महानन्द तिमल्सिना
@MahaPyutar
Journalist/Film Maker. From remote, quiet & typical village of Lalitpur with dazzling aura & away from bustling KTM Valley. RTs and Likes are not endorsement.
You might like
पुराना मन परेन भन्दैमा ठगप्रसाद र सिंहदरवारमा आगो झोस्नेहरुलाई जिताउनु भनेको चाँही उही सौताको रिसले लोग्नेको काखमा *** जस्तै हो | अरु त के सिकाउन पर्ला र गोर्खेहरुलाई 😎
दर्ताकाे मिति र दल प्रमुखकाे उमेर 'नयाँ' काे मानक हाेइन, 'साेच' हाे । एउटामा समस्या आउने बित्तिकै दायाँबायाँ लाग्ने (मुसा) वा मरेको शरीर छाेड्ने (जुम्रा ) प्रवृत्ति भएकाहरुलाई भित्र्याएर 'नयाँ' हाेइन्न ।
पुरानाले त के कुरा नयाँले पनि "नेपाली राजनीति नुस्खा" हरु सिकिसकेका रहेछन् । धत् ।
धानखाने मुसो चोट पाउने भ्यागुतो ! गल्ली गल्लीका चर्चहरु प्रति आँखा चिम्लेर नाथे दूई थान किताब लेख्ने र टेलिसिरियल बनाउनेलाई सत्तोसराप ! #धर्मान्तरणको_लागि_आएको_पैसा_कसले_खायो ??
देशमा नयाँ मेडिकल/इन्जिनियरिङ्ग संस्थान चाहिँन्न भन्नेहरुकाे याद आयाे, KIIT मा मात्रै १५००,भारतकै अन्य र बंगालदेशमा झन् कति हाेला?
Combine Garlic With Lemon And You May Never Need To Visit A Doctor Again
यी कलेजमा भर्ना गर्नुअघि ख्याल गरौ ।शिक्षा मन्त्रालयले मिलोमतोमा कतिसम्म कमजोर विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न दिएको भने जसको न बरियता निर्धारण छ,न त गुणस्तर सुनिश्चित छ। गुणस्तर सुनिश्चित नभएका यी २६ कलेज हेर्नुुस् edukhabar.com/news/16519
edukhabar.com
शिक्षा मन्त्रालयको 'मिलेमतो'मा नेपालमा विदेशी कार्यक्रम
काठमाडौं - शिक्षा मन्त्रालयको 'मिलेमतो'मा मापदण्ड नै पुरा नभएका २६ वटा कलेजले विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
भगवानको मुखारविन्दु बाट झोले बारेको प्रवचन सुनौं। झोलेको काम कर्तव्य र अधिकार बारे प्रस्ट बनौं।
Shrinking cancer risk through fitness, #diet, and relaxation; berries, broccoli, tomatoes, walnuts, grapes & vegetables, fruits & nuts, reduce cancer risk. Plant-based foods that contain phytochemicals can help reduce #cancer in humans organiclivefood.com/fitness/how-to…
अर्काले सडककाे छेउमा राेपिदिएका रुख र फूल देखएर "वाह बालेन सिटी" भन्नेहरु सडकमाकाे ढलकाे खाेलाे देखाउँदा "प्राक्रितिक कारण" वा "पहिलेकाले नगरेर" भन्दै वतासे हान्न् आउँछन । व्याज खाएर बसेकाे पैसा ढल बनाउन खर्च गरे भइहाल्थ्याे त । ढलकाे खाेलाे बाट प्रभावित एक भूक्तभाेगी सडकछाप
यता बेचन पक्रनु उता अारजु बेचैन हुनु निद हराम हुनु
संचारगृहलाई प्रश्न-सम्पादकको तलव लाखौ हुँदा पत्रकार भोकभोकै हिड्नुपर्ने, भुकम्पमा, कोभिटको जोखिममा पुग्ने पत्रकार तर त्यसको फायदा मिडिया हाउसले लिने र फेरि तलव दिन सकिएन भन्दै उनै पत्रकार निकालिने । अनि अरुलाई आचारसंहिता पढाउने। सुहाउँछ ? पुराभिडियो हेर्न👇youtu.be/NSLc7vGj0g0?si…
सन्दिपलाई भिषा किन दिइएन भनेर प्रश्न गर्ने ठाउँ नेपालको संसद होर ? दिने अधिकार सरकारको हातमा हुन्थ्यो भने त पाउँथ्यो नै होला त। #Nonsense
एउटा संयोग : 🖊🖋 टेलिभिजन प्रस्तोता रवि लामिछाने न्युज २४ को कार्यालयबाटै पक्राउ परेका थिए । त्यसबेला रविविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा थियो। 🖊🖋 कैलाश सिरोहिया पनि कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ परेका छन्। उनीविरुद्ध दोहोरो नागरिकता र कीर्तेको मुद्दा छ।
निकोलसले बाबुरामलाई उडेर घुमेर नाकको डाडी भाचिने गरि हानेचन !!! सुन्दै मजा आयो ।🤣
An important message for every Indian 🇮🇳 Remember this when you go to vote!
Healthy life required right choice rather than portion; Sakara Life and Trifecta Nutrition offer organic food delivery services, but they have different focuses and offerings. organiclivefood.com/diet/OrganicFo…
न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यागी हुन्छ । सच्चा त्यागी उही हुन्छ जो अहम् त्यागेर त्यागी हुन्छ ।। भावपूर्ण श्रध्दाञ्जलि प्रिय गायक संगीतकार भक्तराज आचार्य ज्यू ! अलविदा!
United States Trends
- 1. Friday the 13th N/A
- 2. #42coin N/A
- 3. #Friday13th N/A
- 4. #FanCashDropPromotion N/A
- 5. Valentine's Day N/A
- 6. Good Friday N/A
- 7. Left-The N/A
- 8. #RISERCONCERTD1 N/A
- 9. #FursuitFriday N/A
- 10. Opening Day N/A
- 11. MARÍA CORINA ESTORBO N/A
- 12. Joey Loperfido N/A
- 13. BTS IS BACK N/A
- 14. Brent N/A
- 15. Happy Friyay N/A
- 16. RED Friday N/A
- 17. Jill Scott N/A
- 18. MEET DAY N/A
- 19. 2.4% in January N/A
- 20. Arson N/A
You might like
-
Binod Dhungel
@BinodDhungel -
Sharma'Babin'
@sharmababin -
Rewati Sapkota
@Rewati_s -
Dhruba Simkhada
@DhrubaSimkhada1 -
Gopal Budhathoki
@goplalgopal -
Rabi Raj Baral
@rabirajbaral -
Sushil Panta
@yespanta -
Himal Neupane
@himaltv -
Santa Gaha Magar
@santagaha -
dharma adhikari
@dharmaadhikari -
Praveen Dhakal
@praveendhakal -
iamCherish Apple Pro
@iamcherishcom -
Nabin Bibhas
@NabinBibhas -
Mod Dhakal
@ModDhakal -
Balaram Pandey
@syangjalee
Something went wrong.
Something went wrong.