
ज्याद्रो (O-)🇳🇵
@ManyHumann
#Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
คุณอาจชื่นชอบ
जिन्दगि हिजोको चिन्तामा डुबिन्न भोलि के हुन्छ डराईन्न आजमा डट्न र रम्न छोडिन्न
सडकको आगो मन्त्रिमण्डलमा हुनैपर्छ : मिराज ढुङ्गाना ratopati.com/story/517743/r…
प्रस्तावित मंत्रीहरुका अनुहार हेर्दा रहर लाग्दो लागे पनि सबै USYC आवद्ध। अझ टासी नानी पुरै विवादित। Free Tibet अभियानमा सक्रिय। हुम्लीहरु उनको नागरिकतामा पनि प्रश्न गर्छन्। यसले भूराजनीति र जेन्जि अन्दोलनको मर्ममा के कस्तो प्रभाव पर्ला, प्र मं ले वस्तुनिष्ट समिक्षा गरेकै होलिन!

नेपालभित्र जातीयविद्वेषको जहर फैलाइरहेछन्। बाबुराम भट्टराईले घोलेको जातीयविद्वेषको जहर !
रुवान्डा नरसंहार को एउटा भयानक कथा ! सुन्नुभएको छ ? छैन भने सुन्नुहोला है 🙏🙏 (Rwandan Genocide) रुवाणडा संहार जुन मानव इतिहासका सबैभन्दा भयानक र रक्तपातपूर्ण घटनामध्ये एक हो। समय थियो ७ अप्रिल १९९४ देखि १५ जुलाई १९९४ सम्म । अथवा जम्मा १०० दिनभित्र, करिब ८ लाखदेखि १० लाख…
जतिसुकै जनताको आलोचना भएपनि कथित लोकतन्त्रका हिमायती दावी गर्ने भ्रष्ट, अधिनायकवादी र व्यक्तिवादी ओली, दाहाल र देउवाले अन्तिमसम्म पनि नागरिकको अपमान गरे। सिंहदरबार जल्यो। अझै पनि आफ्नो भ्रष्ट अनुहार देखाउन सबै लाजशर्म पचाएर भन्दैछन्- षडयन्त्र भयो @MumaRamKhanal
विश्लेषक मुमाराम खनाल भन्छन् - वि.संं २०४६ सालमा आन्दोलन भयो। तात्कालिन राजा वीरेन्द्र शाहले जनताको माग बुझे र बहुदल घोषणा गरे। न त नारायणहिटी जल्यो न सिंहदरबार। वि.संं २०६३ सालमा आन्दोलन भयो। तात्कालिन राजा ज्ञानेन्द्र शाहले पनि सजिलै 'जनताको नासो जनतामैं' फिर्ता गरे। राजदरबार र…
#सुशिला_कार्की को सरकारले आफू कसरी सरकारमा गएका हौं भन्नेकुरो बिर्सेका हुन् ? @oaryal @Kulmghising
लुट्नसके लुट कान्छा लुट्न सके लुट! अरु देशमा पाइदैन नेपालमै छ छुट!! आइपीओ बिक्रीअघि नाफा देखाएका कम्पनी ६ महिनामै घाटामा, प्रिमियम मूल्यमा अनुमतिमाथि आशंका bizmandu.com/content/202402… #bizmandu

