Manmohan_03's profile picture.

Manmohan Joshi

@Manmohan_03

अलि बढी नै गम्भीर भइएछ । एकपल्ट चुट्किलामा हाँसेकै भए पनि मेरो के जान्थ्यो !@buddhisagar made my day.


Manmohan Joshi أعاد

A teacher has to be inspirational, vibrant, and straight enough to create a thirst for knowledge, not just transmit information. #SadhguruQuotes #TeachersDay

SadhguruJV's tweet image. A teacher has to be inspirational, vibrant, and straight enough to create a thirst for knowledge, not just transmit information. #SadhguruQuotes #TeachersDay

Manmohan Joshi أعاد

You may not be able to fix the whole world, but you can at least fix yourself. This is why #InnerEngineering. #SadhguruQuotes isha.co/IEO-TW

SadhguruJV's tweet image. You may not be able to fix the whole world, but you can at least fix yourself. This is why #InnerEngineering. #SadhguruQuotes 
isha.co/IEO-TW

Manmohan Joshi أعاد

Physical competence is a reflection of your physiological strength, and physiological strength in many ways is the foundation for your psychological balance. So it is important that we are conscious about what we eat and how we keep our physiology. isha.sadhguru.org/wisdom/video/l…


Manmohan Joshi أعاد

Nature has given you a sense of individuality. But life does not happen as an individual. Life is happening as one whole. #SadhguruQuotes

SadhguruJV's tweet image. Nature has given you a sense of individuality. But life does not happen as an individual. Life is happening as one whole. #SadhguruQuotes

Manmohan Joshi أعاد

😂😂 दीन दुखी 😂😂

zanardan_joshi's tweet image. 😂😂 दीन दुखी  😂😂

Manmohan Joshi أعاد

दाई र कान्तिपुर पब्लिकासनप्रति बिशेष आभार!!! ekantipur.com/opinion/2020/0…


Manmohan Joshi أعاد

ठ्याक्कै यै विधि मनिलाका केही सडकहरुमा अपनाईएको थियो, र यो प्रयोग सफल मानिएको थियो।


Manmohan Joshi أعاد

बिसं २०२५ को आफ्नो नेपाल यात्राको संस्मरण 'भारत-नेपाल' शिर्षकको पुस्तकमा एक भारतिय लेखकले काठमाडौंको सडकको यसरी बखान गरेका रहेछन्। श्रोत: dlvr.it/Qrr4Xj

SuryaRAcharya's tweet image. बिसं २०२५ को आफ्नो नेपाल यात्राको संस्मरण 'भारत-नेपाल' शिर्षकको पुस्तकमा एक भारतिय लेखकले काठमाडौंको सडकको यसरी बखान गरेका रहेछन्। श्रोत:  dlvr.it/Qrr4Xj

Manmohan Joshi أعاد

'The weak are always anxious for justice and equality. The strong pay no heed to either.'-Aristotle निर्मलालाई न्याय दिने कुरामा शक्तिशाली सरकारको अकर्मण्यता र लापरवाहिले राज्य कै वैधतालाई खुईल्याउँदै छ। सरकारको क्षमता नभएको हो कि नियत खराब हो, जवाफ देउ सरकार! #JusticeForNirmala


Manmohan Joshi أعاد

अक्सर सार्वजनिक यातायात प्रयोग गर्छु। लामो दुरीका नाईट बस थोत्रा भए पछि राजधानीमा सहरी सार्वजनिक यातायातका लागि छिर्छन्। साँघुरो प्यासेज, समाउने डण्डि समेत छैन। ओर्लन सकस। शहरी यातायातका लागि बसको मापदण्ड छैन। बरु यि बसलाई ग्रिन स्टिकरको नियमले तह लगाउने हो कि? @Lalbabu_pandit1


Manmohan Joshi أعاد

मुद्दाका आधारमा चुनावि प्रतिस्प्रधा गर्न सक्नेमा विश्वस्त छु। हराउने/जिताउने त जनताको विवेक ले हो ! हेरौं के हुन्छ।

माधव कामरेडलाई हराउन सकिन्छ त?



Manmohan Joshi أعاد

काठमाडौं क्षेत्र नं १ का वासिन्दाका लागि मेरो संक्षिप्त परिचय र मेरा प्रतिवद्धता (RT गरिदिए अत्यन्तै आभारी हुनेछु) facebook.com/rabindramishra…

RabindraMishra's tweet image. काठमाडौं क्षेत्र नं १ का वासिन्दाका लागि मेरो संक्षिप्त परिचय र मेरा प्रतिवद्धता (RT गरिदिए अत्यन्तै आभारी हुनेछु)
facebook.com/rabindramishra…

Manmohan Joshi أعاد

त्याे कति बर्बर समाज हाेला जहाँ सामाजिक शिक्षा पढाउने शिक्षक दलित नारीलाई बाेक्सीकाे बात लाएर,बाँधेर,मुखमा दिसा काेच्याएर कुटीकुटी मार्छ !


Manmohan Joshi أعاد

लक्ष्मी पनि कति पक्षपाती !गरीवको घरमा पस्दै नपस्ने, धनीको एउटै घर नछाडने । धनधान्यकी देवी न समावेशी न समतामूलक।धनीको ढुकुटी किन छाड्थिन र ?


Manmohan Joshi أعاد

माथिल्लो कर्णालीकाे GMR ले गर्न खाेजेको औपनिबेशिक दोहन सम्बन्धमा अाज प्रेस सम्मेलन समयः दिउंसो १ बजे स्थानः भोजन गृह

pakanajole's tweet image. माथिल्लो कर्णालीकाे GMR ले गर्न खाेजेको औपनिबेशिक दोहन सम्बन्धमा अाज प्रेस सम्मेलन
समयः दिउंसो १ बजे
स्थानः भोजन गृह

नाटकीय दु:खमा आँसु बगाउने यो दुनियाँ किन वास्तविकतामा आइपर्दा यति कठोर बनिदिन्छ ??


Loading...

Something went wrong.


Something went wrong.