BamdevPaudel1's profile picture. देशलाइ धेरै माया गर्ने मान्छे म!!!

बामदेब पौडेल

@BamdevPaudel1

देशलाइ धेरै माया गर्ने मान्छे म!!!

रिखीको कानमा यो समाचार नपुगेको हो की , कानमा तेल हालेर बसेको हो ???

गजेडिको भिनाजुको धम्की, बोली !!



बामदेब पौडेल reposted

गुन्डुमा K P Sharma Oli ज्यु को साथमा हामि युवाहरु✊✊


बामदेब पौडेल reposted

यसको क्षतिपूर्ति लुसिफरका पंखाहरुले दिने रहेछन् कि नहि?


न्याय दे जेन्जी सरकार !!!

यो कुराको न्याय मिल्छ कि मिल्दैन? न्यायको ग्यारेन्टी गर ! @oaryal @pmsushilakarki



बामदेब पौडेल reposted

यता केपी शर्मा ओलीका विरूद्ध माहोल सिर्जना गरेर आफ्नो कठपुतलीको स्वरूपा सुशिला कार्किलाई प्रधानमन्त्री बनाएको भारतले लिपुलेकमा सडक निर्माणलाई झन तिब्रता दिएको छ ।अनि यि लम्पसारवादी सुसिला कार्कि एउटा कुटनीतिक नोट जारी गर्न सक्दिनन् .........


राम्रो कुरो आयो है !!!

BamdevPaudel1's tweet image. राम्रो कुरो आयो है !!!

बुबा आमा आफ्ना साना छोरीलाई घरमै राख्नुहोला !!!

जेनजीको एउटा समूह मुभमेन्टद्वारा असोज २३ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको घोषणा deshsanchar.com/2025/10/08/110…



यदि झोलेले झोलामा किताब , कलम , डयरीको साटो हतियार बोकेमा के हुन्छ ???


बामदेब पौडेल reposted

देश त बर्बाद पारेछन नि है ? देश बनाउछु भन्ने अनि हिम्सा भड्काएर देश २० वर्ष पछाडि धकेल्ने यो कुन तरिका हो ? देशको श्राप लाग्ला ।

bhimabish's tweet image. देश त बर्बाद पारेछन नि है ? देश बनाउछु भन्ने अनि हिम्सा भड्काएर देश २० वर्ष पछाडि धकेल्ने यो कुन तरिका हो ?

 देशको श्राप लाग्ला ।

सबै पार्टी एक ठाऊमा बसेर देश बचाऔं !!!

यो देश जोगाउनु छ भने तिमि तिन पार्टि एक हौ नत्र यहा जेन्जीको नाम बेचेर देश बिदेशी दलालको हातमा सुम्पिदै छन ।

bhimabish's tweet image. यो देश जोगाउनु छ भने तिमि तिन पार्टि एक हौ नत्र यहा जेन्जीको नाम बेचेर देश बिदेशी दलालको हातमा सुम्पिदै छन ।


कृपया देशलाई मुढभेडमा जान नदेऔं !!!

BamdevPaudel1's tweet image. कृपया देशलाई मुढभेडमा जान नदेऔं !!!

बामदेब पौडेल reposted

यहि हो दमकल ? हेर्नुहोस सिहदरबार जलिरहदा मेयर बालेनले यसरी दमकल पठाउदै थिए आगो निभाउन । गफ चुट्न नि कति जानेका यी मेयर सापले तैट ।


बामदेब पौडेल reposted

यो देश जोगाउनु छ भने तिमि तिन पार्टि एक हौ नत्र यहा जेन्जीको नाम बेचेर देश बिदेशी दलालको हातमा सुम्पिदै छन ।

bhimabish's tweet image. यो देश जोगाउनु छ भने तिमि तिन पार्टि एक हौ नत्र यहा जेन्जीको नाम बेचेर देश बिदेशी दलालको हातमा सुम्पिदै छन ।

बामदेब पौडेल reposted

बालेनको होम मिनिस्टर के भन्छ आफनै प्रहरीको बारेमा ??


यो काम त पक्कै कुलेको होला !!!

BamdevPaudel1's tweet image. यो काम त पक्कै कुलेको होला !!!

यस्तो जागिर भन्दा त कतारमा बेल्चै हान्नु धेरै राम्रो !!!

बालेनको होम मिनिस्टर के भन्छ आफनै प्रहरीको बारेमा ??



बामदेब पौडेल reposted

२४ भदौ २०८२ सिंहदरबार जलाएर हिडेकाहरू


बामदेब पौडेल reposted

सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन जलाउने आतंककारीहरुलाई हदैसम्मको सजाय होस्। @NepalPoliceHQ

Dr_Gothe's tweet image. सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन जलाउने आतंककारीहरुलाई हदैसम्मको सजाय होस्। @NepalPoliceHQ

बामदेब पौडेल reposted

विदेशीको इशारामा देश जलाउने लेण्डुप दोर्जेका २ चेलाहरूलाई तुरून्त पक्राउ गर .........

PanthaBashudev's tweet image. विदेशीको इशारामा देश जलाउने लेण्डुप दोर्जेका २ चेलाहरूलाई तुरून्त पक्राउ गर .........
PanthaBashudev's tweet image. विदेशीको इशारामा देश जलाउने लेण्डुप दोर्जेका २ चेलाहरूलाई तुरून्त पक्राउ गर .........

बामदेब पौडेल reposted

जनहत्यारा अपराधी,गुण्डा नाईकेहरु पक्राउ पर्नुपर्छ ।

surendraparaj18's tweet image. जनहत्यारा
अपराधी,गुण्डा नाईकेहरु पक्राउ पर्नुपर्छ ।

Loading...

Something went wrong.


Something went wrong.