नेपालमा स्थायित्व र समुन्नति चाहने होभने ठगिखाने खोक्रो आदर्श र सिद्धान्त छाडेर अपनाउनुपर्ने यहि हो अझै केही नियमन निकाय राजसंस्था अन्तरगत रहनेगरी deshsanchar.com/2025/10/09/110…
प्रहरीको संरचना र नेतृत्वलाई कस्ले गिजोल्यो ? प्रहरी नागरिकको सुरक्षामा भन्दा तस्कर, माफिया र भ्रष्ट नेताका गुलाम कसरी बन्न पुगे ? आदर्श खोक्नु अघि यी कुरामा सुधार आउनुपर्छ ☝️ ekantipur.com/Interview/2025…
#प्रत्यक्ष_प्रत्यक्ष भनिन्छ तर यो झन् नेपालकोलागी जोखिमपुर्ण हुनजान्छ त्रिदेशिय महाशक्ती देशको शक्ति संघर्षमा फसेको भुपरिवेष्ठित नेपालमा आदर्श र खोक्रो सिद्धान्त छाडेर केही नियन्त्रण शक्ति सहितको #राजसंस्था र ०४७ को #संसदिय_प्रणाली नै उत्तम हुन्छ ukaalo.com/news/29774/
खोक्रो आदर्श र जवाफदेहीविहिन स्वतन्त्रताले सधैं अस्थिरता र अनिश्चितता निम्त्याउँछ गद्दाफी निरंकुश थिए होलान् तर लिबियाका जनतालाई स्तरीय वर्तमान र भबिस्यको सुनिस्चितता दिलाएका थिए हाम्रो देशमापनि लथालिङ्ग छाडातन्त्र होईन स्थायी र जवाफदेही नेतृत्वको सरकार चाइएको छ
एमालेहरु बालेन र सुदन बिरुद्ध जाहेरी लिएर प्रहरीकोमा पुगेछन्, गोमन सर्पको टाउको मात्रै जिवित रह्यो भने पनि यस्ता पुच्छरहरु चलमलाई रहन्छन्, तीसाै बर्षदेखिको लखनउ लुटमा कसैले धावा बोलेपछि यिनीहरुको होश ठेगानमा छैन। 😡😡
बालेन र सुदनविरुद्ध जाहेरी लिएर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष के भन्छन् ? #onlinekhabar
राजाहरुले चलाएको देश ठिक कि गणतन्त्र वादीहरुले चलाएको देश ठिक? कस्ले के दिए? हरेक नेपाली दिदीबहिनी दाजुभाइले एकपटक अनिवार्य सुन्नु र बुझ्नुपर्ने यथार्थ यही हो।कृपया बुझेर सत्य र झुट चिनौ। #hilights #fypchallenge
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो! यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ! सम्मानित पेशालाई…
सिंहदरबार, सर्वोच्च र संसद जनपक्षीय भन्दा तस्कर, माफिया र भ्रष्टहरु संरक्षण गर्ने निकाय बने ती भवन जलाउनु अझै नचेते भोलि ती संस्थाका जल्न सक्छौ भन्ने चेतावनी हो☝️ महानगरलाई तीनले सहयोग नगर्नाले दमकल पठाएन रे आन्दोलन दबाउन प्रयोग भएका दमकल किन गएनन् ? onlinekhabar.com/2025/10/177787…
Habits to Avoid Disease .

पुराना दल-निकट भजन मण्डली साथीहरुको ट्विट हेर्दा चकित हुन्छु । दशकौं देखि वहांहरुकै दलहरुको नेतृत्वमा मौलाएको भ्रष्टाचार, नातावाद, कृपावाद विरुद्ध कहिल्यै बोल्नुभएन, भत्सर्ना गर्नुभएन । तीनैसंग विरक्तिएका युवाहरुको आन्दोलनद्वारा स्थापित १ महिने लामो सरकारको चाहीं पछी लागेको…

देशमा कस्तो अवस्था छ ? #GenZ पुस्ता र तिनको बिद्रोहको सरकार अझै मजबुत र केही बर्ष किन चल्नुपर्छ ? सुनम र बुझम यो देशमा विधिको शासन कायम भए मात्रै नेपाल र नेपाली सुरक्षित, समुन्नत र सम्मानित हुने छौं
जिम्मेवार सकार हुनु र नहुनुमा गतसाल र यस्पालिकोमा फरक हेरौं र बुझौं ..☝️
United States เทรนด์
- 1. Jets 68.3K posts
- 2. Jets 68.3K posts
- 3. Aaron Glenn 3,200 posts
- 4. Justin Fields 4,861 posts
- 5. Garrett Wilson 1,823 posts
- 6. HAPPY BIRTHDAY JIMIN 70.7K posts
- 7. #OurMuseJimin 106K posts
- 8. #JetUp 1,474 posts
- 9. Peart 1,644 posts
- 10. Tyrod N/A
- 11. #DENvsNYJ 1,612 posts
- 12. Bo Nix 2,149 posts
- 13. #30YearsofLove 104K posts
- 14. Sherwood 1,164 posts
- 15. Kurt Warner N/A
- 16. Hail Mary 2,399 posts
- 17. Bam Knight N/A
- 18. #AskFFT N/A
- 19. Good Sunday 66.5K posts
- 20. Rich Eisen N/A
คุณอาจชื่นชอบ
-
हेलो गृह मन्त्रालय
@moha_nepal -
विश्वरसिंह मेवाहाङ
@BiswarRai -
रोशन शिबाकोटी 🙏
@roshansibakoti -
Bipin Sapkota
@bipinsapkota213 -
(यात्री)
@db5921 -
Binod Acharya
@hello_acharya -
Babu Lal Bhandari
@BabuLalBhandar2 -
Jivan k c
@KcJivan1 -
Purushottam Dhungel
@DhungelPuru -
🇳🇵RN🇳🇵....!
@nirajaniru -
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵
@Giribandhuoli -
गुलेली मास्टर
@gulelimaster -
KhagendraRaj Sitoula
@PrithiviBichar -
थला विशेषज्ञ
@PPANDEYMR -
दाहाल क्षेत्री -बासु
@Kshettridahal
Something went wrong.
Something went wrong.