Rc8bW's profile picture. follow गर्नुस् follow back 100% ड्याम्मै Back पाउनु हुने छ 
बचनको पक्का छु

Manoj Thapa

@Rc8bW

follow गर्नुस् follow back 100% ड्याम्मै Back पाउनु हुने छ बचनको पक्का छु

Pinned

बिज्ञापन बनाउनु पर्यो २:१० सम्म सबैले आफ्नो user name cmt मा लेख्नुस् Retweet गर्नेलाई प्राथमिक छ


दशैं नमनाएको पनि ३ बर्ष भयो सबैलाई बिजय दशमीको शुभकामना


सोझो देखेर भुडी धुन लगाए 😎😀


दशैं सपिङ्ग गर्देन भनेर रिसाएका छन् कोहि कोहि 😋


के माया लाग्छ र


Manoj Thapa reposted

यो आँशुले उचित मूल्य पाओस् 🙏


देशको बर्तमन अवस्थ आमा आउनु भयो बा को अत्तोपत्तो छैन छोरो जेलबाट फरार #जयनेपाल


नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की आमालाई धेरै धेरै बधाई छ🙏🌹

Rc8bW's tweet image. नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की आमालाई धेरै धेरै बधाई छ🙏🌹

रास्ट्रपति ले रामधुलाइ चाहेकै हून् त! #GenZVoices

Rc8bW's tweet image. रास्ट्रपति ले रामधुलाइ चाहेकै हून् त! 
#GenZVoices

संसद बिघटन हुन जरुरी छ अन्यथा देश फेरि पुरानै अवस्थामा फर्किनछ अब अरु केही नसोचि सिधै राष्ट्रपति लाई दबाब दिनुपर्छ घर घेर्नु पर्छ GEN-Z साथीहरु


सबै जलाउ अब शन्यू बाट देश बिकास र परिवर्तन गर्नु पर्छ #जय_नेपाल


राजिनामले मात्रै पुग्दैन हत्यारालाई कार्वाही गर


राजीनामा दिएर केही हुदैन हत्यारालाई झुण्डाउनु पर्छ


उबेला, हामी हाम्रा भावि पुस्ताको लागी लडेका हौँ भन्थे | अनि आज भावि पुस्ताले ज्यान गुमाउनु परेको छ |


अझै केपी केपी भन्दै बस् चि** हरु थुक्क


खै के भनु आमा, बा सँग कुरा हुनै छोड्यो


बन्द गर्ने भन्दै थिए आफै निदाएछन्😂


ह‌ैन बन्द चाहिँ कति खेर हुने हो यो सामाजिक संजाल


Manoj Thapa reposted

कुनै भर नभएको यो जिन्दगीमा रहर पनि कति हो कति।🥺❤

karismasbd's tweet image. कुनै भर नभएको यो जिन्दगीमा
रहर पनि कति हो कति।🥺❤

आज मीठो याद आयो


Loading...

Something went wrong.


Something went wrong.