Yam Pd Subedi
@AimSubedi
पर्बत ,Fan of @Cristiano ,A+ ,चिया भोगी ,March 12 Mr. struggler MSC/MA Officer 7th at Province Public Service Commission,Bagmati
You might like
उनीहरुकै कारण अर्काको देशमा नोकरी गर्न बाध्य बन्यो अनि फर्किएपछि उनिहरुकै जयजयकार गर्यो,दाजुभाई दाजुभाई भिड्यो,छिमेकी छिमेकी पानी बाराबार गर्यो, सामाजिक सञ्जाल ततायो अनि उनीहरुलाई पुन जिम्बेवारी सुम्पियो। छातीमा हात राखेर मनन गरौँ त देश कसरी हामीले नै पछाडी धकेलिरहेका छौँ।
प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउनु पर्छ भन्ने भाव आयो त मधेशबाट।
आज दिउँसो नारायणगढ-हेटौँडा सडकखण्डमा भयानक मोटरसाईकल दुर्घटना भएको थियो। उक्त मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो।
सरकारी निकायमा नागरिकका डेटा छरिएर रहेकाले यसको समन्वयका लागि DPI को माग भएको र यस सम्बन्धी कार्यको लागि सरकार अगाडि बढेको भन्ने समाचार अति नै सर्हानीय छ।
चिनी नभएको त्यो पनि कालो चिया रे, बरु चौलानी पानी पिउ यार।
जिन्दगीमा जे पाउनु छ त्यो पाइँदै गैन्छ, सिर्फ कर्म गर्नुपर्यो।
म जस्तालाई त्यस्तै छु, माया गर्नेलाई सस्तै छु,, भाउ खाने र झुक्न नजान्नेलाई बालै फरर वाला मस्तै छु।।।
Best caption wins! 🤔
Nepal are on their way to the ICC Men’s #T20WorldCup 2026 ✈️ More ➡️ icc-cricket.com/news/two-t20-w…
बली प्रथा ठिक होइन भनेको त्यसो भए मासु नखा दिनकै हत्या हुन्छ मासुपसलमा रे, मासुपसल व्यापार हो आवश्यकता हो भने बली हत्या। देहव्यापार सम्झौतामा गरिन्छ बलात्कार जबरजस्ती नै हुन्छ। बली राम्रो हैन भन्ने बुझ्न नेपालीले अझै केही समय कुर्नुपर्ने देखिन्छ।
बिजयादशमी २०८२ को सम्पूर्ण हिन्दु तथा गैर-हिन्दु समुदायमा एकमुस्ट शुभकामना व्यक्त गर्दछु। विभिन्न समुदाय बीच सामाजिक सहिष्णुता र ऐक्यबद्धता कायम भइ सामाजिक रुपान्तरणमा हाम्रा संस्कृतिले पुलको काम गर्ने छन भन्ने विश्वास लिएको छु🙏।
United States Trends
- 1. Good Monday N/A
- 2. Puerto Rico N/A
- 3. Puerto Rico N/A
- 4. Puerto Rico N/A
- 5. #SFxJimmySeaAvocean N/A
- 6. #MondayMotivation N/A
- 7. JSCEAN FAM HR SCREENING N/A
- 8. #OnlyFriendsDreamOn N/A
- 9. TPUSA N/A
- 10. The NFL N/A
- 11. #MondayMorning N/A
- 12. #Reno15SeriesTHxPerthSanta N/A
- 13. Bad Bunny N/A
- 14. Juan Pablo Guanipa N/A
- 15. Rams N/A
- 16. Turning Point N/A
- 17. Pepsi N/A
- 18. Baltimore Colts N/A
- 19. Chris Brown N/A
- 20. Jimmy Lai N/A
You might like
-
हरि ढकाल
@Hary_Dhakal -
🔯 पवन काफ्ले 😍💕
@Le01Kaf -
🇳🇵आचार्य छब्बु🇳🇵
@Acharyaxabbu800 -
टि.पी. घिमिरे
@TPGhimire2 -
टि आर पौडेल
@tr_pdl -
keshab subedi
@ke_su99 -
debindra Neupane (debin)
@Debindra2053 -
जनक राना मगर
@Janakranamagar -
🌹उmeश🌹ウメス
@kanxa_2 -
🇳🇵Homnath Ghimire🇳🇵
@HomnathGhimire -
дsнiຮh مαתdαψ
@ashish_p1 -
सफल श्रेष्ठ
@safal_shre -
The Rohit Ghimire
@GhimireRohit -
❤️❤️SURYA ADHIKARI❤️❤️
@tycoonphilan
Something went wrong.
Something went wrong.