
युबराज सुबेदी
@YubrajSubedi1
fcb
Вам может понравиться
म अरु भन्दा अलि बेग्लै खालको मुन्छे हु। जे बोल्छु त्यो गर्छु। जे भन्छु त्यो गरेर देखाउछु।
घोडा काे पछाडि र पैसावालकाे अगाडि कैले नहिँड्नु यि दुवैले जुनसुकै बेला नि लात मार्न सक्छ।
सभ्यता र असभ्यता दुवै छ म सँग मेरो नैतिकता केवल हजुरको व्यवहारले निर्धारण गर्छ।।..❤️

मकै रोपेको ठाउँमा धान फल्दैन, मकै नै फल्छ। प्रकृतिको यो नियम मानव जिवनमा पनि लागु हुन्छ, जसलाई पालना गराउन मानव निर्मित कानुन आवश्यक पर्दैन।
कुनै पनि व्यक्ति मतिभ्रष्ट चारित्रिक रुपमा स्खलित भैसक्दा पनि लाग्छ उसलाई म जति राम्रो संसारमा कोहि छैन मैले गरे जति कसैले गर्न सक्दैनन् र मैले जति जान्या देख्या बुझ्या अरु कसैले छैनन्।आफु कमजोर छु भन्न रुचाउँदैनन्।यो एक किसिमको रोग हो उपचारको जरुरत हुन्छ तर सम्झाउँने जमाना छैन।
कुनै पनि व्यक्ति मतिभ्रष्ट चारित्रिक रुपमा स्खलित भैसक्दा पनि लाग्छ उसलाई म जति राम्रो संसारमा कोहि छैन मैले गरे जति कसैले गर्न सक्दैनन् र मैले जति जान्या देख्या बुझ्या अरु कसैले छैनन्।आफु कमजोर छु भन्न रुचाउँदैनन्।यो एक किसिमको रोग हो उपचारको जरुरत हुन्छ तर सम्झाउँने जमाना छैन।
पुराना दलका गतिबिधि कृयाकलापबाट वाक्कदिक्क भैसकेका छन जनताहरु।छुट्टै किसिमको छटपटाहट छ तैपनि नयाँ भनिएकाहरुमा पनि न एकता छ न त भिजन स्पष्ट छ।त्यत्तिकै हाईहाई हुईहुई बढि छ।राजनितिमा क्लिएर भिजन चाहिन्छ जस्लाई सबैले सजिलै आत्मसाथ गर्न सकुन तबमात्र बिकाश सुशासन र सम्बृद्दि हुन्छ।
छतलाई बढो घमण्ड थियो छत हुनुमा एक तला थपियो अनि आफू भुई हुन पुग्यो
अलि बढता नै भो कि सर? हजुरले जेसोच्यो ठ्याक्कै तेहि नहुन पनि त पायो नि।मेरो गोरुको बाह्रै ट्कका पनि सहि हैन!😜😜
जीवनमा धेरै कुरा बोल्नुभन्दा, सही कुरा चुपचाप बुझ्नु धेरै ठूलो कला हो। धेरै बोलेर आफैंलाई खोलेर राख्नेहरू, प्राय आफैंको दुश्मन बन्छन्। किनकि शब्दहरू जब सिमा नाघ्छन्, तब गोप्य रहस्यहरू पर्दा च्यातेर बाहिर आउँछन्।
'मान्छे आफ्नो प्रशंसा सुनेर किन रमाउछ ? ' अहंकारका कारण । ' मान्छे आफ्नो निन्दा सुनेर किन रिसाउछ ? ' अंहकारका कारण । 'अर्काको निन्दामा मान्छेले किन स्वाद लिन्छ , योगिनी ? ' अंहकारका कारण । ' कसरी ? त्यो पनि अंहकारका कारण ? ! कसरी ? ' आफुभन्दा अग्लो स्थानमा रहेको कोही…
आज जुन कुरा मेरो दिमागमा आयो र आउँछ यही कुरा १०/१५ वर्ष अगाडि मात्र आइदिएकोभए यि देशका शासकहरु पनि मेरो वरिपरि घुम्ने रहेछ । तथापि सहि समयमा सोचेको छु । छोटो समयमा केही गरेरै देखाउँछु ।
