#modthinks search results

रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । रचनामा हार्दिक आभार सहित । #modthinks

ModDhakal's tweet image. रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । 
रचनामा हार्दिक आभार सहित । 
#modthinks

बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है । #Nepalprotest #modthinks #YouthLeadership

ModDhakal's tweet image. बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । 
तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है ।
#Nepalprotest #modthinks #YouthLeadership

अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद । मेराे ४०आ‍ैं । 🙏 by @nafij #नेपालआर्थिकपत्रकारसंघ #modthinks

ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks

राज्यको करको दुरुपयोग गरेर ‘नेपो बेबी’ले मोज गरे, करको सदुपयोग हुनुपर्छ भन्दाभन्दै सारा सम्पदा सोत्तर पारे त । हामीले नै तिरेको करले ठडिएका सारा संरचना (इतिहाससमेत) खरानी बनाए । के ती भष्मासुर नेपाली नै हुन् ? #Nepalprotest #modthinks #GenZ

राष्ट्रिय झण्डा भनेको जोसुकैले जहाँसुकै ओढेर हिंड्ने वस्तु होइन । कसैले सिकाइदेओ तिनरुलाई । हुँदाहुँदा १९८० को दशकका बलिवूड 'टपोरी छाप' हिरोहरुले घाँटीमा रुमाल बाँधे झैं बाँधेर हिंड्न पो थाले त । #nationalflag #modthinks #politics

विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । --- जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा । रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । Stay safe. #disaster #StaySafe #modthinks

ModDhakal's tweet image. विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । 
---
जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा ।
रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । 
Stay safe.
#disaster #StaySafe #modthinks

यस्तो गर्नुपर्छ भनेको दुई दशक भो । अनि गर्छौं भनेको पनि दुई दशक नै भो । हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ । #politics #NepaliEconomy #modthinks

ModDhakal's tweet image. यस्तो गर्नुपर्छ भनेको दुई दशक भो ।
अनि गर्छौं भनेको पनि दुई दशक नै भो ।
हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ ।
#politics #NepaliEconomy #modthinks

फिल्म हेर्न जाने मानिसको प्राइभेसी पनि हुन्छ। हलबाट निस्कँदै गरेका मान्छेको भिडियो खिचेर प्रशारण गर्नबाट रोक लगाउँ। अँध्यारो हलबाट आँखा मिच्दै, बाहिरको तिरिमिरी उज्यालोसँग अभ्यस्त हुँदै गरेमा मान्छेको अनुहारमा क्यामेरा तेस्र्याउन छाडौं साथीहरु।(1/2) #modthinks

धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ। #modthinks

ModDhakal's tweet image. धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ।
#modthinks

पालिका र वडा कार्यालयमा तोडफोड र आगजनी गर्नेलाई कानूनी सजाय त हुन्छ नै । त्यससँगै १० वर्ष त्यहाँबाट दिइने सेवामै प्रतिवन्ध लगाइदिए कसो होला ? #crime #modthinks

consumption of one or two influencer turned political leaders is more harmful. Don't let yourself to be cornered by social media algorithm! #Nepalprotest #modthinks #GenZ

ताेरिलाहुरेकाे नयाँ परिभाषा:👇️ दशैंमा मात्र गाउँ आउने, र सडककाे खाल्डाखुल्डीदेखि झारपातसम्मकाे कम्प्लेन गर्ने । वरिपरि कसैलाई नगन्ने । अनि सिन्काे नउठाई झाेला टिपेर फर्किने । 😉 #modthinks

जुनसुकै मिडियाको पनि शिष्टाचार (एटिकेट) हुन्छ । अनि सबै मानिसहरु तिम्रा मान्छेको सिनेमाको प्रचारप्रसार गरिदिनमा रुची राख्दैनन् । कुरा गर्नैपर्ने भए एक कुनामा गर्रौ, र देखिन मन लागेकालाई मात्र देखाउने सुनाउने गरौं । 😝 (2/2) #modthinks #movie #cinemahall

