#smsalert search results
#SMSAlert असोज १६,बिहान ७:३० पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपास भारी बर्षा भएको र थप हुने देखिएको, सो क्षेत्र भई बहने सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोला लगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले दिउँसो सम्म सतर्कता अपनाईराखौँ
SMS अस्पताल में नरेश मीणा भर्ती: पुलिस पहरा, अनशन पर झालावाड़ स्कूल हादसे के पीड़ितों को 50 लाख मुआवजे की मांग! #NareshMeena #JhalawarHinsa #SMSAlert #RajasthanNews
ย้อนดูเหตุกราดยิงนิวซีแลนด์ นายกฯ ประณามผู้ก่อเหตุ พร้อมออกกฎหมายควบคุมปืน #กราดยิงกลางเมือง #ข่าวกราดยิงล่าสุด #SMSAlert #TNN #TNNThailand #TNNช่อง16 #TNNONLINE #TNNWorld
#SMSALERT असार २५, बिहान २:१५ बजे काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदी गोङ्गबु र बागमती नदि स्थित गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ
👷E tu lo sapevi? Sii sempre pronto ed aggiornato sui pericoli presenti sul tuo territorio per ridurre i rischi. Scopri #SMSAlert ⬇️ #SpotDPC #assopolizia
#smsalert असार २५, राती ११:१५ बजे मकवानपुर जिल्ला स्थित लाल बकैया नदी,जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
#SMSALERT साउन १७ गते, राती १०:३७ बजे सोलुखुम्बु जिल्ला स्थित सोलु खोला,साल्मे जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ। जल तथा मौसम वि वि
#SmsAlert असार २५, बिहान ३:१५ बजे काठमाण्डौं उपत्यका स्थित वाग्मती नदीको खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
#SMSALERT असार १२ गते, राति ११:४० बजे लमजुङ्गको खुदी बजार आसपासको क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षामापन भएको र खुदी खोलामा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
#smsalert असार ६, राती १० बजे मकवानपुर जिल्ला स्थित लाल बकैया खोला, जुरेलि बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
#SMSALERT असार १५, बिहान ५ः५५ बजे पछिल्लो १ घण्टामा कन्चनपुर जिल्ला स्थित हनुमाननगर वर्षामापन केन्द्रमा भारी बर्षा मापन भएकोले सो क्षेत्र भइ बहने चाैधर खाेला र स-साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।
#smsalert साउन ०७ गते, बिहान ०६:४० बजे पाँचथर जिल्ला स्थित #तमोर नदी माझीटार जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाउनुहुन अनुरोध छ। जल तथा मौसम विज्ञान विभाग @NDRRMA_Nepal
#smsalert भदौ २८, बिहान ३:५० बजे बर्दिया जिल्ला स्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले बिहान १० बजे सम्मै उच्च सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
ย้อนรอยเหตุกราดยิงที่ห้างสรรพสินค้าแห่งหนึ่งในเมืองเอล ปาโซ รัฐเท็กซัส ของสหรัฐฯ มีผู้เสียชีวิต 23 คน นับเป็น 1 ใน 10 เหตุการณ์ที่รุนแรงที่สุด #กราดยิงกลางเมือง #ข่าวกราดยิงล่าสุด #SMSAlert #TNN #TNNThailand #TNNช่อง16 #TNNONLINE #TNNWorld
#SmsAlert असार २५ गते, बिहान १:१० बजे मकवानपुर जिल्ला स्थित लाल बकैया खोला को जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले लालबकैया खोला लगायतका खोलाको आसपासका क्षेत्रमा रहनुहुनेहरूले भोलि सम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न हार्दिक अनुरोध गर्दछौ
