你可能会喜欢
जग्गा दानबारे महासचिव भन्छन्- महाविपत्तिका बेला भएको क्षतिको सहयोग प्राप्त गर्ने हक एमालेलाई पनि छ @shankarpokhrel8 annapurnapost.com/story/467142/
सफल अर्थमन्त्री , निजि देखि सबै क्षेत्रले स्वागत गरेको उपप्रधानमन्त्री @bpaudel1959 सदनमा आफ्ना कुरा राख्दै !
अनेरास्ववियुको स्पष्ट लाइन यहि रहेको छ राजनीतिक भागबन्डा अन्त्य र बिश्वबिद्धालयमा #board_of_trustees गठनको खबरदारीको निम्ति हरेक कलेजहरुमा हस्ताक्षर अभियान चलाउ त्रिभुवन बिश्वबिद्धालय बाट अभियान सुरु भैसकेको छ ।
माननिय सरोज कुमार यादव ज्यु को संसदीय कोषद्वारा Glucometer अर्थात सुगर मापन मेशिन र strips वितरण गरीएको छ।❣️🙏
नेपालको पहिलो बिद्यालय नेपालकै पुरानो विद्यालय भनिएको दरबार हाइ इस्कुल सन १८५४ मा स्थापना भएको थियो तर महोत्तरीमा रहेको ( श्री राजकीय संस्कृत मा.वि मटिहानी ) सन १८०९ मै स्थापना भएको थियो । तसर्थ नेपालमा औपचारिक शिक्षाको सुरुवात महोत्तरीबाट भएको तथ्यले देखाउछ ॥
अनुसन्धान, नबप्रबर्तन र आविष्कारमा जोडिएका यो मुलुकका राष्ट्रिय गहना महाविर पुन लाइ आविष्कार केन्द्रमा खुशीका साथ काम गर्ने वातावरण बनाउन उहाको अगुवाईमा सुरु भएको आन्दोलनमा अनेरास्ववियु को एक्यवद्धता छ । अनेरास्ववियु केन्द्रिय अध्यक्ष @badalsamik
जात पर न पात पार पुरुसोत्तम पौडेल के बात पर सूर्य चाप पर मोहर लगाऊ ने क पा एमालेको मधेश प्रदेशको संसदीय दलकाे नेता माननीय सरोज यादव ज्यूँको सान्दर्भिक मंतब्य। #बारा छेत्र न.२ को उप चुनाव # vote for ☀️ ❣️🙏
नेकपा एमालेको जित बारा २ मा सुनिश्चित। मधेश प्रदेश पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव ✊
कारबाही भए कोर टिम खुलासा गर्ने श्रेष्ठको चेतावनी।
मलाई स्वास्थमन्त्री हुनुछ ,यतिले पुग्छ की अरु थपौ रवि दाई !
मधेश प्रदेशको सबै भन्दा ठूलो पार्टी (नेकपा एमाले) सरकारबाट बाहिरियो।
अनेरास्ववियु मधेस प्रदेशलाई कसरी प्रभावसाली बनाउने भन्ने बारेमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य दाइहरु संग छलफल गर्दै ।❣️✊
भौतिक पुर्वधार मन्त्री तथा युवा नेता सरोज यादबको नेतृत्वमा ३११ किल्लोमिटर मधेस सहिद सडक पुर्वधार निर्माणको प्रक्रिया अगाडि बडाउने निर्णय गरेर मधेस बिकाशको नयाँ मोडल स्थापित गर्न खोजेको छ ।❣️🙏
United States 趋势
- 1. #StrangerThings5 235K posts
- 2. Thanksgiving 664K posts
- 3. BYERS 52.1K posts
- 4. robin 88K posts
- 5. Reed Sheppard 5,562 posts
- 6. Afghan 280K posts
- 7. Podz 4,271 posts
- 8. holly 62.2K posts
- 9. Dustin 88.2K posts
- 10. National Guard 655K posts
- 11. Vecna 56.2K posts
- 12. hopper 15.4K posts
- 13. Jonathan 73.3K posts
- 14. Gonzaga 8,425 posts
- 15. noah schnapp 8,702 posts
- 16. Lucas 82K posts
- 17. Erica 16.7K posts
- 18. Joyce 30.8K posts
- 19. Tini 9,188 posts
- 20. Nancy 66.6K posts
Something went wrong.
Something went wrong.