tilottamalinks's profile picture.

Tilottama Links

@tilottamalinks

🇳🇵 Potrait of Palpa | पहाडकी रानी-पाल्पा | Ftv Story youtu.be/9xWFVq0gH6A


हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । गोपाल भट्टराई अर्थात् गोपाल दाई नेकपाभित्र सर्वमान्य ब्यक्तिको रुपमा स्थापित हुनुहुन्छ । उहाँको उमेर,... ekhabarnepal.com/%E0%A4%B8%E0%A…


राष्ट्रियसभाको निर्वाचनमा नेकपाका १६ र राजपाका २ जना विजयी , काङ्रेस नील postkhabar.com/archives/9458


तिलोत्तमामा व्यापार मेलाको तयारी अन्तिम चरणमा abhiyandaily.com/newscategory-d…


तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० स्थित रोहिणी नदी किनारमा औद्योगिक ग्राम निर्माण गर्नेगरी काम अघि बढाएको छ । यहाँ कम्तीमा ३५ बिगाहाभन्दा बढी जग्गा व्यवस्थापन गर्न सकिने जनप्रतिनिधिहरू बताउँछन् । abhiyandaily.com/newscategory-d…


प्रधानमन्त्रीलाई बौद्धिक हिसाबले अध्ययन गरेर ब्रिफ गर्नसक्ने, लोभ, पाप नभएका मान्छे डा. खतिवडा नै हुन् भन्ने कोणबाट उनको मूल्यांकन हुने गरेको छ । भनिन्छ त्यसकारण उनको सम्भावना अत्याधिक छ । postkhabar.com/archives/9410


दामनको पानोरमा रिसोर्टमा आठ जनाको मृत्युको कारक ग्यास हिटरको विषाक्तताले भएको खुलेको छ । ekantipur.com/news/2020/01/2…


यो स्तरको बेथिति ! प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता र पहुँचवाला व्यापारी। शतप्रतिशत स्वामित्व व्यक्तिको हुने शीतभण्डारमा ७० प्रतिशतसम्म सरकारी अनुदान, दुई करोडसम्म... nayapatrikadaily.com/news-details/3…


बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता, होटलबाट खेर गएका खानालगायतका फोहरबाट मदिरा बन्दै, २० हजार लि postkhabar.com/archives/9376#…


गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुबैतर्फ बनाइने बाइपास सडक (रिभर रुट) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । onlinekhabar.com/2020/01/830348


जनहित मा जारी दामनको एक रिसोर्टमा नाइट स्टेका लागि बसेका भारतीय पर्यटक मंगलबार बिहानै बेहोस अवस्थामा भेटिए । उनीहरुलाई उपचारका लागि अस्पताल त ल्याइयो । तर, चिकित्सकले बचाउन सकेनन् । onlinekhabar.com/2020/01/830266…

onlinekhabar.com

हिटर प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank


काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा असन चोक जस्तै बजारले भरिएको अवस्था छ । onlinekhabar.com/2020/01/830125


असल काम आफ्नाे गाउँ ठाउँ सफा राखौ।। स्वस्थ जीवन तथा स्वस्थ वातावरणको निम्ति आफ्नो टोल छिमेक मा हुने सरसफाई कार्यक्रममा सहभागी बनौ | #Clean_Tilottama_Green_Tilottama facebook.com/story.php?stor…


Loading...

Something went wrong.


Something went wrong.