समाजको यस्तो दुर्दशा बनायौं हाम्ले । मन्त्री सिफारिस भएपछि थाहा हुन्छ को कति गन्हाएको छ ।📷 #modthinks

खास कुरो के भने निः लुटपाट गर्दा वा निजी सम्पत्तिमा आगो लगाउँदा आफै ज्यान फालेकालाई सहिद नभनौ, क्षतिपूर्ति नदिऔं । अब नजिर सही बसालौं । #nepalprotest #martyr #modthinks #politics

गएको त ऊ थियो, अग्निशमन गर्नकै लागि । आखिर, खरानीकै टीका लगाएर फर्कियो । #modthinks #PoliticsToday

व्यवस्था र अवस्था बदल्ने हो साथीहरु, भौतिक संरचना भोलिका लागि पनि चाहिन्छ। व्यापार व्यवसाय र उद्योगलाई पनि निशाना नबनाऔं। त्यसै पनि यो देशमा विदेशी लगानी आउन ज्यादै मुश्किल छ, त्यसैमा पनि भएका व्यवसायमा आक्रमण गर्दा त्यसले दशकौं पिरोल्छ।2/3 #Nepalprotest #modthinks

फेरी टीओबीको खैलाबैला । समस्या पनि कतिकति । चिन्ता पनि के के लिनु । विशुद्ध बनाना रिपब्लिक यहाँ रैछ, मानिसहरु मध्यअमेरिकालाई गाली गर्छन् । #politics #GenZProtest #modthinks

Wow 'भ्रष्टहरुकाे उठिबास हाेस् ।  सफा हावा बगाेस् ।' #modthinks

पूर्वपश्चिम राजमार्ग बनाेस् । भैरहवामा अन्तर्राष्ट्रिय उडान हाेस् । दुई तहकाे बलियाे संघीयता आओस् । भ्रष्टहरुकाे उठिबास हाेस् ।  सफा हावा बगाेस् । ओंठमा मुस्कान छाओस् ।  ... नयाँ वर्ष २०८२ शुभ हाेस्, समृद्ध बनाेस् । 🙏💕 #HappyNewYear2082

ModDhakal's tweet image. पूर्वपश्चिम राजमार्ग बनाेस् ।
भैरहवामा अन्तर्राष्ट्रिय उडान हाेस् ।
दुई तहकाे बलियाे संघीयता आओस् ।
भ्रष्टहरुकाे उठिबास हाेस् । 
सफा हावा बगाेस् । ओंठमा मुस्कान छाओस् । 
...
नयाँ वर्ष २०८२ शुभ हाेस्, समृद्ध बनाेस् । 🙏💕
#HappyNewYear2082

56.5 per cent spread via social media, 19 per cent via mainstream media and 17 per cent via online portals. Misinformation Fuels Social Unrest risingnepaldaily.com/news/69444 #modthinks #GenZProtest #misinformation #fakeinformation

समाजको यस्तो दुर्दशा बनायौं हाम्ले । मन्त्री सिफारिस भएपछि थाहा हुन्छ को कति गन्हाएको छ ।📷 #modthinks

राष्ट्रिय झण्डा भनेको जोसुकैले जहाँसुकै ओढेर हिंड्ने वस्तु होइन । कसैले सिकाइदेओ तिनरुलाई । हुँदाहुँदा १९८० को दशकका बलिवूड 'टपोरी छाप' हिरोहरुले घाँटीमा रुमाल बाँधे झैं बाँधेर हिंड्न पो थाले त । #nationalflag #modthinks #politics

रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । रचनामा हार्दिक आभार सहित । #modthinks

ModDhakal's tweet image. रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । 
रचनामा हार्दिक आभार सहित । 
#modthinks
ModDhakal's tweet image. रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । 
रचनामा हार्दिक आभार सहित । 
#modthinks

