umlcpn's profile picture. नेपाली श्रमजीवी जनताको सबैभन्दा प्रतिनिधिमूलक पार्टी !

CPN (UML) नेकपा (एमाले)

@umlcpn

नेपाली श्रमजीवी जनताको सबैभन्दा प्रतिनिधिमूलक पार्टी !

सार्वभौमसत्ता, जलस्रोतको उपयोग र सिमानाको प्रश्नमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल  cpnuml.org/news/2395 नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ ।


पुँजीवादी मूल्यमान्यता थोत्रा भइसकेः अध्यक्ष ओली cpnuml.org/news/2376 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीले लिएका विचार र नीति उत्कृष्ट, अतुलनीय र श्रेष्ठ रहेकोले ती महान् विचारलाई पछार्नुपर्छ, सिद्ध्याउनुपर्छ भनेर विभिन्न शक्ति लागेको  बताउनुभएको छ ।


वर्तमान सत्ता समीकरण मुलुकको समृद्धि र राष्ट्रिय हितका लागिः बरिष्ठ उपाध्यक्ष पोखरेल cpnuml.org/news/2375 नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ ।


औसत मत प्राप्त नगरी संविधानलाई दोष दिन मिल्दैनः महासचिव पोखरेल cpnuml.org/news/2374 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रप्रतिको दायित्व पूरा गर्न पार्टी अझ बढी सुदृढ हुनु आवश्यक रहेको र त्यसका लागि नेताकार्यकर्ताहरूले मेहनत गर्नुपर्ने बताउनुभएको छ ।


‘आर्थिक, सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने’  cpnuml.org/news/2254 नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला उक्त सरकार ढलेसँगै जनतामा निराशा पैदा हुन थालेको बताउनुभयो ।


सङ्कल्प यात्रा क्रममा प्राप्त जनताका माग र सुझाव कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण  cpnuml.org/news/22 नेकपा (एमाले)ले ‘झुलाघाट –चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा जनताबाट प्राप्त सुझाव र मागहरू कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गरेको छ ।


कोशी प्रदेशको नाम जनताबाट समेत अनुमोदितः महासचिव पोखरेल  cpnuml.org/news/2194 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ ।


अध्यक्ष ओलीद्वारा शुभकामना cpnuml.org/news/2195 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०२औँ पृथ्वी जयन्तीका अवसरमा नेपालको भौगोलिक एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान प्रकट गर्नुका साथै सबैलाई शुभकामना दिनुभएको छ ।


झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न cpnuml.org/news/2153 \ बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा  अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अत्यन्त उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ ।


अध्यक्षबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ cpnuml.org/news/2104 नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा अध्यक्ष केपी शर्मा ओलीबाट झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी शुभारम्भ ।

cpnuml.org

अध्यक्षबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’...

झुलाघाट (बैतडी) । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ अध्यक्ष केपी शर्मा ओलीबाट झुलाघाटमा भव्य समारोहबीच राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको छ । 


उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन cpnuml.org/news/2095 नेकपा (एमाले)का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले आयोजना गरेको १३औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्नुभएको छ ।


भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारको काममा परिचालित हुन आह्वान  cpnuml.org/news/2042 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन आह्वान गर्नुभएको छ ।

cpnuml.org

भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारको काममा परिचालित हुन आह्वान 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन आह्वान गर्नुभएको छ । 


राष्ट्रसंघका महासचिव गुटेरेस– अध्यक्ष ओली भेटवार्ता, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल  cpnuml.org/news/2036 संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।


शहीद गौतमको शालीकमा माल्यार्पण  cpnuml.org/news/2001 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको पुनर्वास नगरपालिका– ४ पुगी भारतीय सशस्त्र प्रहरी बलको गोलीबाट मारिनुभएका शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्नुभएको छ ।


अध्यक्ष ओलीद्वारा इजरायल आक्रमणको निन्दा र भर्त्सना, तत्काल उद्धार तथा घाइतेको उपचारको माग cpnuml.org/news/2003 नेकपा (एमाले)ले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा  गरिएको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।


नेकपा (एमाले) सुदृढ, एकताबद्ध, अनुशासित र गतिशील रूपमा अगाडि बढ्छः अध्यक्ष ओली  cpnuml.org/news/2004 काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व चयनका लागि भइरहेको प्रतिस्पर्धा स्वाभाविक भएको बताउनुभएको छ ।


सुन तस्करी देशद्रोही काम हो, छानविन गराएरै छाडिने छः अध्यक्ष ओली cpnuml.org/news/1971 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।


संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छः उपाध्यक्ष ज्ञवाली cpnuml.org/news/1962 नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताउनुभएको छ ।


नन्दिकेशर बगैँचामा दीपावली– लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली cpnuml.org/news/1960 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो कहिल्यै ननिभ्ने बताउनुभएको छ ।


वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली cpnuml.org/news/1957 नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपाल र नेपालीको भविष्यको गोरेटो भएकाले संविधानप्रति गौरव गर्दै प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।


Loading...

Something went wrong.


Something went wrong.