Mohan Prasad Mainali
@mohanmainali
(रुची: साहित्य, पेशा: पत्रकारिता) Journalist (सम्पादक/प्रकाशक: जनभेट साप्ताहिक)/ Sub Editor In http://janatasamachar.com 🇳🇵follows you
Bạn có thể thích
कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ । दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ । कृषि कर्म र किसानको सम्मान गरौँ । कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
यहाँहरूले अनुमान गरेभन्दा फरक हुनसक्छ याे चिज !😄 के हाेला त !!
धान्य पूर्णिमा, उधौली पर्व, य:मरि पुन्ही तथा ज्यापू दिवसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !
गुण भुल्यौ पित्तलको सुन पायौ होला भुइँ छोड्यौ आकाशको जुन पायौ होला कलेजी काटेर दिएको ठाउँ सय चिरा बनायौ दुख्यो नि घाउ त्यही घाउमा छर्किने नुन पायौ होला
शुभ बिहानी 🙏फेरि एउटा प्रश्न छ मेराे मथिङ्गलमा ! कुनै फूल मन पर्याे भने काँडा, पात र हाँगासहित स्वीकार गर्नपर्छ कि पर्दैन ?
गुड मर्निङ जति बुझ्याे त्यति एक्लाे बन्याे जिन्दगी ! हुन त चन्द्रमा टाढा छ तर शितलताकाे आनन्द बयान कसरी गर्नु र !! #डियर_जिन्दगी
देशसञ्चार डट्कमका सम्पादक युवराज घिमिरे भन्नुहुन्छ, 'एक सम्पादकमा आफूसँग असहमत विचारलाई पनि स्थान दिने हिम्मत हुनुपर्छ।'
गुड मर्निङ 🙏 खुशी आफैभित्र छ, कतै खाेज्नु पर्दैन । महशुस गरे पुग्छ ।🌺
बकुलामा देखिने लाइकाे समस्या समाधानका लागि आधुनिक किटनाशक औषधि (बिस !) बाहेक कुनै परम्परागत घरेलु विधि के हुनसक्छ हाेला ? यस्ताे समस्याले मेराे मिहिनेत खेर जाने अवस्थामा छ !!
शुभ बिहानी ! सँधै हसिलाे भएर आनन्दका साथ बाँचाै र बाँच्न प्राेत्साहन गराैँ ।🙏🙏
नमस्कार 🌺 Nokia N-70 Mobile, त्याे बेलाकाे सबैभन्दा गुणस्तरीय माेबाइल। पाँच वर्ष सदुपयाे गरेँ । मूल्य थियाे २६ हजार । यसमा पाँच सय एमबी (आधा जिबी)काे मेमाेरी कार्ड लाग्थ्याे । कपाल काट्दै गर्दा (ताहाचल, काठमाडाैं) मा आफैले ऐनामा लिएकाे तस्बिर हाे याे, सेल्फी क्यामरा थिएन यसमा ।
नेपालमा आर्थिक तरलता प्रशस्त भए पनि कर्जा माग ठप्प भएका कारण बैंकहरू मुद्दती निक्षेप संकलनमा डराएका छन्, जीडीपीभन्दा बढी निक्षेप हुँदा पनि कर्जा प्रवाह न्यून रहनु अर्थतन्त्रको कमजोरीको संकेत हो,लगानीमैत्री वातावरण नहुँदा निजी क्षेत्र जोखिम लिन डराउँदा पूँजी पलायनको जोखिम बढेकाे छ
United States Xu hướng
- 1. Cloudflare 32.5K posts
- 2. Cowboys 74.2K posts
- 3. #heatedrivalry 30.8K posts
- 4. Happy Farmers 2,121 posts
- 5. LeBron 115K posts
- 6. Warner Bros 34.5K posts
- 7. Wizkid 183K posts
- 8. Pickens 15.4K posts
- 9. Lions 93.9K posts
- 10. Jake Tapper 45K posts
- 11. fnaf 2 28.2K posts
- 12. rUSD N/A
- 13. Paramount 22.2K posts
- 14. Gibbs 21.2K posts
- 15. #PowerForce N/A
- 16. Shang Tsung 36.8K posts
- 17. Davido 101K posts
- 18. scott hunter 7,028 posts
- 19. The Gong Show N/A
- 20. Hiroyuki Tagawa 32.5K posts
Bạn có thể thích
-
Biर_महरा
@BirMahara2 -
Gopi Nath Mainali
@mainaligopi -
kishor किशोर
@1970kishor -
पोखरेली🇳🇵
@pokhreli_p -
NARAYAN
@Shukadev1995 -
प्रर्कु
@_prarku7 -
बसन्त🇳🇵
@BasantPande2 -
Nawaraj Kapri ( Bhale )
@nawaraj_kapri12 -
बोध
@Bodh_123 -
eश्वर न्यौपाने
@ishwor_ne -
योगमाया sarali
@saralagautam1 -
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
@Narayan18697001 -
Prakash Sayami
@sayamiprakash -
Himalini
@HimaliniNepal -
Gautam
@gautu01
Something went wrong.
Something went wrong.