फेरी टीओबीको खैलाबैला । समस्या पनि कतिकति । चिन्ता पनि के के लिनु । विशुद्ध बनाना रिपब्लिक यहाँ रैछ, मानिसहरु मध्यअमेरिकालाई गाली गर्छन् । #politics #GenZProtest #modthinks

56.5 per cent spread via social media, 19 per cent via mainstream media and 17 per cent via online portals. Misinformation Fuels Social Unrest risingnepaldaily.com/news/69444 #modthinks #GenZProtest #misinformation #fakeinformation

गएको त ऊ थियो, अग्निशमन गर्नकै लागि । आखिर, खरानीकै टीका लगाएर फर्कियो । #modthinks #PoliticsToday

जुनसुकै मिडियाको पनि शिष्टाचार (एटिकेट) हुन्छ । अनि सबै मानिसहरु तिम्रा मान्छेको सिनेमाको प्रचारप्रसार गरिदिनमा रुची राख्दैनन् । कुरा गर्नैपर्ने भए एक कुनामा गर्रौ, र देखिन मन लागेकालाई मात्र देखाउने सुनाउने गरौं । 😝 (2/2) #modthinks #movie #cinemahall

फिल्म हेर्न जाने मानिसको प्राइभेसी पनि हुन्छ। हलबाट निस्कँदै गरेका मान्छेको भिडियो खिचेर प्रशारण गर्नबाट रोक लगाउँ। अँध्यारो हलबाट आँखा मिच्दै, बाहिरको तिरिमिरी उज्यालोसँग अभ्यस्त हुँदै गरेमा मान्छेको अनुहारमा क्यामेरा तेस्र्याउन छाडौं साथीहरु।(1/2) #modthinks

विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । --- जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा । रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । Stay safe. #disaster #StaySafe #modthinks

ModDhakal's tweet image. विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । 
---
जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा ।
रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । 
Stay safe.
#disaster #StaySafe #modthinks

ताेरिलाहुरेकाे नयाँ परिभाषा:👇️ दशैंमा मात्र गाउँ आउने, र सडककाे खाल्डाखुल्डीदेखि झारपातसम्मकाे कम्प्लेन गर्ने । वरिपरि कसैलाई नगन्ने । अनि सिन्काे नउठाई झाेला टिपेर फर्किने । 😉 #modthinks

यस्तो गर्नुपर्छ भनेको दुई दशक भो । अनि गर्छौं भनेको पनि दुई दशक नै भो । हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ । #politics #NepaliEconomy #modthinks

ModDhakal's tweet image. यस्तो गर्नुपर्छ भनेको दुई दशक भो ।
अनि गर्छौं भनेको पनि दुई दशक नै भो ।
हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ ।
#politics #NepaliEconomy #modthinks

अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद । मेराे ४०आ‍ैं । 🙏 by @nafij #नेपालआर्थिकपत्रकारसंघ #modthinks

ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks
ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks
ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks

खास कुरो के भने निः लुटपाट गर्दा वा निजी सम्पत्तिमा आगो लगाउँदा आफै ज्यान फालेकालाई सहिद नभनौ, क्षतिपूर्ति नदिऔं । अब नजिर सही बसालौं । #nepalprotest #martyr #modthinks #politics

पालिका र वडा कार्यालयमा तोडफोड र आगजनी गर्नेलाई कानूनी सजाय त हुन्छ नै । त्यससँगै १० वर्ष त्यहाँबाट दिइने सेवामै प्रतिवन्ध लगाइदिए कसो होला ? #crime #modthinks

धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ। #modthinks

ModDhakal's tweet image. धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ।
#modthinks

बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है । #Nepalprotest #modthinks #YouthLeadership

ModDhakal's tweet image. बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । 
तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है ।
#Nepalprotest #modthinks #YouthLeadership

consumption of one or two influencer turned political leaders is more harmful. Don't let yourself to be cornered by social media algorithm! #Nepalprotest #modthinks #GenZ

