भाइरल जुत्ताका भाइ प्रकाश् बोहरा भाइ को माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुनुपर्छ भन्ने छ !
नयाँ शाही कुमारी उनले वर्तमान कुमारी तृष्णा शाक्यको स्थान लिनेछन् । उनको नाम आर्य तारा शाक्य हो

म आफू ले टिका नलाए पनि जेन्जी भाइहरु जस्ले टिका लगाउन रहर गर्नु भाको उहाँहरु लाई टिका लगाइदेको छु ❤️🙏

नुवाकोट घर हुनु भएको लक्ष्मण राई भाइ बालजु मा ज्यामी काम गर्नु हुन्थ्यो एउटा 7 बर्ष कि फुल जस्ती छोरी लिएर श्रीमती अर्कै सग बेपत्ता भएछिन ! 23 गते को आन्दोलन मा देशमा परिवर्तन खोज्नु जानू भो हिजो राती भगवान आउनु भैइ कान्छा तिमिले धेरै दुख पायौं यो धर्तीमा भनेर आफै सग लिएर जानू भो

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का, अनुमतीविना काठमाडौं उपत्यका बाहिर पनि निस्किन नपाउने:

आज काँडाघारी एक घाइते भाइ र मैतीदेवी को दुई भाइहरु 35k दरले सहयोग पुराएको छु !

पाटन अस्पताल मा उहाँ जेन्जी भाइ लाई भेटेर मैले 50K सहयोग दिन खोज्दा उहाँ ले लिन खोज्नु भएन र भन्नू भो दिदि मेरो त्यो सहयोग रुपैयाँ अरु कुनै दुख पाउनु भाको जेन्जी लाई दिनुस् भन्नू भो ☺️

2082/04/19 गते कुन चाहिँ जेन्जी को आन्दोलन भो नेपाल मा ??दुख आफ्नो आफ्नो होला तर कृपया नक्कली जेन्जी बनी वास्तविक पीडित ले राहत पाउन गाह्रो हुन्छ 😐️

Help post : गैरापाटन चौकी नीर दुई वटा खुट्टा मा गोलि लागि अहिले पोखरा मणिपाल अस्पताल मा उपचाररत मदन पाठक भाइ को अवस्था गम्भीर रहेको हुँदा पोखरा मा सहयोग गर्न सक्नु हुने सहयोगि दाता ले भाइ को नम्बर 9769782865 सम्पर्क गर्न सक्नुहुनेछ! धन्यवाद !

आफु लाई पाल्ने छोरा घाइते भो भनेर भक्कानिनु हुँदै आमा😥😥
काग्रेसको बरु महामन्त्रीहरु अलि नरम भए र आत्माआलोचना गरेको पाईयो तर एमालेका के भएका तेस्रो चौथो बरियातका नेताहरु संगठनका लिडरहरु सबै उस्तै अहंकार प्रबृत्ति नै देखिन्छ त ?
Help post ! भदौ 24 गते 8 बजे तिर बौद्धको भाटभटेनी घुम्न जान्छु भनेर निस्किनु भएको रामेछाप जिल्ला का अजय तामाङ भाइ आज सम्म सम्पर्कमा आउनु भएको छैन ! कृपया उहाँ लाई देख्ने जो कोहि ले 9847331939, 9767939452, 9745613346,9841195677 सम्पर्क गरी जानकारी दिन सक्नुहुन्छ। धन्यवाद!

आज सुत्दा जनता उठ्दा प्रजा भैएला जस्तो लाग्यो???
यो आन्दोलन पनि Gen-Z को रोजाइ पनि Gen-Z को, त्यसैले अहिलेको विषम परिस्थितिमा सुशीला कार्की ज्यू रोज्नु नै उपयुक्त छ।

देशले महिला प्रधानमन्त्री पाउने भएछ शुसिला कार्की

United States トレンド
- 1. Diane Keaton 126K posts
- 2. Annie Hall 29.2K posts
- 3. Bama 16.1K posts
- 4. #UFCRio 12.6K posts
- 5. Tim Banks N/A
- 6. Mateer 6,151 posts
- 7. Mizzou 13.4K posts
- 8. #iufb 2,950 posts
- 9. Oregon 53.5K posts
- 10. Norvell 5,518 posts
- 11. Indiana 25.9K posts
- 12. Baby Boom 2,624 posts
- 13. Ty Simpson 6,022 posts
- 14. First Wives Club 9,166 posts
- 15. Florida State 23.2K posts
- 16. Ole Miss 4,756 posts
- 17. UCLA 14.5K posts
- 18. Sark 2,938 posts
- 19. Father of the Bride 9,132 posts
- 20. The Godfather 16.8K posts
Something went wrong.
Something went wrong.