Pol cas
@Prakash60219281
मायाले नबोली नबोली फसायो......... फलोब्याक पक्का 😍 मेराे जिवनमा कुनै यात्रा तए भएका छैन्न ,,,,तक्दिरकाे यात्रा शिवाए हेर्दै छु कहाँ कहाँ पुगिन्छ,,,,,,,
You might like
निरन्तर विशाल सपनाहरु बुन्दा-बुन्दै फगत एक थान जिन्दगी उध्रिरहेको पत्तै भएन! #𝙎𝙩𝙤𝙧𝙢𝙞𝙣𝙜_𝙏𝙞𝙢𝙚 ☘️
कति अरूलाई मात्र मनाउने? कहिलेकाहीँ आफुलाइ पनि सोध के छ, कस्तो छ भनेर..!
अफ्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई नि बाछिटाले रुझाएको छ।
घमण्डको आरी र कपटको बन्चरोले धेरै राम्रा सम्बन्धहरुलाई काटिदिन्छ
यदि म तिम्रो नजरमा खराब देखिन्छु भने म देखि टाढा नै भईदेउ, म बारम्बार असल छु भनेर प्रमाण देखाउन सक्दिन !!
तिमी भन्छौ अब साथीमात्र बनौ, कहिले देख्यौ र प्रिय झरेको तारा फेरि आकाशतिर फर्केको !!
तिमी मेरो जिवनको यस्तो बहूमुल्य चिज हौ अब तिमी बीना मेरो जिन्दगि नै नचल्ने भएको छ❣️ Mr_Giri
हरेक पल मुस्कुराउने मान्छे सुखी छ, खुशी छ भन्ने पनि हुदैन्न सधै मुस्कुराउने उसको आदत पनि हुन सक्छ्😍😘
सरस्वती मया दृष्टा वीणापुस्तक धरिणी.! हंसवाहन सयुक्ता विधादान करोतु मे.!! आज श्रीपञ्चमी एवं सरस्वती पूजा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏💕
मानसिक स्थिति कमजोरी भएकोले मात्रै हो आर्थिक स्थिति कमजोरी छु भन्दै चित्त दुखाउने नत्र सबै सङ्घर्ष को कुरा हो ।
पानी संलियर हैन | बगेर शुद्द हुन्छ | त्यसैले विना संकोच स्टेप लिने गर्नुहोस् |
नया सम्बन्ध स्थापना गर्नु छैन पुराना सम्बन्ध लाई सधै सुमधुर र कायम राख्न सकुँ । शुभ बिहानि🤩
ए प्यारो मान्छे हजुरले नसाको तालमा माया गर्छु भनेको त्यो शब्द मेरोलागि यति अनमोल होला सोचेको थिएन❤️❤️ #बाहुनी😍😍
तिमी प्रकृति प्रेमी । तिम्रो मन प्रकृतीमै रमाउँछ। अनि म चाहिँ, तिम्रो त्यैं खुशीमा रमाउँछु । सायद...कतै 🤭🤭😊😊
मन पर्ने मान्छेको फोटो वालमा राख्यो जतिखेर पनि देखिन्छ । भेट्नु पनि छैन न्यास्रोपनले सीमा नाघ्छ, टाढा बस्नुपरेछ । त्यसैमाथी अनलाइन भएर पनि उ नबोलीदिँदा त मुटु फुट्ला जस्तो हुने बरै ।😥😥
गुड नाईट ।🥰🥰 अब सुत ल तिमी पनि । आशा गर्छु भोली उठेपछि तिम्रो मनमा यस्तो विचित्र साहसको उदय होस् जसले तिमीलाई तिम्रो मनको कुरा म सामु राख्ने..☺☺
तिमीलाई फुल मन पर्छ थाहा छ । मलाई पनि मन पर्छ भनेर भनिरहनु किन पर्यो मैले तिमीलाई मन पराईसकेपछि तिम्रा हरेक कुरा स्वत मन परिहाल्छ नि । 🥰🥰
सबै भन्छन् किन यति धेरै मुस्कुराउँछस् तँ...?अब उनीहरूलाई के चैं भनौँ म कि,बिना इजाजत तिमी याद् बनि आइदिन्छौ कति भनेर....| 💞💞💞
United States Trends
- 1. TOP CALL 3,630 posts
- 2. #BaddiesUSA 64.3K posts
- 3. #centralwOrldXmasXFreenBecky 447K posts
- 4. SAROCHA REBECCA DISNEY AT CTW 466K posts
- 5. AI Alert 1,222 posts
- 6. Rams 29.9K posts
- 7. #LingOrmDiorAmbassador 236K posts
- 8. #LAShortnSweet 23.5K posts
- 9. Market Focus 2,475 posts
- 10. Check Analyze N/A
- 11. Token Signal 1,653 posts
- 12. Scotty 10.4K posts
- 13. Vin Diesel 1,521 posts
- 14. #MondayMotivation 6,427 posts
- 15. Chip Kelly 9,040 posts
- 16. Ahna 7,707 posts
- 17. sabrina 65.2K posts
- 18. Raiders 68.3K posts
- 19. DOGE 177K posts
- 20. Stacey 24.2K posts
Something went wrong.
Something went wrong.