राज्यको करको दुरुपयोग गरेर ‘नेपो बेबी’ले मोज गरे, करको सदुपयोग हुनुपर्छ भन्दाभन्दै सारा सम्पदा सोत्तर पारे त । हामीले नै तिरेको करले ठडिएका सारा संरचना (इतिहाससमेत) खरानी बनाए । के ती भष्मासुर नेपाली नै हुन् ? #Nepalprotest #modthinks #GenZ

माओबादी सशस्त्र द्वन्द्वको असर मुलुकको व्यवसायले अझै भोग्दैछ । नबिर्सौं । #Nepalprotest #modthinks #doingbusiness #GenZ

व्यवस्था र अवस्था बदल्ने हो साथीहरु, भौतिक संरचना भोलिका लागि पनि चाहिन्छ। व्यापार व्यवसाय र उद्योगलाई पनि निशाना नबनाऔं। त्यसै पनि यो देशमा विदेशी लगानी आउन ज्यादै मुश्किल छ, त्यसैमा पनि भएका व्यवसायमा आक्रमण गर्दा त्यसले दशकौं पिरोल्छ।2/3 #Nepalprotest #modthinks

No results for "#modthinks"

रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । रचनामा हार्दिक आभार सहित । #modthinks

ModDhakal's tweet image. रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । 
रचनामा हार्दिक आभार सहित । 
#modthinks
ModDhakal's tweet image. रचना अंक १९५ मा प्रकाशित मेरो बेइजिङ डायरी । निबन्ध लेखनमा एक सानो प्रयास । 
रचनामा हार्दिक आभार सहित । 
#modthinks

कथा काल्पनिक होइन । नेपालका नेता र हाम्रो प्रवृत्तिसँग मेल खाएमा सत्य बुझ्नुहोला । ;) #modthinks #Nepalistyle

ModDhakal's tweet image. कथा काल्पनिक होइन । 
नेपालका नेता र हाम्रो प्रवृत्तिसँग मेल खाएमा सत्य बुझ्नुहोला । ;)
#modthinks #Nepalistyle

मेरो कविताको शीर्षक छः 'तिमी मेरो जुन होइनौ' । #poem #modthinks #Literature

ModDhakal's tweet image. मेरो कविताको शीर्षक छः 'तिमी मेरो जुन होइनौ' ।

#poem #modthinks #Literature

तपाईँ अँग्रेजीमा मन्तव्य दिने स्थिति/क्षमतामा हुनुहुन्न भने आयाेजकलाई पहिले नै जानकारी दिनुहाेला र झ्याप्प नेपालीमा बाेल्नुहाेला। विन्दास पाराले। अँग्रेजी जान्नै पर्छ भन्ने छैन । तर, तपाईंमा आत्मविश्वास भने देखिनुपर्छ।-२ #modthinks #Englishspeaking

ModDhakal's tweet image. तपाईँ अँग्रेजीमा मन्तव्य दिने स्थिति/क्षमतामा हुनुहुन्न भने आयाेजकलाई पहिले नै जानकारी दिनुहाेला र झ्याप्प नेपालीमा बाेल्नुहाेला।
 विन्दास पाराले।
अँग्रेजी जान्नै पर्छ भन्ने छैन । तर, तपाईंमा आत्मविश्वास भने देखिनुपर्छ।-२
#modthinks #Englishspeaking

यसरी हाे लगानी ल्याउन प्रचारप्रसार गर्ने । नेपाल बबाल छ, तर रामभराेसामा छ । ब्राजिलबाट सिकाैं । याे जिनिस चीनमा वितरण भैराछ । #tourism #modthinks #cinema #Nepal

ModDhakal's tweet image. यसरी हाे लगानी ल्याउन प्रचारप्रसार गर्ने । नेपाल बबाल छ, तर रामभराेसामा छ ।
ब्राजिलबाट सिकाैं । 
याे जिनिस चीनमा वितरण भैराछ । 
#tourism #modthinks #cinema #Nepal

