
Krishna Dharabasi
@KrishnaDharaba2
शरणार्थी, राधा, आधाबाटो, झोला, गेस्टापो, टुँडाल आदि कृतिका लेखक । [email protected]
你可能會喜歡
हरेक परिवर्तन युवाहरूको रगतको बाटो भएर आउँछ /2 October 2025/ Krishna Dha... youtu.be/Ho42kPxVt7k?si… via @YouTube
youtube.com
YouTube
हरेक परिवर्तन युवाहरूको रगतको बाटो भएर आउँछ /2 October 2025/ Krishna...
youtu.be/ke7zNNPARcQ?si… via @YouTube पोहोर सालको दशैँमा काँग्रेसलाई यसो भनेको रहेछु । यसपालिको दशैँमा गगन थापा र विश्वप्रकाशबाहेक अरू काँग्रेस कता छन् पत्तो छैन । अब हुने चुनाव अघि नै यी दुईले पनि जनतालाई विश्वासमा लिन सकेनन् भने काँग्रेसलाई जनताले अन्तिम 'जय नेपाल ' भन्ने छन् ।
youtube.com
YouTube
२०८१ सालको दशैंमा काँग्रेसलाई यसो भनिएछ । यसपालि त खोज्दा पनि...
अठार वर्षेलाई मतदान अधिकार र निजामति कर्मचारीलाई आस्थाको आधारमा युनियनको अधिकार दिनु ठिक थियो ?
२०७५ सालमा अन्नपूर्ण एफएमका लागि सविता विमलीसँग गरिएको सम्वादको अंश । यसको पुरै भिडियो मेरो युटुव च्यानलमा छ ।
स्पष्ट दृष्टिकोण र विचारले जहिले पनि आफ्नो उचाई नाप्छ । Sep 21, 2025/ Kr... youtu.be/wzGVUZdVzdg?si… via @YouTube पहिले नसुन्नेहरू अहिले पश्चाताप गरिरहेका छन् ।
youtube.com
YouTube
काङ्रग्रेस हुँदैमा कोही कानुनभन्दा माथि हुन्छ ? । Sep 21, 2025/...
साले दुबसु क्षेत्री ! Agu 30, 2025/ Krishna Dharabasi youtu.be/9DkM6iG4Ic0?si… via @YouTube
youtube.com
YouTube
साले दुबसु क्षेत्री ! Agu 30, 2025/ Krishna Dharabasi
राजधानी गएका तिनीहरू फर्के फर्केनन् ?अशेष मल्ल :कविता चर्चा भाग -१/ Agu ... youtu.be/f2X4MwqWFUw?si… via @YouTube
youtube.com
YouTube
राजधानी गएका तिनीहरू फर्के फर्केनन् ?अशेष मल्ल :कविता चर्चा भाग -१/...
अशेष मल्ल :कविताको चर्चा भाग -१/ Agu 25, 2025/ Krishna Dharabasi youtu.be/f2X4MwqWFUw?si… via @YouTube
youtube.com
YouTube
राजधानी गएका तिनीहरू फर्के फर्केनन् ?अशेष मल्ल :कविता चर्चा भाग -१/...
‘तेस्रो आयाम र वैरागी काइँला’ लोकार्पित ehimalayatimes.com/2025/08/367230/ via @himalaya_times
ehimalayatimes.com
‘तेस्रो आयाम र वैरागी काइँला’ लोकार्पित
काठमाडौं । वरिष्ठ आख्यानकार, साहित्य र सिर्जनाका सशक्त हस्ताक्षर कृष्ण धरावासीको तेस्रो आयाम र वैरागी काइँला नामक कृति लोकार्पण गरिएको…
शव्दको शक्ति कति हुन्छ भन्ने कुरा सामान्य ठानिएको एउटा 'बाहेक'ले नै सातो टिपिरहेछ ।हामी शव्दखेलमै जीवन बिताइरहेकाहरूलाई शव्दहरूले कति थर्काउँदा होलान् ।
मार्क्सवाद लेनिनवाद माओत्सेदुङ विचारधाराबाट माले हुँदै, एमाले हुँदै, जनताको बहुदलीय जनवाद हुँदै निरन्तर स्तरोन्नतिको पराकाष्टमा पुग्दा ' झोले' मा पुगेछन् कामरेडहरू । सायद यो नै सबैभन्दा पछिल्लो एक्काइसौं शताव्दीको नेपाली द्वन्दात्मक भौतिकवादी चिन्तन हुनुपर्ला ।जय 'झोले' सलाम ।
United States 趨勢
- 1. Auburn 42.9K posts
- 2. Brewers 59.9K posts
- 3. Georgia 65.8K posts
- 4. Cubs 53.5K posts
- 5. Kirby 22.6K posts
- 6. Michigan 61.2K posts
- 7. Hugh Freeze 3,047 posts
- 8. Arizona 40.1K posts
- 9. #GoDawgs 5,396 posts
- 10. Kyle Tucker 3,043 posts
- 11. Boots 49.2K posts
- 12. #ThisIsMyCrew 3,143 posts
- 13. Amy Poehler 3,289 posts
- 14. Gilligan 5,330 posts
- 15. Tina Fey 2,347 posts
- 16. Jackson Arnold 2,132 posts
- 17. #BYUFOOTBALL N/A
- 18. #MalimCendari3D 3,205 posts
- 19. Sherrone Moore 2,022 posts
- 20. Nuss 5,607 posts
你可能會喜歡
-
Purna Adhikari
@PurnaAdh -
वस्ती सुमन
@suman_wosti -
१२२थरी
@122thari -
Nihao
@NihaoNamaste -
Biraderi
@foolPhobic -
कल्लूमल
@kallumaalkoila -
CD
@abinaabinas -
Madan Gyanwali
@gyawalimadan -
Nabin
@Fewacity -
Salleri
@himalimaila2049 -
Suresh Bhatta
@SureshBhatta9 -
म
@Sushasan -
What?
@chall3ng3Mlup -
Joshila
@LeokoAama -
RR
@Regmikhotange
Something went wrong.
Something went wrong.