Shankar
@theshankarjoshi
dreamer.
You might like
उहाँले भन्नु भयो- "इतिहास पढेर आउ" मैंले इतिहासका पाना पल्टाएर हेरें । वि.सं. २०२० मा नेपालीलाई प्रतिव्यक्ति १० पैसा ऋण थियो । आजकाल प्रतिव्यक्ति १ लाख हाराहारीमा पुगेछ ।
लाेकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने शक्ति सम्भ्रान्तकाे हविगत श्रीलंकामा देखिएकै थियाे, वंगलादेशमा थप पुष्टि भयाे।हसिनाकाे हसिन पतन दक्षिण एशियाकाे अर्काे झिल्काे हाे।नेपालकाे शासकवृत्तले देश र जनतालाई यति जर्जर र निरास बनाएकाे छ- यिनकाे कुनै दिन यस्तै हालत हुने निश्चित छ।
श्रीलंकाबाट राजापाक्षे भागेर दुवई पुगे । बंगलादेशकी शेख हसिना हेलिकप्टर चढेर भारत पसिन् । अब भाग्ने पालो ?
मैंले मेरो जीवनको कालखण्डमा जुन टिमलाई सपोर्ट गरें त्यो टिमले कहिल्यै पनि गेम जितेको छैन । Aus जितोस् भनेर आज Common team india भनेर फेसबुकमा Reel बनाएँ । अन्तमा AUS ले पड्कायो । बधाई छ टिम अष्ट्रेलिया ।
जा टिकटक जा, तैंले रानीलाई भन्दा दासीलाई राम्री देखाइस्। तैंले राजकुमारलाई भन्दा घाँसकुमारलाई स्मार्ट देखाइस्। तैंले महानायकलाई भन्दा कलौटेको छोरोलाई अग्लो देखाइस्। तैंले माथिको भन्दा तलको छ्याङ्ग देखाइस्। तैंले खोपी भन्दा पँधेरो शक्तिशाली देखाइस्।
सम्पूर्णले शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउछाैं
नेपालीका पौरखले ल्याएको संविधानको सम्मान गर सरकार । लोकतान्त्रिक गणतन्त्र नेपालको विधानको सम्मान गर सरकार ।। तँ त सधैं आँखामा पट्टी बाँधी कानमा तेल हालेर बस्छस् । ती ज्ञात अज्ञात सहिदका बलिदानको सम्मान गर सरकार ।। #संविधान_दिवस
यौवनका अगाडी फुटबलका के कुरा ? जहाँ कि दुवै खेलाडी हार्छन् । कि जित्छन् ।
United States Trends
- 1. Araujo 154K posts
- 2. Chelsea 518K posts
- 3. Barca 211K posts
- 4. Estevao 184K posts
- 5. Ferran 68.4K posts
- 6. Barcelona 381K posts
- 7. Yamal 145K posts
- 8. Oklahoma State 3,701 posts
- 9. Cucurella 65K posts
- 10. Rashford 22.8K posts
- 11. Kounde 38.4K posts
- 12. Flick 37.4K posts
- 13. #CHEBAR 14.7K posts
- 14. Eric Morris 2,204 posts
- 15. Enzo 53.7K posts
- 16. Godzilla 23.7K posts
- 17. Pedri 47.9K posts
- 18. Caicedo 30.1K posts
- 19. Raising Arizona 1,498 posts
- 20. Rush Hour 4 18.3K posts
Something went wrong.
Something went wrong.