आखिर मान्छेले त्यही सुन्छ, जुन उसले सुन्न चाहेको हुन्छ । अनि धेरै मान्छेहरु दिमागको बिर्को बन्द राखेरै तपाईंसँग भिड्न आउँछन् । भैगो, छाडिदिनुस् । उनीहरुलाई हिलोको आहालमै रमाउन दिनुस् । शुभ दिन । #communication #modthinks

ModDhakal's tweet image. आखिर मान्छेले त्यही सुन्छ, जुन उसले सुन्न चाहेको हुन्छ । 
अनि धेरै मान्छेहरु दिमागको बिर्को बन्द राखेरै तपाईंसँग भिड्न आउँछन् । 
भैगो, छाडिदिनुस् । उनीहरुलाई हिलोको आहालमै रमाउन दिनुस् । 
शुभ दिन । 
#communication #modthinks

खास कुरो के हो भने सरकारले ल्याएको बजेट पूर्ण कार्यान्वयन मात्र हुन सकेमा धेरै चासो र समस्याहरु सम्बोधन हुनेछन। विकास खर्च चाहीँ एक रुपैयाँ पनि नबच्ने गरी खर्चिनुपर्छ। अनि हुन्छ, रोजगारी सिर्जना, पुँजी निर्माण र अर्थतन्त्र विस्तार। @nafij #modthinks #budget2025

ModDhakal's tweet image. खास कुरो के हो भने सरकारले ल्याएको बजेट पूर्ण कार्यान्वयन मात्र हुन सकेमा धेरै चासो र समस्याहरु सम्बोधन हुनेछन।
विकास खर्च चाहीँ एक रुपैयाँ पनि नबच्ने गरी खर्चिनुपर्छ।
अनि हुन्छ, रोजगारी सिर्जना, पुँजी निर्माण र अर्थतन्त्र विस्तार।
@nafij #modthinks #budget2025

अन्नपूर्ण पोस्ट दैनिकको आवरण पृष्ठमा म । मेरो ट्वीट हेर्न छुटेको भए यहाँ हेर्नुस् है । अलिकति जूम भने गर्नुपर्ला कि ? ;) My tweet is featured on the cover page of @annapurnapost daily. Thank you. #Corruption #modthinks #society

ModDhakal's tweet image. अन्नपूर्ण पोस्ट दैनिकको आवरण पृष्ठमा म । 
मेरो ट्वीट हेर्न छुटेको भए यहाँ हेर्नुस् है । 
अलिकति जूम भने गर्नुपर्ला कि ? ;) 
My tweet is featured on the cover page of @annapurnapost daily. Thank you. 
#Corruption #modthinks #society

Random thoughts! Inspired by social media posts of Nepalis! 🙄 #modthinks

ModDhakal's tweet image. Random thoughts!
Inspired by social media posts of Nepalis! 🙄
#modthinks

यो समाचारले भ्रामक सूचना दिएको छ। वर्दिवास स्वास्थ्य पर्यटनको हैन स्वास्थ्य उपचारको हब बन्न थालेको हुनुपर्छ । राम्रो उपचारको खोजीमा आउने अनि अस्पतालको भीडमा जतिसक्दो चाँडो उपचार सकी घर फर्किएर घरगोठको काममा पुनः जोतिनुपर्ने जनताहरु पर्यटक हैनन्। (1/2) #modthinks

ModDhakal's tweet image. यो समाचारले भ्रामक सूचना दिएको छ।
वर्दिवास स्वास्थ्य पर्यटनको हैन स्वास्थ्य उपचारको हब बन्न थालेको हुनुपर्छ । राम्रो उपचारको खोजीमा आउने अनि अस्पतालको भीडमा जतिसक्दो चाँडो उपचार सकी घर फर्किएर घरगोठको काममा पुनः जोतिनुपर्ने जनताहरु पर्यटक हैनन्। (1/2)
#modthinks

