
Durga Prasai
@ImDurgaPrasai
Businessman, Central Committee Member of CPN UML
내가 좋아할 만한 콘텐츠
नागरिकता बिधेयक नेपाललाई सिक्कम बनाउने उद्देश्यले ल्याईएको हो, हालै भारतको भ्रमण त्यहि कारण भएको थियो । गठबन्धनलाई बधाई छ, लेण्डुप दोर्जे बन्न तछाड मछाड गर्नेहरु प्रधानमन्त्रि पद सँग नागरिकता साट्नेहरुलाई इतिहासले धिकार्ने छ । जय देउबा, जय प्रचण्ड, जय आर्जु ।
२०७९।०४।०३ गते दिउसो ३ बजे एर अरबियाको विमान बाट सुर्खतकी २५ बर्षीय चेलिको शव ल्याईदै छ । यो दुखद खवर भएतापनि आफ्ना परिवारका सदस्यको शव देख्न र अन्तिम संस्कार गर्न समेत नपाएका ति परिवारको पिडामा केहि मलहम लगाउने प्रयास गरेको छु ।
तथ्याङ्क भन्छ १० महिनामा विदेश पढ्न जाने विधार्थीले ५१ अर्ब रुपैंयाको विदेशी मुद्रा लगेछन् । यो हुनुमा को जिम्मेवार ?
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

अनाधिकृत रुपमा मेरो नाम र फोटो प्रयोग गरि सामाजिक संजालमा लेखिएका स्टाटस प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता स्टाटसहरुमा कुनै सत्यता नरहेको जानकारि गराउदछु । यहि पोष्ट मार्फत सावधान पनि गराउन चाहान्छु आगामि दिनमा यस्ता कार्य भएमा कनुनि प्रकृयामा जान म बाध्य हुनेछु ।

संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम सँगको बिशेष भेटघाट । भेटमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण बिचारहरु छलफल भएको छ ।

झापाको चुनावी सभामा केपी ओली र दुर्गा प्रसाई, ओली भन्छन् – ‘घरघरको दुख बुझ्ने उम्मेदवार ल्याउँछौं’ (तस्बिरसहित) nepalonehd.com/2022/05/03/झापाको-चुनावी-सभामा-केपी/
भद्रपुर नगरपालिकाका स्थानियहरु सँग बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका सम्बन्धमा नेकपा एमालेका उम्मेदवारहरु सहित छलफल तथा अन्तरक्रिय कार्यक्रम ।



हल्दीबारीमा उपचार नपाएर सांग्लोले बाधिएर बस्न बाध्य युवकलाई उद्दार गरि आवश्यक उपचार र आर्थिक अभावका कारण उपचार गर्न नसकेको नागरिक स्वास्थ्य उपचारको ब्यवस्था गरिदिएको छु, झापाका जनता उपचार नपाएर वा आर्थिक अभावमा उपचार गराउन नसक्ने अवस्थाका नागरिकहरुका लागि म सधै सहयोग गर्न तयार छु


झापाको कचनकवल गाउँपालिका अन्तर्गत सतार्क बस्तीमा रहेका लोपउन्मुख राजवंसीहरु सँग उनिहरुको समस्या बारे छलफल गरी त्याहाँका बस्ती लाई नमुना बस्ती बनाउने, खानेपानीको समस्या भोगेका घरमा धाराको ब्यवस्थापन गरिदिने साथै तत्काल ३५ घरलाई स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता गरेको छु।


झापामा प्रसाई सक्रिय बन्दा सिटौला र लिंदेनलाई राजनितिक त्रास nepalonehd.com/2022/04/11/%e0…
"उध्यमीका कथाहरु" स्तम्भ अन्तर्गत मेरा आफ्ना सङ्घर्षका कथा सुनाउने मौका दिनु भएकोमा पखरेली उध्यमी साथीहरुलाई धेरै धेरै धन्यबाद ! #Pokhara #storytellers



पूर्वप्रधानमन्त्री,राजनेता,श्रध्देय अध्यक्ष क.केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा,आयोजित सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रा.ली,सूर्यविनायक भक्तपुरको उद्घघाटन तथा बृहत् पार्टी प्रवेश कार्यक्रम ।

United States 트렌드
- 1. Auburn 12.8K posts
- 2. Penn State 24.3K posts
- 3. Indiana 44.9K posts
- 4. James Franklin 12.3K posts
- 5. #UFCRio 28.9K posts
- 6. Oregon 67.5K posts
- 7. Georgia 50.4K posts
- 8. Diane Keaton 200K posts
- 9. Andrew Vaughn N/A
- 10. Nuss 4,067 posts
- 11. Mateer 12.6K posts
- 12. #iufb 7,692 posts
- 13. Makai Lemon 1,049 posts
- 14. Drew Allar 5,821 posts
- 15. Northwestern 9,516 posts
- 16. #AEWCollision 6,075 posts
- 17. Cignetti 8,302 posts
- 18. Luque 17.3K posts
- 19. Hoosiers 9,384 posts
- 20. Jackson Arnold N/A
내가 좋아할 만한 콘텐츠
-
Rajendra Lingden
@RajendraLingden -
Dr Shekhar Koirala
@Shekharnc -
MP Adhikari
@AdhikariMaha -
Mahesh Bartaula
@MaheshBartaula -
Dr. CK Raut
@drckraut -
Deshsanchar
@deshsanchar1 -
Komal Oli
@OliKomal -
Rekha Thapa
@Rekhathapas1 -
Rajendra Baniya
@RBaniyaji -
Dr.Dhawal Shumshere Rana
@dsjbrofficial -
सुनिता बराल
@sunitabrt -
Babita Basnet
@babita_7 -
Ranjan Adhikari Chhetri✍️📰
@_RanjanAdhikari -
अस्मिता थापा
@Asmitathapa52 -
Prof Dr Jageshwor Gautam
@gautamjageshwor
Something went wrong.
Something went wrong.