#smsalert असार ४ , बिहान १.२५ बजे हाल नवलपरासी पुर्व जिल्ला स्थित डण्डा बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेकाले सो क्षेत्र भइ बहने अन्य स-साना खोलाहरुमा खतरा तह आसपासको बाढी आउन सक्ने रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरुले ,बिहान सम्मै सतर्क रहौ ।
Received an SMS from MCB Bank? MCB Bank only communicates via SMS codes 8222 and 6222. If it’s not from these numbers, don’t trust it, verify before you act! #MCBBank #SecureBanking #SMSAlert #StaySafe
అన్ని ఎస్ఎంఎస్లు ఇక రావా? ఆర్బీఐని ఆశ్రయించిన బ్యాంకులు #RBI #SmsAlert #SakshiNews sakshi.com/telugu-news/bu…
sakshi.com
అన్ని ఎస్ఎంఎస్లు ఇక రావా? ఆర్బీఐని ఆశ్రయించిన బ్యాంకులు
అన్ని ఎస్ఎంఎస్లు ఇక రావా? ఆర్బీఐని ఆశ్రయించిన బ్యాంకులు
*നോക്കിക്കോ, പണമിടപാടുകൾക്ക് ഇനി എസ്.എം.എസ് വരില്ല* madhyamam.com/n-1456670 #UPITransactions #smsalert #BankSMSscam #financefraud #minimumbalance #MinimumBalanceFine
@centralbank_in You charge ₹0.48 per SMS, yet alerts often come 10–12 hours late — or never! If you’re charging customers, the service should be timely and reliable. Please fix this issue. 🙏 #CentralBankOfIndia #SMSAlert #CustomerService
SMS अस्पताल में नरेश मीणा भर्ती: पुलिस पहरा, अनशन पर झालावाड़ स्कूल हादसे के पीड़ितों को 50 लाख मुआवजे की मांग! #NareshMeena #JhalawarHinsa #SMSAlert #RajasthanNews
#SMSAlert असोज ३ गते, बिहान ८:३० बजे पछिल्लो ३ घण्टामा कपिलवस्तु जिल्ला स्थित भगवानपुर वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ । जल तथा मौसम विज्ञान विभाग
🚨 #OdishaGramyaBank is quietly looting rural & lower-income customers! Charging ₹18 every 3 months as #SMSAlert fees ₹72/year , while giving only 2.4% interest on savings. This is unfair, exploitative @CMO_Odisha @RBI @Naveen_Odisha @FinMinIndia @timesofindia @sisupalagarha
#SMSAlert असोज १, बिहान ७:५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दा सतर्क हुनुहोला। जल तथा मौसम विज्ञान विभाग
ഡെലിവറിക്കായി ബന്ധപ്പെടാന് രണ്ടു തവണ ശ്രമിച്ചെങ്കിലും മേല്വിലാസം പൂർണമല്ലാത്തതിനാൽ പാക്കേജ് എത്തിക്കാൻ സാധിച്ചില്ലെന്നാണ് സന്ദേശം...#IndiaPost #SMSScam #SMSAlert #Factcheck #ManoramaFactcheck Read : mnol.in/8zzgk4b
શું તમને પણ ઇન્ડિયા પોસ્ટ તરફથી 24 કલાકની અંદર તમારું સરનામું અપડેટ કરવા માટે SMS મળ્યો છે? સત્ય જાણો નહીંતર થશે મોટું નુકશાન! humdekhenge.in/have-you-also-… #IndiaPost #AddressUpdate #SMSAlert #PostalService #StayInformed #humdekhengenews
மெசேஜில் வரும் S,G,P,T எழுத்துகளுக்கு அர்த்தம் தெரியுமா? #SMSAlert #ScamWarning tv9tamilnews.com/technology/sms…
tv9tamilnews.com
மெசேஜில் வரும் S,G,P,T – இந்த எழுத்துகளுக்கு அர்த்தம் தெரியுமா? மோசடிகளை தவிர்க்கலாம் | SMS Codes...
SMS Codes Explained: சமீப காலமாக இமெயில் மற்றும் எஸ்எம்எஸ்கள் மூலம் நடைபெறும் மோசடிகள் அதிகரித்திருக்கிறது. இந்த நிலையில் இதனை தவிர்க்க இந்திய தொலைத்தொடர்பு ஒழுங்குமுறை ஆணையம் புதிய முறையை அறிமுகப்...
