RTalks5's profile picture. कोहि मन्दिर जान्छन त , 

कोहि भट्टि पसल ,

उद्देश्य त सिर्फ मन लाई 

शान्त बनाउन नै हो।

R_Talks

@RTalks5

कोहि मन्दिर जान्छन त , कोहि भट्टि पसल , उद्देश्य त सिर्फ मन लाई शान्त बनाउन नै हो।

घरमा रेडियो बजिरहेको छ, धेरै पछि रेडियो सुनियो.. रेडियोमा "युवा स्वदेशमै परिचालन गराउने" भन्ने कार्यक्रम चल्दै थियो, भक्खर बिचमा विज्ञापन आयो "के तपाईं कोरिया भाषा सिकी कोरिया जान चाहनुहुन्छ"

RTalks5's tweet image. घरमा रेडियो बजिरहेको छ,
धेरै पछि रेडियो सुनियो..

रेडियोमा "युवा स्वदेशमै परिचालन गराउने"
भन्ने कार्यक्रम चल्दै थियो,
भक्खर बिचमा विज्ञापन आयो "के तपाईं कोरिया भाषा सिकी कोरिया जान चाहनुहुन्छ"
RTalks5's tweet image. घरमा रेडियो बजिरहेको छ,
धेरै पछि रेडियो सुनियो..

रेडियोमा "युवा स्वदेशमै परिचालन गराउने"
भन्ने कार्यक्रम चल्दै थियो,
भक्खर बिचमा विज्ञापन आयो "के तपाईं कोरिया भाषा सिकी कोरिया जान चाहनुहुन्छ"

कोहित होला ?? जो मेरो मुस्कानलाई आकर्षित छ तर खास छैन भनोस , खास छन त तिमीभित्रको त्यि घाउ .. जो "तिम्ले कमायौ"

RTalks5's tweet image. कोहित होला ??
जो मेरो मुस्कानलाई आकर्षित छ 
तर खास छैन भनोस ,
खास छन त तिमीभित्रको
त्यि घाउ ..
जो 
"तिम्ले कमायौ"

२/४ जना सच्चा २/४ जना कच्चा अनि २/४ जना लुच्चा लुच्चा हरुको जमघट हो समाज.. सबैको लागी अच्छा बन्न नसकिने रहेछ।। 😍😍

RTalks5's tweet image. २/४ जना सच्चा
२/४ जना कच्चा 
अनि 
२/४ जना लुच्चा लुच्चा 
हरुको जमघट हो समाज..
सबैको लागी अच्छा
बन्न नसकिने रहेछ।।
😍😍

पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु शब्द बिहिन हुन्छन यहाँ कतिपय सवालहरु


अलग छु खराब होइन , शान्त रहनु मेरो स्वभाव हो , कमजोरी होइन ।।


ढुङ्गा भन्दा कडा बनाउनु छ मन , न चलोस तलबार न चलोस गन ।।


एउटा नाम छ , अनि एउटै थर अनि यो थर पनि, तिमीसङ बाड्ने रहर


गर्मी छ भनेर चिन्ता नगर प्रिय , मायाको सागर तिम्रै लागी बनाउदै छु😜😋


thank you poetry nepal❤️

RTalks5's tweet image. thank you poetry nepal❤️

मेरो नियत 😍 या त उनको सोचाइ🤔 मा दाग थियो चलचित्र 🎞️ जस्तै हो रे जिन्दगी सायद, कथाको यहि माग थियो 🙂


नसोच्नु एक्लो छु यो दुनियामा , फोटो हेरेर तिमी होइन तिम्रो लागि खुशी माग्ने गरेको छु भगवान सङ🤗


जिन्दगी बित्दै जाउन खुशी र हर्षले दु:ख सबै बगाइलगुन यी नयाँ बर्षले


आँखा मै तिम्रो दिल को हाल देख्दैछु तिमी पनि म जस्तै बेहाल देख्दैछु


नया दिन छ ❤️नया नै बात गर्नेछु💞 हिजो हास्दै सुते थे 😍 आज मुस्कुराउदै😊 सुरुवात गर्ने छु 😘


रितो नै भए पनि यो मुटु निकै खास छ रितै छ , तब त केही भरिने आस छ💞


एउटा तिमी , अर्को आँखा भय काफी हुन्छ तिम्ले मलाई माया दिए,आहा झनै काफी हुन्छ आउ सगै बाच्ने कसम खाउ एकअर्का सग तिमी बिना मर्छु भने , झन कति काफी हुन्छ ।।


मलाई भुल्ने कोसिस बार-बार गरिरहेकी होलि मेरो बाडुलिले बताइरहेछ याद गरिरहेकी होलि


काल्पनिक एकान्त भयको छ , मेरो लागि मेरै मन😐️


Loading...

Something went wrong.


Something went wrong.