नेपालको प्रथम महिला प्रधानमन्त्री सम्मानीय शुशिला कार्की/सुवेदी ज्युलाई धेरै धेरै बधाई छ । साथै, जेनेरेशन-z लाई, बालेन ज्युलाई पनि बधाई एवं शुभकामना । यस आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सबैमा हार्दिक सलाम 🙏

सबैले बुझौं, यो बिशुद्ध गैर-राजनीतिक नवयुवाहरूको आन्दोलन हो, र जीत पनि भएको छ । सचेत बनौं, केही पुराना राजनैतिक दलहरू आफू जस लिन अघि सर्दैछन् । युवाहरूलाई अल्मल्याएर भ्रममा पार्न खोजिरहेका छ्न् । जय देश, जय जेन-z 🙏
जेन जीमाथि गोली चलाउन आदेश दिने काठमाडौँका सीडीओको फोटो वेबसाइटबाट गायब, फेसबुक डिएक्टिभेट techpana.com/2025/152976/ka…
आजको जेनेरेशन z को आन्दोलनमा हामीले पनि हाम्रा छोराछोरीहरूलाई सहभागी हुन पठाएका छौं । 😊 ... अब त अति भो, सरकार !
पार्टी खोलेर राजा हुने भए, प्रचण्ड उहिले भैसकेको हुन्थे । यस्तो बकम्फुसे कुरा सदनमा उठाउने ? कस्ता तोरीहरू छानिएछन् ! न देश बिकासको मार्गचित्र कोही संग छ न त्यसको बारेमा चर्चा हुन्छ संसदमा 🤨
चाड पर्व रमाइलो, तिहार झनै दिपोत्सव । सरस्वती, दुर्गा, लक्ष्मी, घरमै बसून कुबेर सब । यमराज हून् छुट्टीमा, नलागोस् कहिले कुनै रोग । सुख शान्ति मिलेजती, गर्नू सबै यहीँ भोग ।। सबैमा तिहार तथा छठ पर्वको मंगलमय शुभकामना 😊
३० वर्षीय निर्दलीय पन्चायती व्यवस्थाले केही गर्न सकेन भनी बहुदलीय व्यवस्था ल्याउनेले १८ वर्षे गणतन्त्र सहितको ३५ वर्ष शासन चलाउंदा ३५ वटा उपलब्धिहरु केके गरे कसैले बताउन सक्नुहुन्छ कि ?
आज गुरु पुर्णिामा । ज्ञात अज्ञात श्रदेय गुरुहरुप्रती हार्दिक नमन ।
United States Trends
- 1. Penn State 24K posts
- 2. Indiana 44.4K posts
- 3. James Franklin 12.1K posts
- 4. Oregon 66.8K posts
- 5. #UFCRio 28.1K posts
- 6. Auburn 10.6K posts
- 7. Diane Keaton 197K posts
- 8. #iufb 7,603 posts
- 9. Mateer 12.5K posts
- 10. Drew Allar 5,756 posts
- 11. Northwestern 9,406 posts
- 12. Makai Lemon N/A
- 13. Georgia 49.1K posts
- 14. Cignetti 8,089 posts
- 15. Hoosiers 9,302 posts
- 16. Luque 16.6K posts
- 17. #HookEm 8,573 posts
- 18. #AEWCollision 5,435 posts
- 19. Texas 137K posts
- 20. Montel Jackson 6,649 posts
Something went wrong.
Something went wrong.