
Manoj Pandey
@Manoj_pandey0
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
คุณอาจชื่นชอบ
‘मिस’ र ‘डिस’ ईन्फर्मेशन आफुले प्रयोग गर्दा मजा आईराथ्यो अब आफु बिरुद्ध प्रयोग हुँदा के गर्ने कसो गर्ने भईराछ ! सत्यले जुत्ताको तुना लगाईरहँदा झुठले विश्व तीन फन्का लगाईसक्या हुन्छ भन्थे उहिल्यै ! बुझिंदैछ ! सामाजिक संजाल नियमन गर्नैपर्छ अर्को उपाय छैन ! दर्ता गर्न बोलाओ के !
Nepal’s Gen Z Revolution Hijacked: Tashi Lhazom’s USAID Links Expose U.S. Puppetry Nepal’s Gen Z uprising, born from rage against elite corruption, promised a new dawn of sovereignty….well, just slogans. Instead, it’s being hijacked by a U.S.-orchestrated color revolution, with…




जेन-जीबाट मन्त्री हुन कुनै न कुनै बदमासीमा अनिवार्य संलग्न भएको, कुनै न कुनै रूपमा अमेरिकी सरकार/एजेन्सीसँग जोडिएको हुनुपर्ने न्युनतम् योग्यतै हो? नत्र पैसो लिएर अर्काका लागि आन्दोलन गरे जस्तो गर्ने अनि हालसालै अमेरिकी एम्बेसीको जागिर छाडेकाको नाम किन मन्त्रीको सुचिमा ?
They gave the Nobel Prize to the woman who essentially asked Israel to destroy her country. What a clown world we live in.

ठ्याक्कै यहि निर्णय दलहरू सम्मिलित सरकारबाट भएकाे भए देश ऋणमा डुबिसकाे भनेर किसिम किसिमकाे बिराेधहरू हुन्थ्याे, भएकाे पनि हाे। तर अैले त केही पनि छैन त? बालेन साहकाे proxy सरकारले ऋण लियपछि नतिर्नु पर्ने हाे र?
गुप्तचर नियुक्त गरेर भारतीय गुप्तचरको शरणमा पठाउनु भनेको देशको गोप्य सुचना सप्लाइ गर्ने खेल हो ।यही हर्कतबाट थाहा हु्न्छ यो सरकार कुन प्रयोजनका लागि बनेको हो ।देश भुटानी मोडेलमा लैजान खोजिदै छ खबरदारी गरौं ......

जानी राखे राम्रो भारतको धर्मशाला तिब्बेतियन क्याम्पमा अध्ययन गरेर नेपाल फर्कि USYC द्वारा दिक्षित हुनु भएकि हुम्लाकि टाशि ल्हाजोमलाई नचिन्ने कमै हुनुहुन्छ होला। वहाँ Film maker, Student Activist for climate justice and Feminist हुन्! वहाँ मन्त्रीपरिषदको सदस्य बन्ने हल्ला चल्दैछ।




जानी राखे राम्रो.... बाबुराम भट्टराईले जेनजि आन्दोलनको समर्थन किन र केका लागी गर्दैछन् ? रक्षा बमले कताबाट र कसरी लिडरसिपको ट्रेनिङ्ग लिदैछिन् ? रोजि कट्टेल.. पोलिटिकल स्पेलिष्ट एट युएस एम्बासी इन नेपालमा कार्यरत हुनुहुँदो रहेछ।




एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै यसले गर्ने चुनाव र जाँचबुझ आयोगको सिफारिस मान्य नहुने प्रष्ट पारेका छन् । उनले सुशीला कार्की सरकार नेपालीले नबनाएको दावी समेत गरेका छन् । #nepalpress

पीडित प्रहरी समुहले लेखेको यो पत्रबाट थाहा हुन्छ यो देशको हाल! सुरक्षा निकायको ताल र राजनीतिक काल...




ओलिकाे घण्टाैकाे सम्बाेधनमा रूटिनेले प्रसारण गर्न लायक यहिनै देखेछ। मैले पनि मन्त्री भए पछि मात्रै नाम सुनेकाे, याे बालेनकाे भुपु PA लाई देश भरिकै मानिसले चिनेकाे हुनु पर्ने हाे र? P.S. Routine of Nepal Manipulation being Routine of Nepal manipulation.

✈️ 💰Budget break-up also shows funding earmarked for the travel of IRI executives from Washington to Kathmandu as well as of Nepalese participants to the US as well as setting-up of field offices. This budget was to the tune of $40,000. 6/7


💸 On Feb 16, 2022, IRI's then Asia Division Associated Director Matthew Carter struck a $9,135 contract with Solutions Consultant to assess the "barriers" faced by Nepalese youth while engaging in the political process. 5/7

🧐 A key initiative, “Youth Leadership: Transparent Policy,” focused on empowering young leaders to “advocate for reforms”. The project even included budget allocations for travel between Nepal & the US to strengthen the program's impact. 4/7

United States เทรนด์
- 1. Baker 40.1K posts
- 2. 49ers 38.1K posts
- 3. Packers 34.4K posts
- 4. Ty Dillon N/A
- 5. Bucs 12.6K posts
- 6. #BNBdip N/A
- 7. Fred Warner 14.1K posts
- 8. Flacco 12.8K posts
- 9. Cowboys 76K posts
- 10. #TNABoundForGlory 11.3K posts
- 11. Niners 6,057 posts
- 12. Byron 5,910 posts
- 13. #FTTB 4,629 posts
- 14. Zac Taylor 3,421 posts
- 15. Cam Ward 3,142 posts
- 16. #GoPackGo 4,304 posts
- 17. Egbuka 6,923 posts
- 18. Panthers 77.2K posts
- 19. Titans 24.7K posts
- 20. Browns 68.5K posts
คุณอาจชื่นชอบ
-
Rupesh
@rupes_r30 -
Ramprakash Adhikari
@RamprakashAdhi6 -
💔 महेश लम्साल❣️
@maheshkumarla15 -
tilak khatri
@AdhikariKH99 -
yzs
@tsanishjung -
Dev shamip
@rai_shamip -
BashuDev Pantha
@PanthaBashudev -
Ramesh Bhattarai
@ramesbaabu -
hari jamakatel
@HariJamakatel -
००
@ixz1235 -
Rewati Raman Paudel
@PaudelRewati -
सुरेश पछेरा🍃
@Iam_suree -
Prakash
@lama_prakash -
Labha Poudel
@LabhaPoudel -
rabbit
@DhanrajBasnet9
Something went wrong.
Something went wrong.