You might like
हेल्लो नालायक गृहमन्त्री हत्यारा कहिले हो पक्राउ गर्ने ?? कि सक्दैन भन्ने हिन्ता बोध गर्दै राजीनामा गर । @oaryal
जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।
जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।


७६ जनाको हत्याको अनुशन्धान गर्न हिरासतमा हुनुपर्ने मान्छे पत्रकार सम्मेलन गर्दैछ यो देशको बिडम्वना यहि हो!

"सुट टु किल" युद्ध र आतङ्कवादी दमनमा हुँदो हो, स्कुल कलेज पढ्ने विद्यार्थीको विरोध प्रदर्शनलाई दबाउन हैन। ओली सरकार हत्यारा हो।

Arrest this Murderer ! @pmsushilakarki
Incase you forgot, this is how Oli government killed kids and injured thousands on September 8th, 2025!
Incase you forgot, this is how Oli government killed kids and injured thousands on September 8th, 2025!
Incase you forgot, this is how Oli government killed kids and injured thousands on September 8th, 2025!
देश त यसरी नै चलिरहेछ हजुर, हत्याराहरुले राजनीतिक स्वार्थका लागि जनताका छोराछोरीहरुका लासमाथी बसेर हास्ने जिस्काउने, जनता टुलुटुलु हेरेर बस्ने ।


त्यो ६ लाख कार्यकुत्ता बालुवाटार मा आएको भए खड्ग ओलि हेलिकप्टर मा झुण्डेर भाग्न पर्दैन थ्यो त😂😂😂

Lest We Forget… Never Forget..
समस्या यी ज्यानमारा मात्रै होइनन् । अझै ठुलो समस्या यीनका मुर्ख भजनमण्डली हुन् । एमाले दलको इतिहास सखाप पारेरै छाड्ने भए सबै मिलेर ।
सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली #NepalPress
६७ जनाको पोेष्टमर्टम रिपोर्टले यसो भन्छ : "गोलीले टाउको र मुटु छेडेको थियो!" Macrohead हत्याराहरु लाई जनताले कस्तो निसाफ गर्नुपर्ला त?

Lol आफु पक्राउ परेको खबर आफैं सेयर गर्दै बस्याछ त ! 😃

यो झोले विद्यार्थी संगठनको नेता रे ? कलिला बिध्यार्थीलाई टाउको र छातिमा गोलि हान्दा एक शब्द उच्चारण नगर्ने झोलेलाई सरकारी संरचनाको चाहिँ चिन्ता छ ! यस्ता झोलेहरुलाई जहाँ देख्यो लखेटौँ ! यिनिहरु कहिल्यै मानव बन्दैनन ।

यी झोलेहरुलाई चिनिराखौं! ७६ जनाको हत्यारा ओलि बिरुद्द बिद्रोह गर्नु, आफ्ना नेतालाई जवाफदेहि बनाउनु, भ्रष्टाचार बिरुद्द बोल्नुको सट्टा अझै यो दम्भ र प्रतिशोध बोकेर हिड्ने यस्ता झोले बिरुद्द डटेर लड्नुपर्ने समय आएको छ ।
बालेन र सुदनविरुद्ध जाहेरी लिएर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष के भन्छन् ? #onlinekhabar
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो! यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ! सम्मानित पेशालाई…
The audacity of this fucking guy to retweet a post about creating a new account when he’s the one who refused to hand over the old one.

I full support this move. As long as these party affiliated people are in CIAA there won't be corruption control in Nepal. The interim government should also pile pressure on them.
जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। setopati.com/politics/370993
United States Trends
- 1. Auburn 12.8K posts
- 2. Penn State 24.3K posts
- 3. Indiana 44.9K posts
- 4. James Franklin 12.3K posts
- 5. #UFCRio 28.9K posts
- 6. Oregon 67.5K posts
- 7. Georgia 50.4K posts
- 8. Diane Keaton 200K posts
- 9. Andrew Vaughn N/A
- 10. Nuss 4,067 posts
- 11. Mateer 12.6K posts
- 12. #iufb 7,692 posts
- 13. Makai Lemon 1,049 posts
- 14. Drew Allar 5,821 posts
- 15. Northwestern 9,516 posts
- 16. #AEWCollision 6,075 posts
- 17. Cignetti 8,302 posts
- 18. Luque 17.3K posts
- 19. Hoosiers 9,384 posts
- 20. Jackson Arnold N/A
Something went wrong.
Something went wrong.