MR.एलियन
@RKBIST2
मेरो मनले भन्छ सगरमाथाको टाकुरामा गयेर चिनाईदे सबलाई नेपाली हु म भनेर...! मेरो साँसले भन्छ नेपालआमाको काखमा सधै बसेर बचाउछु तिमीलाई लडेर होस् या मारेर..!!
You might like
I love you भन्ने केटि पनि कोहि छैन.. I love you too भन्ने मन छ... बिहे गर्ने बेला पनि भयो..😍😍
आफ्नै देशमा जागिर नपाएर विदेशिएकाहरूलाई विमानस्थलमा अलपत्र छाडेरजहाज रित्तै नेपाल फर्काउन आदेश दिनेलाई कुनै दिन तिनका आँशुले भत्भती पोल्ने छ।शायद कुनै दिन यस्तै मानिसहरू पदमा पुग्लान् भन्ने सोचेको भए भूपि शेरचनले ‘घुम्ने मेचमाथिकाे...मान्छे’ मात्रै लेखेर सन्तोष मान्ने थिएनन् होला
त्यो आँखामा कसैको आँखा नलागोस त्यो ओठमा कसैको ओठ नलागोस..! निशानाको तिर तिमीले छोडीसक्यौ तर यो दिलमा कहिलै चोट नलागोस..!!
मेरो खुकुरीको आवाजमा बीर गोर्खाली... मेरो धड्कनको आभाषमा छ बीर नेपाली..!
भरिएको छ आज आँखा मेरो बदलेको छ है.....भाका मेरो रुदै छ नानी, जानी नजानी... पढ्दै छ आँशुले मनको कहानी.. आँशु मनको मित रैछ,जिन्दगीको गीत रैछ खनिदै छ आज बिरहको खानी...! चुहिदै छ भिजेर पाखा मेरो भरिएको छ आज आँखा मेरो
(हिराको हार तिम्रो घटीमा थियो रे.. सम्झेर सिसा तिमीले फालिदियौ अरे..)2 सस्तो बजारमा मोलै थिएन त्यसको सौदा बेकारमा तौलै थिएन त्यसको (मोलै नभाको बस्तु अनमोल हुन्छ भन्थे)2 लाग्छ मलाई नि तिमीले त्यही भुल गरेजस्तो.. हिराको हार तिम्रो..👇✍️
तिम्रो साथ चाहिएको थ्यो,छटपटीमा थिए जहिले.. मान्छे चिन्न भुल गर्यौ, धेरै देर भयो अहिले..! कुन चै भुल भाको थियो, कुन कुराको कमि थियो.. मनमा राखी चोखो माया,नलाएको हैन मैले..!!
कोरोना अपडेट: थप-३१४ जनामा कोरोना संक्रमण! जम्मा संख्या-३७६२ पुग्यो! डिस्चार्ज-४८८,सन्क्रमित जिल्ला-७१,मृत्यु-१४
मेरो मनले भन्छ सगरमाथाको टाकुरामा गयेर चिनाईदे सबलाई नेपाली हु म भनेर...! मेरो साँसले भन्छ नेपाल आमाको काखमा सधै बसेर बचाउछु तिमीलाई लडेर होस् या मरेर..!! 🙋♂️❤️नेपाल...👈
पानि मागिस भने कोक दिन्छु... सिमा नाघिस भने ठोक दिन्छु... समयमै बुझ्ने गर्..! नत्र नक्सा बिगारेर बक्सामा राखिदिउला youtu.be/gfm6S7rQXmg
नमस्ते नमस्कार twitter चलाएर देश बिदेस मा रहनु भएका सम्पूर्ण मेरा प्यारा साथी मित्रहरुलाई..कृपया आफ्नो स्वास्थ्य को ख्याल राख्नुहोला, korona virus बाट बच्नुहोला र सक्नुहुन्छ भने हिडडुल गर्दा अथवा काम गर्दा N95 mask को प्रयोग गर्नुहोला अनि स्वस्थ र सहि सलामत रहनुहोला..
PLEASE कोहि भन्नुस त मलाई Wrestling मा wrestler कट्टु लाएर आउछ तर बेल्टको लागि झगडा गर्छ..आखिर किन...?🤣🤣🤔
नेपालीको तागत देखाईदिन्छु... गोर्खालीको भाषा सिकाईदिन्छु..! नलाउनु नजर मेरो धर्तीमा... नत्र छातीमा भाला घुसाईदिन्छु..!! आइ लाग्ने माथि जाईलाग्छु... बहादुरको हिम्मत देखाईदिन्छु...! नटेक्नु है मेरो सिमाना मा... नत्र घटीमा खुकुरी लगाईदिन्छु..!! youtu.be/gfm6S7rQXmg
...💵"पैसा"💷... मतलबी..यो दुनिया मतलबी.. न सुन्छ कसैको कोहि.. सबैको एउटै प्यारो.... हुन्छ नि पैसा सहि... भुलिदिन्छ सारा दुनियालाई..पैसामा रमाउन चाहन्छ.. मरेर होस् या मारेर.. पैसालाई कमाउन चाहन्छ.....
"नाङ्गो शरीर ढाक्नलाई कोही पैसा दिन चाहन्नन् तर एउटा शरीर नंग्याउनलाई करोडौं लुटाउनेहरुको कमी छैन यहाँ।" 😟😟😟🙄🙄🙄😓😓
United States Trends
- 1. Pacers N/A
- 2. Clippers N/A
- 3. Zubac N/A
- 4. Kawhi N/A
- 5. Opus 4.6 N/A
- 6. Mathurin N/A
- 7. Eric Gordon N/A
- 8. Jose N/A
- 9. Hali N/A
- 10. Shams N/A
- 11. Giannis N/A
- 12. Bucks N/A
- 13. Isaiah Jackson N/A
- 14. Nancy Guthrie N/A
- 15. National Prayer Breakfast N/A
- 16. Kennard N/A
- 17. Minott N/A
- 18. Horizon N/A
- 19. Lakers N/A
- 20. Gabe N/A
Something went wrong.
Something went wrong.