आजको खेल जिते प्रत्येक खेलाडीले रु. ५२ लाखका दरले नगद पुरस्कार पाउनेछन् भने रनर अप अर्थात् दोस्रो भएमा ४५ लाख । धेरै नेपालीले नामै नसुनेको र जान्दै नजानेको खेल खेलेर यो प्राप्ति गजवै हो । नेपाली टीमलाई शुभकामना र बधाइ । #KhoKhoWorldCup #modthinks #KhoKho

ModDhakal's tweet image. आजको खेल जिते प्रत्येक खेलाडीले रु. ५२ लाखका दरले नगद पुरस्कार पाउनेछन् भने रनर अप अर्थात् दोस्रो भएमा ४५ लाख ।

धेरै नेपालीले नामै नसुनेको र जान्दै नजानेको खेल खेलेर यो प्राप्ति गजवै हो ।
नेपाली टीमलाई शुभकामना र बधाइ ।

#KhoKhoWorldCup  #modthinks #KhoKho

मनलाई आनन्द दिने र कटक्क पार्ने प्रशस्त दृष्य छन् ‘के घर के डेरा – घर नं. २’ मा । यसको अर्को सबल पक्ष हो– बेलाबेलामा ट्विस्टले दर्शकलाई सरप्राइज दिनु। ‘के घर के डेरा – घर नं. २’ हेर्नयोग्य सिनेमा बनेको छ। #kegharkedera #modthinks #movies

ModDhakal's tweet image. मनलाई आनन्द दिने र कटक्क पार्ने प्रशस्त दृष्य छन् ‘के घर के डेरा – घर नं. २’ मा । यसको अर्को सबल पक्ष हो– बेलाबेलामा ट्विस्टले दर्शकलाई सरप्राइज दिनु।
‘के घर के डेरा – घर नं. २’ हेर्नयोग्य सिनेमा बनेको छ।

#kegharkedera #modthinks #movies

कथा र निवन्धको विचको विधामा यो लेखें । कस्तो भयो भन्नुस् है । #modthinks #literature #society असार अंकको मधुपर्कमै यो रचना पढ्नका लागि यो लिंकमा जानुस् । epaper.gorkhapatraonline.com/pdf/3245?file=…

ModDhakal's tweet image. कथा र निवन्धको विचको विधामा यो लेखें । कस्तो भयो भन्नुस् है । 
#modthinks #literature #society 

असार अंकको मधुपर्कमै यो रचना पढ्नका लागि यो लिंकमा जानुस् । 
epaper.gorkhapatraonline.com/pdf/3245?file=…

नेपालको अध्ययन अध्यापन र शिक्षा प्रणाली बिगार्ने धमिराहरु मध्ये एक यी र यस्तै सोल्युशन हुन् । यस्ता क्याप्सुलले विद्यार्थीलाई अल्छी र परनिर्भर बनाउँछन् । इनोभेशन र क्रियटिभिटी हावामा उड्छ । #education #modthinks #exam

ModDhakal's tweet image. नेपालको अध्ययन अध्यापन र शिक्षा प्रणाली बिगार्ने धमिराहरु मध्ये एक यी र यस्तै सोल्युशन हुन् । 
यस्ता क्याप्सुलले विद्यार्थीलाई अल्छी र परनिर्भर बनाउँछन् । इनोभेशन र क्रियटिभिटी हावामा उड्छ । 
#education #modthinks #exam
ModDhakal's tweet image. नेपालको अध्ययन अध्यापन र शिक्षा प्रणाली बिगार्ने धमिराहरु मध्ये एक यी र यस्तै सोल्युशन हुन् । 
यस्ता क्याप्सुलले विद्यार्थीलाई अल्छी र परनिर्भर बनाउँछन् । इनोभेशन र क्रियटिभिटी हावामा उड्छ । 
#education #modthinks #exam
ModDhakal's tweet image. नेपालको अध्ययन अध्यापन र शिक्षा प्रणाली बिगार्ने धमिराहरु मध्ये एक यी र यस्तै सोल्युशन हुन् । 
यस्ता क्याप्सुलले विद्यार्थीलाई अल्छी र परनिर्भर बनाउँछन् । इनोभेशन र क्रियटिभिटी हावामा उड्छ । 
#education #modthinks #exam

बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है । #Nepalprotest #modthinks #YouthLeadership

ModDhakal's tweet image. बिजनेश ३६० ले पिपल टु वाचमा राख्या रैछ । अब पिपल टु फङ्सन भइगए । मन्त्री पनि बन्लान् । 
तर यहाँ लेखेजस्तै विपदपछिको उद्दार त अहिले पनि गर्नुपर्ने छ है ।
#Nepalprotest #modthinks #YouthLeadership

अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद । मेराे ४०आ‍ैं । 🙏 by @nafij #नेपालआर्थिकपत्रकारसंघ #modthinks

ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks
ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks
ModDhakal's tweet image. अहिले गर्नुपर्ने एक काम याे पनि हाे है । सबैमा धन्यवाद ।
मेराे ४०आ‍ैं । 🙏
by @nafij 
#नेपालआर्थिकपत्रकारसंघ #modthinks

तपाईंलाई लाग्दो हो, देश बिग्रनुमा जनताको कुनै हात छैन। तर अनुशासनहीन जनताको त्यसमा ठूलो देन छ। बाटोको हालत त्यस्तो छ र पनि मोटरसाइकलवालालाई यति हतार छ कि पंक्तिमा पर्खेर पालैपालो सहजतासँग बाटो काट्नु छैन। गति नियन्त्रक बटार्दै ठेलमठेल गर्नुपरेकै छ। #modthinks

ModDhakal's tweet image. तपाईंलाई लाग्दो हो, देश बिग्रनुमा जनताको कुनै हात छैन।
तर अनुशासनहीन जनताको त्यसमा ठूलो देन छ।
बाटोको हालत त्यस्तो छ र पनि मोटरसाइकलवालालाई यति हतार छ कि पंक्तिमा पर्खेर पालैपालो सहजतासँग बाटो काट्नु छैन। गति नियन्त्रक बटार्दै ठेलमठेल गर्नुपरेकै छ।
#modthinks

विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । --- जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा । रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । Stay safe. #disaster #StaySafe #modthinks

ModDhakal's tweet image. विपद सूचनामा मजाक गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या सूचना फैलाउनेलाई सामाजिक बहिष्कार (यहाँ अनफलाे वा ब्लक) गराैं । 
---
जानकारी: असाेज १९ र २० गते सार्वजनिक विदा ।
रमाइलाे गर्न हैन, सुरक्षित रहनका लागि हाे है । 
Stay safe.
#disaster #StaySafe #modthinks

यस्तो गर्नुपर्छ भनेको दुई दशक भो । अनि गर्छौं भनेको पनि दुई दशक नै भो । हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ । #politics #NepaliEconomy #modthinks

ModDhakal's tweet image. यस्तो गर्नुपर्छ भनेको दुई दशक भो ।
अनि गर्छौं भनेको पनि दुई दशक नै भो ।
हिजो नदिने भनिएका र आज खोस्ने भनिएका काम गरेमा पनि दुई थान विश्वविद्यालयका लागि बजेट जोगिन सक्छ ।
#politics #NepaliEconomy #modthinks

धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ। #modthinks

ModDhakal's tweet image. धेरै मानिसले अब देश आर्मीले लिन्छ भन्ने त्रास साँचेर बाँचे गएका 2 दिन। तर सेनाले पुनः सुझबुझ देखाउँदै आफू जनताकै भएको प्रमाणित गरेको छ। यो सँगै राजावादीहरुको श्री ५ ल्याउने र प्रजातन्त्र मास्न पाए हुन्थ्यो भनेर सल्बलाउनेलाई अरेली काँडैले च्वास्स पारेको छ।
#modthinks

Loading...

Something went wrong.

Something went wrong.

United States Trends