🇳🇵🇳🇵🇳🇵राजा🇳🇵🇳🇵🇳🇵
@DR_Chetnath
The Most Beautiful Things In Life Are Not Seen.
You might like
कसले भन्छ नारीको सुन्दरता आमा बनेपछि फिका हुन्छ भनेर! अक्सर आमाहरू नै संसारमा सबैभन्दा सुन्दर हुन्छन्। 😊
हरपल दुखिरहने यो मुटु फेर्न मिल्ने भए यो दिलमा लागेको चोट हेर्न मिल्ने भए सायद दु: खि हुनुपर्ने थिएन होला आफ्नो भाग्य आफैले कोर्न मिल्ने भए
मान्छेकाे साेचाई राम्रो हुनुपर्छ 🙄 किनकी थाेप्डा त याे tweet पढ्नेकाे पनि गतिलाे छैन 🤣🤣 #kanxi ❣❣
खरानी बनेर जाने जिन्दगीमा घमण्ड आखिर के का लागि ???😪😴 #kanxi ❣❣❣
खतरानाक हुन्छ सपना हराएको मान्छे सुनसानमा भेटिएको अपराधी झैं..!!!😢😌
घृणा गरेर किन बढाउँछौ कसैको महत्व माफ गरेर लज्जित बनाउने तरिका पनि त राम्रो छ नि।😊✌
प्रेम नै नभए पनि,किन गरुँ म मृत्युको कामना तिम्रो मृत्युमा रमाउने न मेरो संस्कार न चाहना
चुनौतीपूर्ण परिस्थितिमा संघर्षरत कदम सफलताको गन्तव्यमा सधैंभ लम्किरहोस्..! #शुभ_बिहानी☕️☕️🙏🙏
श्रीमती - "हाम्राे गाउँमा सबैभन्दा पहिला २४ सै घन्टा बज्ने रेडियो हाम्रा बाउले ल्याएका थिए ।" श्रीमान - "आफ्नी आमाकाे बारेमा यसाे भन्नु हुँदैन लाटी" 😁😁😁
कुनै कुनै भोक खुसीले मेटाउँदो रहेछ, आफू नखाएर आमा सन्तानको लागि खाना ल्याउँछिन। #शुभबिहानी
घुर्ने बानी सास गन्हाउने अनि पसिना गन्हाउने समस्या थाहा भएर पनि कम गर्नै मुस्किल पर्ने रहेछ ।😥
सुखमा होस् चाहे दुखमा, अप्ठ्यारोमा अनि सफलतामा, भावना साट्न कोहि त चाहिन्छ जीवनमा! 🙃😕
शुभ बिहानी असल र विद्वान टुइटे हरु! हजुर हरु सबैको हरेक पल सुखद बितोस्.! ☕️☕️🙏🙏
चाहात पूरा होस् सपना साकार होस् संघर्षको मैदानमा चालेका कदमले सफलता चुमोस् हजुर हरुको.! #शुभ_प्रभात☕️☕️🙏🙏
पहिलो पटक गल्ती "अंजान" दोस्रो पटक गल्ती "बेइमान" र बारम्बार गल्ती गर्ने मान्छे "सैतान" समान हुन्छ!
"बाल्यकाल छँदा ठुलो हुन मन लाग्थ्यो, तर ठुलो भएपछि मलाई बाल्यकालमै फर्कन मन लाग्दैछ"! #तितो_यथार्थ 😊
एक जमना थियो कुनै बेला हामी पनि फलो फ्राइडे मनाउथ्यौ!🙄
जो संग मन नै थिएन, म भने उसकै मन जित्न खोजिरहेछु।। 💔
"Care" गर्नेलाई नरुवाउनु, "Ignore" गर्नेहरुको लागि कहिल्यै नरुनु ।
i miss u miss u 2 भन्त सबैले फटाफट ❤️
United States Trends
- 1. Everton 126K posts
- 2. GeForce Season 3,047 posts
- 3. Comey 159K posts
- 4. Amorim 50.9K posts
- 5. Seton Hall 2,002 posts
- 6. Manchester United 76.1K posts
- 7. Pickford 9,497 posts
- 8. Mark Kelly 105K posts
- 9. #MUNEVE 14.8K posts
- 10. #MUFC 22.6K posts
- 11. Opus 4.5 N/A
- 12. Dorgu 19K posts
- 13. Zirkzee 21.8K posts
- 14. UCMJ 15.7K posts
- 15. Man U 33.2K posts
- 16. Gueye 29.2K posts
- 17. Hegseth 39.2K posts
- 18. Keane 18K posts
- 19. Amad 12.1K posts
- 20. Will Wade N/A
Something went wrong.
Something went wrong.