randhir
@wrongdhir
Ex-engineering student in his stumbling days and finding a way with words. Interests: Sports, science, and people. #TTStaff
You might like
New York just elected its first South-Asian origin mayor in Zohran Mamdani earlier today and I want to waste no time to jump in and do the most South-Asian thing there is to do, compare. And after reading the title, you know where I am going. open.substack.com/pub/wrongdhir/…
AI बाट खोजेर समाचार छापे यस्तै हुने रहेछ।
खगेन्द्र सुनारको समाचारबारे यति चाहिँ भन्नैपर्ने भयो ।
तोपको बहुत ठूलो ईन्सल्ट हुन थाल्यो, यार! तोपले त मान्छेलाई कूल बनाउँछ त! यो ठाम्कोठाम् सनक् चढाउने त अरू नै केही अन्तर्राष्ट्रिय तत्व होला ।
सिंहदरबार जलाइदिन्छु भन्थ्यो, जल्यो हेर्दै जाउ अब 2-3 वर्ष पछि यिनले भनेको सबै देश र पार्टी फक फक फक फक फक फक हुन्छन् अनि बालेन शक्तिमान
राज्यले अविलम्ब चक्रवात रोक्न एउटा आयोग गठन गर्नु पर्ने देखियो।
धान रोप्ने बेलामा पानी नआएर बिजोक, धान थन्काउने बेलामा पानी आएर बिजोक, तर अझै पनि जलवायु न्याय राष्ट्रिय प्राथमिकता बन्न सकेन!!
no thanks
-डाक्टर ! फरक मतलाई ब्यागी देख्ने तपाई कोपारे हो l -दलमा लाग्नु अपराध हैन -लोकतन्त्र को मुद्दामा सबै दल एक हुन्छन -राज्य भनेको भूगोल र सत्ता मात्रै हैन -राज्य संगै संबिधान,कानून नागरिक र उनका अधिकार हुन्छन -तपाई पनि नेपोकिड हो, फेरी निर्दलीय भास्य निर्माण नगर्नुस्
टिएल नियाल्छु । एउटा कुरा त प्रष्ट छः पहिलेः पुराना दलका ब्यागीहरु एकअर्काका दल बिरुद्ध हरबखत आक्रामक हुन्थे । अहिलेः पुराना दलका ब्यागीहरु संगै हरबखत राज्य बिरुद्ध आक्रामक छन् । कमसेकम नव-एकता बनेको छ (दलीय सैद्धान्तिक विमत्तीहरु गायब) ! सहमत ? 😉😃
साउथ ईन्डियन फिल्मको सुटिङ्ग जस्तो देखिने यो भिडियो जेन जि का गृहमन्त्री ओमप्रकाश अर्यालको धनुषा भ्रमणको रे ! परिवर्तन भनेको यस्तो पो हुनूपर्छ।🤣🤣 #sauravshrestha
Doesn't matter if this is real or fake. Any Nepali can legally get a PAN card to open a bank account and buy property in India after living for 90 days. Thousands already do.
पुस्तैनी सम्पत्तिको डाहा त गर्दिनँ म, त्यो पनि मुफतमा थापेर पाएको वाला। अनि नि, जातीय घृणाको कुरा कहाँबाट निकाल्नु भयो? अधिकारको लागि भएको मधेस आन्दोलन चाहिँ जातीय सदभावना भड्काउने खेल तर खरानीवादी जेन जी आन्दोलन चाहिँ क्रान्ति? वाह!
अरुको डाहा गर्दा छट्पटी हुन्छ । त्यो छाड्नुस् । जातीय घृणा भन्दा माथि उठ्नुस् । अझ धेरै काम गर्न बांकि नै छ । शुभकामना । 🤟👊💪
छठी मैया हो मन्त्रीज्यू "मैयाँ" हैन।
आलोचना गर्दैमा डाहा गर्यो झोले भयो भन्दै ट्याग भिराउँदैमा केही हुने वाला छैन। यो रकेट साइन्स वाला मेयरको रिमोट कन्ट्रोल सरकारले चुनाव मात्र गराए पुग्छ। अनि पार्टी पुर्ख्यौली हुँदैन, सम्पत्ति पुर्ख्यौली हुन्छ। तपाईंभन्दा बढी पुर्ख्यौली सम्पति बारे कसलाई थाहा होला र!
