भगवान्,गीत सङ्गीत नृत्य कला साहित्य स्वच्छ,प्रेम र मुस्कान अनुभव अफलाकाङ्क्षी यथार्थ श्रद्धा प्रसून बाट #बिनोदविनोदी #बिरोजी #शब्द_आँगन ॐ

Birojicm's tweet image. हरेक दिनको सुरुवात
ध्यान,भगवान्,गीत सङ्गीत 
नृत्य कला साहित्य
स्वच्छ,प्रेम र मुस्कान 
अनुभव अफलाकाङ्क्षी
यथार्थ श्रद्धा प्रसून बाट
#बिनोदविनोदी
#बिरोजी
#शब्द_आँगन
ॐ

@i me बिम्ब reposted

महेश बस्नेतले भन्नु हुन्छ : "जाँचबुझ आयोगले बयानका लागि मात्र पनि ओलीलाई बोलाएपछि लाखौं एमाले कार्यकर्ता सिङ्हदरबार छिर्छन ”😅


@i me बिम्ब reposted

Good Morning🙏 शुभ बिहानी 🇳🇵🇳🇵

GopalBaral20's tweet image. Good Morning🙏
शुभ बिहानी 🇳🇵🇳🇵

@i me बिम्ब reposted

स्विकार्न, सहन र पर्खिन सक्नुपर्छ ! समयले रंग देखाएकाहरु बेरंग पनि हुन सक्छन् !! #शुभप्रभात🌞


@i me बिम्ब reposted

भताभुङ्ग पारेर आएको छु घरको स्थिति आफैले त्यो हाल नै नसुधारी अब सक्दिन फर्किन्छु भनेर कहाँ हुन्छ र


@i me बिम्ब reposted

जसलाई आफ्नो ध्येय र आफूमा विश्वास हुन्छ ऊ थाक्न मान्दैन ऊ हरेस खाँदैन। अभिवादन! शुभ होस्!


@i me बिम्ब reposted

तिम्लाई दुख्दा मलाई नी दुख्छ म तिमिलाई छायाँ सरि पछाऊछु तिमि मलाई रोग जसरि तर्काउँछौं


@i me बिम्ब reposted

पुर्व इटाभट्टी मन्त्री अफ्ताब आलमको मृत्युभएको छ। राजकीय सम्मानका साथ अलविदा गर्ने हो कि काङ्ग्रेस जन?


@i me बिम्ब reposted

तिमीले सोचेको 'म' तिमीले बुझेको 'म' तिमीले देखेको 'म' र मैले देखेको 'म' मा धेरै फरक छ !!


@i me बिम्ब reposted

छोड्नेहरु छोडेर जाउन कुनै गुनासो छैन तर कसैको आत्मसम्मानमा ठोस पुर्याएर होइन !!


@i me बिम्ब reposted

हलुका झोला, भारी मन...!🥹🩵


@i me बिम्ब reposted

अप्ठ्यारो पर्दा आफ्नो सम्झनामा जो सबैभन्दा पहिले आउँछन्, तिनै जीवनका मूल्यवान् मान्छे हुन्छन् ❤️


@i me बिम्ब reposted

तिम्रै मनमा बस्ने मेरो इच्छा भयो रानी कसम फुलेर ल्याउने छु मायामा बिहानी #आज_वहाँको_जन्म दिन अर्थात मेरो 🎉


Loading...

Something went wrong.


Something went wrong.