BpMagar5's profile picture. एक असल मित्रको नाताले कृपया #follow गर्दिनु होला।
म अवश्य #follow_back दिनेछु।🙏

Bhismaraj Pun✍️✍️✍️

@BpMagar5

एक असल मित्रको नाताले कृपया #follow गर्दिनु होला। म अवश्य #follow_back दिनेछु।🙏

Do you remember when you joined X? I do! #MyXAnniversary

BpMagar5's tweet image. Do you remember when you joined X? I do! #MyXAnniversary

Wow, thank you so much everyone, I just hit 500 subscribers on @YouTube! #500subs


Bhismaraj Pun✍️✍️✍️ reposted

नातेदार र साथिलाइ उति पैसा सापटी दिनु जति माया मार्न सकिन्छ नत्र कि सम्बन्ध गुमाइन्छ कि पैसा 🤭😂😂 जनहितमा जारी 😋 #goodmorning ❤️☕️🙏


स्थापित स्थापित भन्नेहरु अहिले #Balen कै Fan भएछन।😂🤣


क्रिसियन धर्मावलम्बीहरूको महान चाड क्रिसमस डे शुभकामना छ।


जुन दिन डरको अन्त्य हुन्छ, त्यही दिन देखि जीवन सुरु हुन्छ।


Bhismaraj Pun✍️✍️✍️ reposted

लब पर्नै पर्नै लाग्या थो कुन चाहिले फेस्बुका "s" बाट नाम सुरु हुनेको धेरै gf हुन्छन् भनेर ट्रोल बनाएछ्न😂?? #खतम😆😆


Bhismaraj Pun✍️✍️✍️ reposted

आज एउटिले तपाईं single हो रे, अरे यार जोडि हुनलाई म कुनै जुत्ता, चप्पल हैन! भन्देको block हान्दिरा भन्या😏😉😂


Bhismaraj Pun✍️✍️✍️ reposted

Photo मा त स्वर्ग बाट झरेकी अप्सरा जस्ती छु भन्थी भेट्न् गाको त झरेकी हैन जबरजस्ती खसालेकी जस्ती रैछ !🤧🤣🤣


Bhismaraj Pun✍️✍️✍️ reposted

"एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाखौँ मानिसहरुलाई बचाउन सक्छ।"


Bhismaraj Pun✍️✍️✍️ reposted

बिहेमा नै श्राध्य गरेर पठाउने जातलाइ नै छोरी भनिदो रहेछ ,न जन्म घर आफ्नो न कर्म घर नै आफ्नो 😌😢


Bhismaraj Pun✍️✍️✍️ reposted

Ignore पनि कसलाई गर्नु र खोइ 🤷‍♀️ कसैले भाउ नै दिंदैनन् 😜😂😂


"जुन व्यक्तिसम्म संगीतको आवाज पुगेको छैन, उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ।" -फ्रेडरिक निज्च #शुभसपनि


Bhismaraj Pun✍️✍️✍️ reposted

Love is life रे, अनि love नै नपर्ने हामीहरुको चै जिन्दगी नै नहुने जस्तो🙄😂🤣


Bhismaraj Pun✍️✍️✍️ reposted

ऋण नभएको पुरुष अनि सुत्केरी नभएकि महिला, जिन्दगीको बास्तबिकता अनि पीडा थाहा हुदैन।।🙄🙄


Bhismaraj Pun✍️✍️✍️ reposted

अब प्याज जस्तो बन्ने हो, जसले काट्छ उसलाई रुवाईदिने ।।।😛😅


Bhismaraj Pun✍️✍️✍️ reposted

According to साथीको गलफ्रेण्ड " तपाईँसँग मात्रै हो मैले यसरी कुरा गरेको ।"😂


Loading...

Something went wrong.


Something went wrong.