आफ्ना पुर्खौली दलहरूले विगत झण्डै ४ दशकमा (समग्रमा) गर्न नसकेका कामकार्य केहि "ब्यागी" साथीहरूले २ महिनाको यो सरकारबाट अपेक्षा गरेको देख्दा हास्नु कि रुनु हुन्छ ! कति धेरै डाहा छट्पटी हैट । 😃
धन्न! कुन मेसोमा रामेश्वर खनाल मन्त्री भएछन् र सरकारसँग एकथान भएपनि देखाउने ‘मन्त्रीको स्याम्पल पिस’ छ ! 😅 नत्र त देखिहालियो नि। 😃
२३ गते आन्दोलन गर भनेर Post गर्न, गराउन सक्ने तर निषेधित क्षेत्र तिर नजानु भन्न नसक्ने। २४ गते Restraint राख्न नसकेर जलाउन फुटाउन उक्साउन जाने हरु कि भिजीलान्ते हुन कि EQ IQ न्युन भएका हुन, कि युटुबे स्तर नेताहरु हुन। खैर, काचोपना, स्वार्थ र अहिले लासले लाज छोपेको प्रस्ट देखियो।
अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।
तर यो रकेट साइन्स हैन भन्थे मेरसाप त! सिधै घोषणा गरिदिने जे पनि? Accountibility लिनु पर्दैन?
फोहोर सिन्डिकेट र त्यसमा भएका माफिया र पार्टी आबद्धहरु बारे तपाईँ तपाईँ अनभिज्ञ त हुनुहुन्न होला समस्याको जरो त घुमेर एउटै केन्द्रबिन्दुमा पुग्छ त हौ गलत भए इन्भेस्टिगेटिभ जर्नलिसम गरेर देखाइदिनुस्। फलानो युनियन,फलानो दल र फलानो भात्री संगठन फोहरमा नदेखेको त सायदै कोही होला। 😅
A short history of Rajabajis and tweets. Rajabaji 1 tweeted. Rajabaji 2 quoted with: Bro I'm hard to impress but I'm impressed. Rajabaji 3: Replied with racist and hate comments. Rajabaji 4: Keep up bro. Gyanu daddy will come to power one day.
I know the history. Long time back a Gorkhe king went on a spree to win more kingdoms. Was wildly successful. Then his children fought with English and got their asses kicked. Later Rana licked English boots to make sure British don't attack. Sold soldiers for money. Need more?
learn the history of the land you call home first and come an question me about conservatism. Google it if you that smart. And if you dun know then learn before opening your mouth with fake lies and propagandas. I know how it works Dollor buys loyalty here.
United States Trends
- 1. Grammy 335K posts
- 2. Dizzy 9,709 posts
- 3. Clipse 19.9K posts
- 4. Kendrick 61K posts
- 5. #GOPHealthCareShutdown 6,453 posts
- 6. addison rae 23.5K posts
- 7. olivia dean 15.2K posts
- 8. Orban 36.1K posts
- 9. Leon Thomas 19.6K posts
- 10. #FursuitFriday 12K posts
- 11. ravyn lenae 4,438 posts
- 12. Katseye 117K posts
- 13. AOTY 21.2K posts
- 14. James Watson 2,655 posts
- 15. Alfredo 2 1,017 posts
- 16. #FliffCashFriday N/A
- 17. lorde 12.5K posts
- 18. #FanCashDropPromotion 3,975 posts
- 19. Darryl Strawberry N/A
- 20. Kehlani 34.1K posts
You might like
-
Sanjay Yadav 🇳🇵
@i_sanjayyadav -
मुकेश भैया
@mukesh2006 -
Kishor Guru
@kishor_guru -
Kanchan Jha
@kanchan_jha -
Nisha Rai
@Neeshahere -
Biswas Baral
@biswasktm -
Ranjit K Yadav
@DrRanjit_4_u -
CA.Pravin Kabir (कबीरा कुआँ एक है)
@karn_pravin -
Navin Jha
@Navin_reporter -
Chandra Shekhar
@chandra729 -
Anand Gupt
@AnandAstiitva -
Vivek
@almostVivek -
Randhir Chaudhary
@randhirJNK -
मिथिलाबासी
@aviyanta_madhes -
Dhaneshwar Mishra
@dmishra
Something went wrong.
Something went wrong.