हरेक क्षेत्रमा क्षमता योग्यता र योगदानका आधारमा जिम्मेवारी हैन गुट,परिवार र क्षेत्रीयताका आधारमा हरेक जिम्मेवारी दिने संस्कारले गर्दा राजनीतिक दलहरूप्रति वितृष्णा बढेको देखिन्छ ।
राजनीतिमा अति र निहित महत्वकांक्षा पलाएपछि त्यो राजनीतिक दल र व्यक्ति इतिहासमा सिमित हुने बाहेक इतिहास छैन ।पछिल्लोचरणमा बढ्दै गएको यो प्रवृत्तिले राजनीतिक वितृष्णा बढाएको छ । तर, दल र नेताहरूको सावधानीता छैन ।only अहम्।
नेपालका राजनीतिक दलका नेतृत्वको अदूरदर्शिता र स्वार्थपरायणताका कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ। यसको परिणामस्वरूप देशभर बालेन साह, हर्कराज साम्पाङ, र रबी लामिछानेजस्ता नेताहरू बन्ने होड चलिरहेको छ। सहमत/सहमत!
'युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन। यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ। राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरू लाग्नु पर्दछ।' nagariknews.nagariknetwork.com/politics/14637…
nagariknews.nagariknetwork.com
समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरूलाई आफैँ बदलिन सुझाव दिएका छन्।
नेतृत्व नैतिक भए र राजनीतिक दलहरुको दृष्टिकोण मिले बिकास हुनेहो।अहिले नेतृत्व माथि प्रश्नै प्रश्नले वितृष्णा छ,लुटेरा ठान्छन्! जनता र नेताको यो अबस्थाले राजनीति लुटीं खाने भाडो भयो।नेतृत्व नैतिक रूपमा खरो उत्रने र अन्य राजनीतिक दलसंग पनि एजेण्डामा बहस गर्ने अबस्था नआउदा यस्तै हो।
बिहान स्वीटर दिउँसो t-shirt साँझमा रेनकोट रात परेपछि ब्लाङ्केट थाह छैन चैत महिना चालिराछ की fashion show
"बटुवाले साइनो बिर्सियो भन्दैमा के मन दुखाउनु, एउटै आगनमा खेल्ने दाजुभाइ ले त बिर्सिए"।😥💝
गल्ति नखोज समाधान खोज गुनासो त जसले पनि गर्न सक्छ !☕️🕉️ #दारी💞
सबैकुरा परिस्थितिमा भर पर्छ, तिमी सिँढी माथी छौं ओरालो देख्छौ म तल छु उकालो देख्छु।🥺 #दारी💞
United States Тренды
- 1. Auburn 46.5K posts
- 2. Discussing Web3 N/A
- 3. At GiveRep N/A
- 4. MACROHARD 6,546 posts
- 5. Brewers 66.1K posts
- 6. #SEVENTEEN_NEW_IN_TACOMA 36.2K posts
- 7. Gilligan 6,365 posts
- 8. Georgia 67.5K posts
- 9. Wordle 1,576 X N/A
- 10. Utah 25.2K posts
- 11. #MakeOffer 19.2K posts
- 12. Cubs 56.9K posts
- 13. #SVT_TOUR_NEW_ 28.4K posts
- 14. Kirby Smart 8,597 posts
- 15. Arizona 41K posts
- 16. #HawaiiFB N/A
- 17. #BYUFOOTBALL 1,027 posts
- 18. mingyu 101K posts
- 19. Holy War 2,071 posts
- 20. Boots 50.6K posts
Something went wrong.
Something went wrong.