Uisce Éireann recomana a la seva clientela d'inscriure's al servei d'alertes sms a fi d'evitar sorpreses 📲🚱 #UisceÉireann #IrishWater #SMSAlert liffey.cat/index.php/inic…
સાવધાનઃ શું તમને પણ અદાણી ગેસના નામે આવો કોઈ SMS આવ્યો છે? humdekhenge.in/caution-have-y… #AdaniGas #SMSAlert #FraudAwareness #GujaratNews #humdekhengenews
SMS-based alert system sends flood and hurricane warnings to 2 million subscribers—integrated with Civil Defense to coordinate evacuations and emergency shelters .#SMSAlert #DisasterComm
Mobile SMS alerts inform households of bulk waste pickup days, reducing illegal dumping and improving neighborhood cleanliness .#SMSAlert #CleanCity
Deworming calendars delivered via SMS remind farmers of treatment schedules for internal parasites in cattle and goats, improving pasture rotation outcomes .#ParasiteControl #SMSAlert
Mobile SMS alerts provide real-time updates on flooding and storm surge, reaching 90% of residents who pre-register phone numbers with local authorities .#SMSAlert #FloodWarning
#SmsAlert साउन २३ गते, राति ८:०० बजे सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ। जल तथा मौसम विज्ञान विभाग
IoT soil-moisture probes networked via LoRaWAN transmit readings every hour. Farmers receive SMS alerts only when moisture falls below crop-specific thresholds, preventing overwatering. #SoilSensor #SMSAlert
#smsalert #Flood साउन १९, विहान ०५:४५ बजे बागलुङ जिल्ला स्थित म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
#smsalert #FloodAlert साउन १०, राती १०:५० बजे रामेछाप जिल्ला स्थित लिखु खोला, साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनुहुनेहरूले बिहान सम्मै उच्च सतर्कता अपनाऔँ। जल तथा मौसम विज्ञान विभाग @NDRRMA_Nepal
#smsalert साउन ०७ गते, बिहान ०६:४० बजे पाँचथर जिल्ला स्थित #तमोर नदी माझीटार जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाउनुहुन अनुरोध छ। जल तथा मौसम विज्ञान विभाग @NDRRMA_Nepal
#SMSALERT भदौ २८, बिहान ४:३० बजे कैलाली जिल्ला स्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
#SMSALERT असार २५, बिहान २:१५ बजे काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदी गोङ्गबु र बागमती नदि स्थित गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ
#SMSALERT असार १२ गते, राति ११:४० बजे लमजुङ्गको खुदी बजार आसपासको क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षामापन भएको र खुदी खोलामा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
#smsalert भदौ २८, बिहान ३:५० बजे बर्दिया जिल्ला स्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले बिहान १० बजे सम्मै उच्च सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
#smsalert असार ६, राती १० बजे मकवानपुर जिल्ला स्थित लाल बकैया खोला, जुरेलि बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि @NDRRMA_Nepal
#smsalert असार ४ , बिहान १.२५ बजे हाल नवलपरासी पुर्व जिल्ला स्थित डण्डा बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेकाले सो क्षेत्र भइ बहने अन्य स-साना खोलाहरुमा खतरा तह आसपासको बाढी आउन सक्ने रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरुले ,बिहान सम्मै सतर्क रहौ ।
#smsAlert असार २९, बिहान १:१२ बजे पछिल्लो ३ घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ।
#smsalert असार २५, राती ११:१५ बजे मकवानपुर जिल्ला स्थित लाल बकैया नदी,जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
#SmsAlert असार २५ गते, बिहान १:१० बजे मकवानपुर जिल्ला स्थित लाल बकैया खोला को जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले लालबकैया खोला लगायतका खोलाको आसपासका क्षेत्रमा रहनुहुनेहरूले भोलि सम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न हार्दिक अनुरोध गर्दछौ
#SMSALERT असार १५, बिहान ५ः५५ बजे पछिल्लो १ घण्टामा कन्चनपुर जिल्ला स्थित हनुमाननगर वर्षामापन केन्द्रमा भारी बर्षा मापन भएकोले सो क्षेत्र भइ बहने चाैधर खाेला र स-साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।
#smsalert बर्दिया जिल्ला स्थित किरिन खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले बिहान सम्म सतर्कता अपनाइराखौँ। जल तथा मौसम विज्ञान विभाग @NDRRMA_Nepal
#SmsAlert असार २५, बिहान ३:१५ बजे काठमाण्डौं उपत्यका स्थित वाग्मती नदीको खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
Something went wrong.
Something went wrong.
United States Trends
- 1. Raindotgg 1,027 posts
- 2. Louisville 14.1K posts
- 3. Ortiz 15.8K posts
- 4. #GoAvsGo 1,376 posts
- 5. Miller Moss 1,130 posts
- 6. Nuss 5,569 posts
- 7. UCLA 7,420 posts
- 8. Emmett Johnson 1,751 posts
- 9. #Huskers 1,006 posts
- 10. Bama 13.5K posts
- 11. Brohm 1,110 posts
- 12. #FlyTogether 1,262 posts
- 13. Ty Simpson 3,484 posts
- 14. The ACC 20.1K posts
- 15. Nikki Glaser N/A
- 16. Oilers 4,051 posts
- 17. #BlueExorcist N/A
- 18. Clemson 6,635 posts
- 19. Lateef 2,052 posts
- 20. #TheFutureIsTeal 1,017 posts