
قد يعجبك
आमा जस्तै माया दिने मेरि बजैलाई सम्झना सँगसँगै न्यानो माया छ।❤😘❤ आमा भन्दा पनि बढी माया दिने बजै 💟🌱 Miss you 🤗 lop uhh alots 😘 बजै 😘

अन्तिम पटक पनि भेट भएन हाम्रो उसैले जिन्दगीभर साथदिन्छु भनेको थियो 💔
प्रेमलाई दुई धागोमा गाँसौला 🫶 मण्डपमा हाम्रो पहिलो कोसेली साटौला।♥️🍂
“The first duty of a man is to think for himself” - Jose Marti
जिन्दगीको बोजले थिचेपछि प्रेमका उपन्यास हैन सँगर्षका कथाहरु पढ्न मन लाग्ने रहेछ।🥺🫶🌷 हेर्ने कथा।🥹

थाहा छैन होसमा छु या बेहोसमा तर मनलाइ सम्हालेर धेरै दिनदेखि मौन छु।❤️🩹🥺
तिमी हुनुको आभाषले मात्र पनि मेरो हृदयमा उमंग भरिन्थ्यो, अब मेरो एक्लोपन अनि निराशा र पिडाहरूले भरिने छ।🥺❤️🩹
मैले सोचे झैं तिमीले सोचेकी भए, मैले भने झैं तिमीले सुनेकी भए प्रेमलाई अपम्पार गर्ने आँट रहने थियो तिमीले साथ दिए कै भर झैं, हाम्रो प्रेम परम पार हुने थियो।❤️🩹🥺🌻
♡︎:म शिवजि जस्तै सान्त बस्न चाहन्छु, यदि माया उनि भन्दा अरूलाई गर्नु पर्ने भए।🤗🤙❤️
म क्रोध भोलेनाथ जस्तै छु, अनि मेरो प्रेम श्रीकृष्ण जस्तै छ। जब म रिसाउछु, उनि पार्वती जस्तै शान्त रहन्छिन् र जब मैले उनीलाई माया गर्छु , उनि राधा जस्तै नखरा देखाउँछिन् ❤️🫂❤️🩹
तिमी मेरो लागि निकै अमुल्य र खास छौ सदैब रहिरहने छौ भाग्यमा भए साथमा नभए यादमा💐 #प्यारो_मान्छे❤️
United States الاتجاهات
- 1. Good Sunday 46.5K posts
- 2. Discussing Web3 N/A
- 3. #sundayvibes 4,116 posts
- 4. Auburn 47.2K posts
- 5. Wordle 1,576 X N/A
- 6. MACROHARD 8,202 posts
- 7. Gilligan's Island 5,224 posts
- 8. #SEVENTEEN_NEW_IN_TACOMA 39.4K posts
- 9. #MakeOffer 20.6K posts
- 10. QUICK TRADE 2,178 posts
- 11. Kirby 24.8K posts
- 12. #SVT_TOUR_NEW_ 31.4K posts
- 13. FDV 5min 2,207 posts
- 14. Utah 25.4K posts
- 15. #SVT_WORLDTOUR 28.7K posts
- 16. Market Cap Surges N/A
- 17. Dissidia 7,317 posts
- 18. Whale - Buy 1,825 posts
- 19. Boots 51.3K posts
- 20. Arizona 41K posts
Something went wrong.
Something went wrong.